nepal rastra bank

बिटक्वाइनबारे छलफल गर्न राष्ट्र बैंकको टोली एल साल्भाडोरमा

1652682998nrb.jpg
काठमाण्डौ । बिटक्वाइनका बारेमा छलफल गर्न नेपाल राष्ट्र बैंकको एक टोली एल साल्भाडोर पुगेको छ। विश्वभरका ४४ मुलुकका केन्द्रीय बैंक र वित्तीय अधिकारीबीच सेल्ट्रल अमेरिकी राष्ट्र एल साल्भाडोरमा वित्तीय समावेशीकरण, डिजिटल इकोनोमीका साथै बिटक्वाइनका विषयमा छलफल हुने बताइएको छ।  एल साल्भाडोरका ४३ औँ राष्ट्रपति नयिब बुकेलेका अनुसार...

जेठ ३ मा राष्ट्र बैंकले रु. १३.७४ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1652269476nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि वैशाख २९ गते (बिहीबार ) १३ अर्ब १८ करोड ५ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ ३ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि बिहीबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो...

महँगी ह्वात्तै बढ्यो, व्यापार घाटा रु. १३ खर्ब नाघ्यो

1652264537nrb.jpg
काठमाण्डौ । देशमा मुद्रास्फीति ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो। चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ७.१४ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्षको यही महिनाको तुलनामा सतप्रतिशतभन्दा बढी हो। अघिल्लो वर्षको सोही...

1695556604Online-Ad.gif

बैंकहरुले लगातार २ दिनभन्दा बढी सार्वजनिक विदा दिन नपाउने !

1652261062nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार २ दिनभन्दा बढी दिन नपाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकले विदा सम्बन्धी सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो ।  वि.सं. २०७९ सालका लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा...

जेठबाट बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, सेवा प्रवाह गर्ने समय थपियो

1652254375nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्था शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ।  राष्ट्र बैंकका गभर्नरको आज (वैशाख २८ गते)को स्वीकृतिबमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो...

अब राष्ट्र बैंकले निवृत्तिभरणबापतको रकम बैंक खातामा मात्र भुक्तानी गर्ने

1652166246nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट गर्ने भएको छ।  निवृत्तिभरण भुक्तानीसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै जनाएको छ। त्यसैले सम्बन्धित कर्मचारीहरुलाई एक महिनाभित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र...

रु. २०.१८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1652009444nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि वैशाख २८ गते (सोमबार) २० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख २७ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल...

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने

1651834779nrb.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।  आरटीजीएस प्रणाली विकास ऋणपत्र २०८२ ‘ख’ को नवौँ किस्ताको अर्धार्षिक ब्याज भुक्तानी लागि सुचारु रहने सूचनामा उल्लेख छ।  भोलि आरटीजीएस प्रणाली बिहान १०...

मनिचेन्जर कारोबार गर्न कति चाहिन्छ चुक्तापुँजी ? कति राख्नुपर्छ धरौटी ?

1651494006nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मनिचेन्जर कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीहरुका लागि चुक्तापँुजीको सीमा तोकेको छ।  राष्ट्र बैंकले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गर्दै चुक्तापुँजीको सीमा तोकेको हो। जसअनुसार भारतीय रुपैयाँको खरिदबिक्री कारोबारका लागि १९ लाख रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ।...

अब क्रेडिट कार्डमार्फत वालेटमा रकम लोड गरी विद्युतीय भुक्तानी गर्न पाइने

1651477686nrb.jpg
काठमाण्डौ । अब क्रेडिट कार्डमार्फत वालेट लोड गरी वस्तु तथा सेवाको विद्युतीय भुक्तानी गर्न पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन तथा थप गर्दै यस्तो व्यवस्था गरेको हो। जसअनुसार अब क्रेडिट कार्डमार्फत वाटेलमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि प्रयोग...

राष्ट्र बैंकले रु. १९.१० अर्बको ट्रेजरी बिल जारी गर्ने, आज बोलकबोल

1651470132nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज वैशाख १९ गते १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि वैशाख २० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो...

गभर्नर अधिकारीको पक्षमा फैसला, बिनाआधार छानबिन गर्न नपाउने

1651232419governor.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।  न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासले शुक्रबार गभर्नर अधिकारीको रिट सुनुवाइमा अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। सरकारले आधार कारण बिना गभर्नर अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय...

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

1651220358rtgs.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।  आरटीजीएस प्रणाली विकास ऋणपत्र २०८८ र २०७९ ‘ङ’ को ब्याज भुक्तानी लागि सुचारु रहने सूचनामा उल्लेख छ।  यो प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सुचारु...

रु. १९.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1651219496nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वैशाख १९ गते (सोमबार) १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख २० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आउँदो सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल...

गभर्नर अधिकारीको मुद्दामा सुनुवाइ सुरु, आज होला छिनोफानो ?

1651211758maha.jpg
काठमाण्डौ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा शुक्रबार सुनुवाइ सुरु भएको छ।  न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासले गभर्नर अधिकारीको मुद्दामाथि सुनुवाइ गरेको हो।  यो मुद्दामा बिहीबार पनि सुनुवाइ भएको थियो। तरसमय अभावले गर्दा गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध