nepal rastra bank

सकस पर्ने खालको मौद्रिक नीति आउने गभर्नरको उद्घोष, भने–‘कम्प्रोमाइजका लागि तयार रहनुस्’

1657027143mahaprasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आउन लागेको मौद्रिक नीतिका कारण सबै क्षेत्रले अलि अलि सकस सहनुपर्ने अवस्था बन्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेका छन् ।  म्यानेजमेन्ट अशोसिएसन अफ नेपाल(म्यान)ले आज राजधानीमा आगामी मौद्रिक नीतिको विषयमा सुझाव संकलनका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन...

फेरि घट्यो सीडी रेसियो, निक्षेप लगातार बढ्दै

1657025614NepalRastraBankHQ.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै दैनिकजसो कर्जा निक्षेप अनुपात(सीडी रेसियो) समेत घटिरहेको छ ।  चालु आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम साता सुरु हुनै लाग्दा सरकारी खर्च समेत बढ्न थालेपछि र बैंकहरुले सीडी अनुपात मिलाउने कसरत समेत तीव्र पारेसँगै त्यसको प्रभाव वित्तीय सूचकहरुमा देखिन थालेको हो ।  पछिल्लोपटक...

गभर्नर भन्छन्–‘राष्ट्र बैंकले यथोचित मौद्रिक नीति ल्याउनेछ’

165702420529126627511006748705240325702611505572299999n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यथोचित मौद्रिक नीति ल्याउने बताएका छन्।  म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा गभर्नर अधिकारीले यथोचित मौद्रिक नीति ल्याउने बताएका हुन्। ‘साना तथा मझौता उद्योग र साना...

1695556604Online-Ad.gif

दैनिक घट्न थाल्यो सीडी रेसियो, बैंकदर भने बढ्दै

1656945032cd.jpg
काठमाण्डौ । आर्थिक वर्षको अन्तिम दिनहरुमा बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम दैनिकजसो बढिरहेको छ । निक्षेप दैनिक बढिरहँदा बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) पनि दैनिकजसो नै घट्न थालेको छ ।  पछिल्लोपटक आइतबार बैंकिङ प्रणालीमा ९ अर्ब निक्षेप बढेको छ । नेपाल राष्ट्रबैंकका अनुसार योसँगै कुल निक्षेप ५० खर्ब २९ अर्ब पुगेको छ ।...

लुुम्बिनी प्रदेशमा बैंकले बढाए कृषि कर्जा, कुन शीर्षकमा कतिले बढ्यो ?

1656930897loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले लुुम्बिनी प्रदेशमा २६.१५ प्रतिशत कृषि कर्जा बढाएका छन्।  नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशमा कृषि कर्जा २६.१५ प्रतिशतले वृद्धि भएर ४७ अर्ब ४६ करोड २ लाख पुगेको जनाएको हो। गत वर्ष यस्तो कर्जा २५.५९ प्रतिशतले वृद्धि भएको...

रु. ५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1656920524nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि असार २१ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. १५ अर्ब, सीडी रेसियो पनि ८९% मुनि

1656907256deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। निक्षेप थपिने क्रम बढ्न थालेपछि बैंकहरुको सीडी रेसियो पनि ८९ प्रतिशतभन्दा तल झरेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप...

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1656846701nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि असार २० गते (सोमबार) १८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले असार २१ गते जारी गर्न लागेको ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज १८ गते परिपक्व...

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

1656835872nrb-1.jpg
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ। आवश्यकताअनुसार सरकारले विभिन्न औजार प्रयोग गरी नेपाल राष्ट्र बैंकमार्फत आन्तरिक ऋण उठाउने गर्छ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत...

साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

1656671809nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८९/८० को मौद्रिक नीति साउनको पहिलो साताभित्र ल्याउने तयारी गरेको छ।  आज शुक्रबार नेपाल राष्ट्र बैंक पोखरा क्षेत्रीय कार्यालयमा बैंकनोट सेर्डिङ एन्ड ब्रिकेटिङ सिस्टमको उद्घाटन कार्यक्रम बोल्दै गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने तयारी भएको...

‘बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने मौद्रिक नीति आउनुपर्छ’

16565976972866561309812595058764262410914194521018360n.png
– रेखा चन्द काठमाण्डौ। चालु आर्थिक वर्ष २०७८–७९ सकिन अब १६ दिनमात्रै रहेको छ। नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तीव्र तयारीमा जुटिसकेको छ।  यसैबीच राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका सीईओहरुलाई समेत पोखरामा बोलाएको छ। जसमा मौद्रिक नीतिका विषयमा विशेष छलफल हुने बताइएको छ। यसो त राष्ट्र बैंकले विभिन्न सरोकारवालाहरुबाट...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ९ अर्ब, सीडी रेसियो कति ?

1656558961deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा मंगलबार एकैदिन ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गते (मंगलबार) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ९ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। गत असार १३ गतेसम्म कुल निक्षेप ४९ खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो। यो एक दिनमा...

ट्रेजरी बिलको ब्याजदर रेकर्ड लेभलमा, बैंक ब्याजदर पनि बढ्ने संकेत ?

1656509053Interest-rates-rise.jpg
काठमाण्डौ । सरकारले अल्पकालीन अवधिका लागि आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्दै आएको छ। सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यस्ता ट्रेजरी बिल जारी गर्ने गर्छ। यस्ता ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।  सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा...

सेयरमा भन्दा ट्रेजरी बिल्समा लगानी गर्नु सुरक्षित: पूर्वगभर्नर क्षेत्री

1656498902dipendra.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता संकट कायमै छ। मुद्रास्फीति पनि बढेको छ।  बैंकहरुको निक्षेपको ब्याजदर डबल डिजिटमा रहेको छ। कर्जाको ब्याजदर पनि बढेकै छ।  पछिल्लो समय नेपाल राष्ट्र बैंकले नियमित प्रक्रियाअन्तर्गत जारी गर्दै आएको ट्रेजरी बिल्सको ब्याजदर पनि ११.०६ प्रतिशत पुगेको छ। ट्रेजरी बिल्ससँगै बैंकहरुबीचको अन्तरबैंक...

राष्ट्र बैंकद्वारा नबिल–एनबी बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

1656495224nabli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिले नबिल र एनबी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो। गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्यान्डको कार्यक्रम सकेर मंगलबार फर्किएपछि बुधबार बिहान बसेको सञ्चालक समितिको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध