nepal rastra bank

असारबाट बैंकहरुको बिदा तथा बैंकिङ समयमा पूर्ववत् व्यवस्था लागू हुने

1655198366nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको बिदा र कार्यालय समय असार १ गतेबाट पूर्ववत व्यवस्थाअनुसार लागू हुने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै २०७८ चैत ६ गते गभर्नरबाट सदर टिप्पणीअनुसारको २०७९ सालका लागि निर्धारित बैंक बिदा सूची, कार्यालय समय र बैंकिङ कारोबार समयसम्बन्धी पूर्ववत् व्यवस्था असार १ गतेबाट लागू...

सेयर धितोकर्जामा लगाइएको ‘४–१२ को क्याप’ साउनअघि नहट्ने !

1655197006nrb.jpg
काठमाण्डौ । सेयर धितोकर्जामा लागेको ४ र १२ करोडको क्याप तत्काल संसोधन नहुने भएको छ ।  नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू निकटका राष्ट्रबैंकका कार्यकारी निर्देशकहरुसँगको छलफलमा ४–१२ करोडको क्याप तत्काल नहट्ने जानकारी गराएका हुन् ।  ‘लगानीकर्ताहरु आन्दोलन गरिरहेका छन् । यसलाई हेरेर अर्थमन्त्रीबाट तारन्तार...

‘माइक्रोफाइनान्स र फाइनान्स खारेज गरौं, दुई खालका बैंक बनाऔं’

1655195296ajaya-2.jpg
-अजयकुमार मिश्र नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले वाणिज्य बैंकहरुको संख्या ११ देखि बढीमा १५ वटा मात्र आवश्यक भएको देखाएको छ । सर्भेमा आधारित सो अध्ययनको एउटा स्याम्पल म आफू पनि थिएँ । यो हिसाबले अध्ययन प्रतिवेदनले किटान गरेको संख्यामा वाणिज्य बैंक नेपालजस्तो सानो अर्थतन्त्रका लागि पर्याप्त देखिन्छ...

1695556604Online-Ad.gif

वाणिज्य बैंकहरुका सीईओलाई राष्ट्र बैंकले डाक्यो आकस्मिक छलफलमा

1655181259nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज आकस्मिक छलफलका लागि बोलाएको छ।  राष्ट्र बैंकमा दिउँसो ३ बजेका लागि छलफल राखिएको भन्ने खबर आएको एक वाणिज्य बैंकका सीईओ जानकारी दिए। राष्ट्र बैंक स्रोतले समेत सीईओहरुलाई बोलाइएको पुष्टि गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीति, बैंकहरुको सीडी रेसियो र...

रु. २० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1655002898nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि जेठ ३० गते (सोमबार) २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ ३१ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो भदौ २८ गते...

मुद्रास्फीति १००% बढीले बढ्यो, कस्तो छ विदेशी मुद्रा सञ्चितीको अवस्था ?

1654856489nrb.jpg
काठमाण्डौ । देशमा मुद्रास्फीति दोब्बरले बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। चालु आर्थिक वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ७.८७ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्षको यही महिनाको तुलनामा सतप्रतिशतभन्दा बढी हो। अघिल्लो वर्षको सोही...

विप्रेषण कारोबारको निरीक्षण तथा सुपरिवेक्षण गर्न राष्ट्र बैंकले ल्यायो नयाँ विनियमावली (दस्तावेजसहित)

1654761819nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७९ लागू भएको छ।  केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त गरी विप्रेषणसम्बन्धी कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनाका लािग यो विनियमावली तयार गरी लागू गरेको हो। विप्रेषण कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन...

उच्चपदस्थ व्यक्तिको खातामा निगरानी गर्न र शंकास्पद देखिए विवरण पठाउन राष्ट्रबैंकको निर्देशन

1654758257nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उच्चपदस्थ स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्न र शंकास्पद देखिए जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा रहेको सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नेसम्बन्धी व्यवस्थामासंशोधन गर्दै यस्तो...

बैंकहरुको सीडी रेसियो ९०% मुनि झर्यो, कस्तो छ निक्षेप र कर्जाको अवस्था ?

1654588400nrb.jpg
काठमाण्डौ। बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशतमुनि झरेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार जेठ २२ गते बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशत झरेको छ। यो दिन औसत सीडी रेसियो ८९.९६ कायम भएको छ। जेठ २३ मा पनि औसत सीडी रेसियो ९० प्रतिशत मुनि नै रहे पनि अघिल्लो दिनको तुलनामा थोरै बढेर ८९.९९ कायम भएको छ।  जेठ २३ मा बैंकहरुको कुल...

रु. १५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1654512043nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ २५ गते ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ २४ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित...

राष्ट्र बैंकले २१.०९ अर्बको ट्रेजरी बिल जारी गर्ने, आउँदो सोमबार बोलकबोल

1654257593nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जेठ २३ गते (सोमबार) २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ २४ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार (जेठ २३ गते) गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २४ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो...

‘कसिलो मौद्रिक नीति आउन सक्छ, थेग्न नसक्नेहरुले सेयर बेच्नुपर्छ’

1654255388dipendra.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजार दैनिकजसो घटिरहेको छ।  गत वर्ष भदौ ३ गते ३२०० को उच्च विन्दु चुमेको बजार ११०० अंकभन्दा बढीले घटिसकेको छ। बजार निरन्तर घट्दा धेरै लगानीकर्ता निराश अवस्थामा छन्। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सेयर बजार सधैँ बैंकको ब्याज सस्तो...

बैंकको आम्दानीप्रति राष्ट्रबैंक अझै कठोर बन्ने संकेत, साउनदेखि मर्जरमा जानेले कुनै सुविधा नपाउने घोषणा

1654232603maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति अझै कठोर नीति ल्याउने संकेत गरेका छन्।  वाणिज्य बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई छलफलमा बोलाएर ३ घण्टा लामो छलफल गर्ने क्रममा गभर्नर अधिकारीले यस्तो संकेत गरेका हुन् ।  बिहीबार वाणिज्य बैंकका अध्यक्ष सञ्चालकहरुसँग गभर्नरले ३ घण्टा लामो...

बिजशाला न्यूज प्रभाव– ब्यूँझियो राष्ट्रबैंकः घट्यो सीडी रेसियो, तरलता केही सहज

1654013365nrb1.jpg
काठमाण्डौ । राष्ट्रबैंकको सानो लापरबाहीले सोझा र सामान्य लगानीकर्ता सूचनामा कसरी दिग्भ्रमित हुने गरेका छन् भन्ने देखिएको छ ।  बिजशालाले केही घण्टाअघि सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई पो सघाउँदैछ कि ? भन्ने आशयको न्यूज रिपोर्ट प्रकाशन गरेको थियो ।  सो समाचार प्रकाशन भएको केही घण्टामै नेपाल राष्ट्रबैंकले आफ्नो...

सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई सघाउँदैछ ?

1654003412nrb1.jpg
काठमाण्डौ । सेयर बजारका लगानीकर्ताका लागि ‘अति आवश्यक’ सूचना लुकाएर राष्ट्रबैंकले ठूला खेलाडी र समूहलाई सुनियोजित ढंगले सहयोग गरिरहेको हो कि भन्ने आशङ्का उब्जिएको छ ।  नेपाल राष्ट्रबैंकले दैनिक रुपमा अपडेट गर्नुपर्ने कर्जा तथा निक्षेपको अवस्था, कर्जा–निक्षेप अनुपात(सीडी रेसियो), बैंक दर लगायतका महत्वपूर्ण सूचकहरु सम्बन्धी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध