nepal rastra bank

निक्षेप लगातार बढ्दा सीडी रेसियो ८६% को लाइनमा

1657637834nrb1234.jpg
काठमाण्डौ । आर्थिक वर्षको अन्तिम दिनहरुमा बैंकिङ प्रणालीमा निक्षेपमा लगातार सुधार भइरहेको छ ।  दैनिकजसो निक्षेप थपिने क्रमले तीव्रता पाउँदा कर्जा निक्षेप अनुपात(सीडी रेसियो) पन लगातार घटिरहेको छ ।  नेपाल राष्ट्रबैंककाअनुसार सोमबार बैंकिङ क्षेत्रको सीडी रेसियो अघिल्लो दिनको तुलनामा घटेर ८६.९८ प्रतिशतमा झरेको छ । अघिल्लो दिन...

कुनै पार्टी राजनीतिमा नरहेको गभर्नरको प्रष्टोक्ति, एम. अधिकारी नामको नेता एमालेमा अरु भेटिएनन्

1657636029maha1.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पार्टी राजनीतिमा नरहेको बताएका छन् ।  प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा अधिकारीलाई पनि राखिएको विषयमा बिजशालामा समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका गभर्नर अधिकारीले यस्तो प्रष्टीकरण दिएका हुन् ।  उनले भनेका छन्–‘यसरी कोही बस्छ ? वास्तवमा म कतै...

मुद्रास्फीति १००% बढीले बढ्यो, कस्तो छ विदेशी मुद्राको सञ्चितिको अवस्था ?

1657538507nrb2.jpg
काठमाण्डौ । देशमा मुद्रास्फीति सतप्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो।  चालु आर्थिक वर्षको जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ८.५६ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्षको यही महिनाको तुलनामा सतप्रतिशतभन्दा बढी हो। अघिल्लो वर्षको...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीमा थपियो रु. ४५ अर्ब, सीडी रेसियोमा व्यापक सुधार

1657535390deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा पछिल्लो ४ दिनमा ४५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यो अवधिमा कर्जा लगानी भने १० अर्ब रुपैयाँले घटेको छ।  निक्षेप थपिने क्रम दैनिकजसो बढ्न थालेपछि बैंकहरुको औसत सीडी रेसियो पनि घट्दै गएको छ।  पछिल्लो तथ्यांकअनुसार असार २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको...

मौद्रिक नीति ल्याउने प्रक्रिया कहाँ पुुग्यो ? के भन्छ राष्ट्र बैंक ?

1657534460nrb.jpg
– रेखा चन्द काठमाण्डौ । चालुु आर्थिक वर्ष २०७८/७९ सकिन अब ५ दिनमात्रै छ। यो बेला नेपाल राष्ट्र बैंकलाई भने आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउन विभिन्न क्षेत्रका सुुझावहरु संकलन गर्न भ्याइनभ्याइ छ।  साउनको पहिलो साताभित्रै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक छ। राष्ट्र बैंकको आर्थिक अनुुसन्धान विभागले निजी...

मूल्यवृद्धि नियन्त्रण गर्न बैंक ब्याजदर बढ्ने गभर्नरको संकेत, भन्छन्-‘आगामी वर्ष पनि दबाब पर्नसक्छ’

1657532278governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि लक्ष्यभन्दा बाहिर रहेकोले नियन्त्रण गर्न बैंक ब्याजदर बढ्ने संकेत गरेका छन्।  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा गर्भनर अधिकारीले यस्तो संकेत गरेका हुन्। ‘मूल्यवृद्धि नियन्त्रण गर्न बैंक...

अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था छ: गभर्नर अधिकारी

165745330729217091813223616582888106622252990318956076n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था रहेको बताएका छन्।  आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रियामा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘१० महिना २२८ अर्ब ब्यालेन्स अफ पेमेन्ट...

बैंकको ‘बिग मर्जर’: सिनर्जी आउँदैन, साइजमात्र भद्दा बनाउने काम रोक्ने कि ?

1657437584555.jpg
-रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा डा. चिरञ्जीवि नेपाल गभर्नर रहेका बेला वाणिज्य बैंकको संख्या धेरै भएको भन्दै ‘बिग मर्जर’को नीति ल्याईयो । जसबेला मुलुकमा २८ वटा वाणिज्य बैंक अस्तित्वमा थिए । उनकै बेलामा मर्जर तथा एक्विजेशनको नीतिसँगै वाणिज्य बैंकको चुक्तापूँजी २ अर्बबाट बढाएर ८ अर्ब पुर्याउने निर्णय पनि भएको थियो। यसबीच...

रु. २२.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1657270030nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असार २८ गते (मंगलबार) २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ।  राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज २५ गते...

मधेश प्रदेशमा बैंकले कृषि क्षेत्रमा बढाए ४३.५३%ले कर्जा लगानी

1657269220agriculture-loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशको कृषि क्षेत्रमा ४३.५३ प्रतिशतले कर्जा लगानी बढाएका छन्।  नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मधेश प्रदेशमा कर्जा बढेर ५० अर्ब १ करोड पुगेको जनाएको हो। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३४ अर्ब ८४ करोड रहेको...

मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या कर्णालीमा सबैभन्दा न्यून

1657268845mobile-banking.jpg
काठमाण्डौ । कर्णाली प्रदेशमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा न्यून रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्धवार्षिक प्रतिवेदनमा कर्णालीमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा न्यून रहेको देखिएको हो। जहाँ...

मधेश प्रदेशको धनुुषामा बैंकको पहुुँच उच्च, निक्षेप तथा कर्जाको स्थिति कस्तो ?

1657268151bank.jpg
काठमाण्डौ । मधेश प्रदेशअन्तर्गत धनुषा जिल्लामा बैंक तथा वित्तीय संस्थाका शाखा सबैभन्दा बढी रहेको पाइएको छ।  नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सबैभन्दा बढी धनुषामा बैंक तथा वित्तीय संस्थाका २४२ शाखा रहेको तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांकअनुसार सबैभन्दा कम रौतहटमा १८० शाखा...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. १४ अर्ब निक्षेप, रु. ३ अर्बले घट्यो कर्जा लगानी

1657193535deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप थपिन थालेको छ। निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो पनि घट्न थालेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। गत असार २१ गतेसम्म कुल निक्षेप ५०...

‘बिग मर्जर’मा राष्ट्रबैंकको तागेताप्रति बैंक सञ्चालकहरुको स्ट्रङ अब्जेक्सन !

1657186481golyan.jpg
-सुदर्शन गर्ग काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ‘बिग मर्जर’का लागि गरेको तागेता र लिएको कडा नीतिप्रति बैंकका सञ्चालकहरुले घुमाउरो ढंगले ‘स्ट्रङ अब्जेक्सन’ गरेका छन् ।  आगामी मौद्रिक नीतिका लागि २७ बुँदे सुझाव पेश गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले राष्ट्रबैंकले गरेको तागेताअनुसार असारभित्रै मर्जरमा जान...

बैंकमा एकैदिन थपियो १४ अर्ब निक्षेप, सीडी रेसियो लगातार घट्दै

1657114038nrb123.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै दैनिकजसो कर्जा निक्षेप अनुपात(सीडी रेसियो) समेत घटिरहेको छ ।  चालु आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम साताको सुरुवातमा सरकारी खर्च समेत बढ्न थालेपछि र बैंकहरुले सीडी अनुपात मिलाउने कसरत समेत तीव्र पारेसँगै त्यसको प्रभाव वित्तीय सूचकहरुमा देखिन थालेको हो ।  मंगलबार बैंकिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध