nepal rastra bank

मौद्रिक नीति निर्माणको तयारी सुरु, राष्ट्रबैंकले माग्यो सुझाव

1653982926monetary.jpg
काठमाण्डौ । बजेटलगत्तै नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको निर्माणको तयारी थालेको छ ।  आगामी आर्थिक वर्षको बजेटले लिएको ८ प्रतिशत वृद्धिदरको लक्ष्य र मुद्रास्फिति ७ प्रतिशतको सीमाभित्र राख्ने उद्देश्यलाई सपोर्ट हुने गरी नेपाल राष्ट्रबैंकले मौद्रिक नीति बनाउनुपर्ने हुन्छ ।  केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गरी...

रु. ५० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री गर्दै राष्ट्र बैंक, १२.५% ब्याज पाइने

1653967120nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८४’ भोलि जेठ १८ गते (बुधबार)देखि बिक्री खुला गर्ने भएको छ।  राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो। यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा ...

राष्ट्र बैंकले थप्यो भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा यस्ता व्यवस्था, के–के थपिए ?

1653906859nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा थप व्यवस्था गरेको छ।  राष्ट्र बैंकले एकीकृत निर्देशन–२०७८ को अ.प्रा.निर्देशन नं. १४÷०७८ (सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था) मा थप व्यवस्था गरेको हो। राष्ट्र केही व्यवस्था थप गर्दै भुक्तानीसम्बन्धी...

1695556604Online-Ad.gif

रु. २३.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1653808571nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि जेठ १६ गते (सोमबार) २३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १७ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो...

ब्याजदर बढाएरै भए पनि आर्थिक स्थायीत्व कायम गरिने, यस्तो आयो मौद्रिक नीतिको समीक्षा

1653631150nrb1234.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने बताएको छ ।  मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दै राष्ट्रबैंकले यस्तो बताएको हो ।  आर्थिक स्थायित्वका लागि अर्थतन्त्रको आन्तरिक तथा...

राष्ट्र बैंकका नवनियुक्त सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ ग्रहण

1653567399Sapath-Grahan-Photo.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।  सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायमकुकायम प्रधानन्यायाधीश कार्कीले सिवाकोटी र आचार्यलाई शथप ग्रहण गराएका हुन्। नेपाल...

फलफूल एवं जडीबुटी उत्पादन तथा प्रशोधन परियोजनालाई दिने कर्जामा राष्ट्रबैंकले थप्यो यस्तो व्यवस्था

1653561849nrb.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले फलफूल एवं जडीबुटी उत्पादन तथा प्रशोधन परियोजनामा आधार दरमा अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप गरी आवधिक कर्जा गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७८ को इ.प्रा. निर्देशन नं. २ को बुँदा ३८ मा यो व्यवस्था थप...

आजबाट रु. ३ अर्ब बढीको ‘नागरिक बचतपत्र’मा आवेदन खुला, ११% ब्याज पाइने

1653543911nrb2.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले आज जेठ १२ गतेबाट नागरिक बचतपत्र–२०८४ बिक्री खुला गरेको छ।  केन्द्रीय बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज (ब्याज कर...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1653461287nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १३ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ १२ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित...

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

1653459290chitamani.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भएका छन्।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो। शिवाकोटी यसअघिका डेपुटी गभर्नर हुन्। उनी यसअघि गभर्नरमा पनि सिफारिस भएका थिए।  आचार्य नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी...

सरकारले रु. ३ अर्ब बढीको ‘नागरिक बचतपत्र’ बिक्री गर्ने, ११% ब्याज पाइने

1653363021nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यही जेठ १२ गतेबाट नागरिक बचतपत्र–२०८४ बिक्री गर्ने भएको छ।  केन्द्रीय बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज...

रु. २७.२० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1653287004nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गते (सोमबार) २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो असार ७...

आरटीजीएस प्रणाली आउँदो आइतबार पनि सुचारु रहने

1653041695rtgs.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली आउँदो आइतबार सार्वजनिक बिदा दिन पनि सञ्चालन हुने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना गर्दै आउँदो आइतबार (जेठ ८ गते) आरटीजीएस प्रणाली सुचारु हुने जानकारी गराएको हो।  विकास ऋणपत्र २०८७ ‘ख’ को छैटौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीका लागि आइतबार आरटीजीएस सुचारु रहने सूचनामा जानकारी गराइएको...

अधिकांश बैंकले सीडी रेसियो घटाउन सकेनन्, प्राइमको झण्डै ९९% पुग्यो

1652946973ccdd.jpg
काठमाण्डौ । तरलता अभावको समस्यामा चमात्कारिक सुधारको कुनै सम्भावना देखिएको छैन । स्थानीय निकाय निर्वाचनपछि बैंकिङ प्रणालीमा निक्षेप बढ्नसक्ने आँकलन गरिए पनि तत्काल नै कुनै सुधार हुने सम्भावना पनि छैन ।  कतिपय विज्ञहरुले निर्वाचनमा खर्च भएको पैसा प्रणालीमा आउन सुरु भइनसकेको र कम्तीमा जेठ मसान्तसम्म कुर्नुपर्ने विश्लेषण पनि...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1652859687nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ ६ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध