nepal rastra bank

गभर्नर अधिकारीको मुद्दा आज पनि हेर्दाहेर्दैमा, अब भोलि सुनुवाइ हुने

1651147486maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज बिहीबार हेर्दाहेर्दै राखिएको छ।  न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासले आज समय अभावले गर्दा गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखेको हो। अब यो मुद्दाको सुनुवाइ (पेसी) भोलि शुक्रबारलाई तोकिएको छ।  गभर्नर अधिकारीको मुद्दाको मंगलबारदेखि...

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ

1651122640Mahaprasad-adhikari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज बिहीबार सुनुवाइ हुने भएको छ।  न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा गत मंगलबार गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ सुरु भएको थियो। मंगलबार समय अभावले यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। बुधबार गभर्नर अधिकारीका तर्फबाट वकिलले बहस गरेका...

राष्ट्रबैंकको सम्मान थापेपछि तिलक रावलको प्रश्न-'२४ वर्षअगाडि मैले के बिराएको थिएँ ?'

165106353620220427143331.jpg
-अनन्त्य सुन्दर  काठमाण्डौ । राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्र बैंकले पूर्व गभर्नर तथा अर्थविद् डा. तिलकबहादुर रावललाई सम्मान गरेको छ। कार्यक्रममा सम्मानित राष्ट्र बैंकका ११ औ गभर्नर रावलले आफ्नो मन्तव्यमा राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारी पुनः राष्ट्र बैंकमा...

1695556604Online-Ad.gif

अर्थतन्त्रको बाह्य क्षेत्र अझै केही समय डामाडोल नै रहने, कोभिड फेरि आए पनि पुनरुत्थान नरोकिने

165106138720220427143331.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थान तीव्र गतिमा हुन खोज्दा शोधानान्तर घाटा बढ्दै गएर विदेशी विनिमय सञ्चितीमा चाप परेको बताएका छन् । उनले यो अवस्था अझै केही समय कायम रहने विश्लेषण पनि गरेका छन् ।  राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक पुनरुत्थान हुने क्रममा...

धितोपत्र बोर्डका निष्कासित अध्यक्षलाई राष्ट्र बैंकको सम्मान

165105092727929396010220863485149072695156519455926562n.jpg
काठमाण्डौ । सेयरको गैरकानुनी कारोबारमा संलग्नताको आरोपमा बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ। राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवका अवसरमा बालुवाटारमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीले पूर्वकार्यकारी निर्देशिकका रुपमा ढुंगानालाई सम्मान...

बैंकिङ प्रणालीबाट एकैदिन रु. १६ अर्ब निक्षेप बाहिरियो, कर्जा लगानी रु. २ अर्बले बढ्यो

1650972185deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हिजो वैशाख १२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १६ अर्ब रुपैयाँ निक्षेप घटेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख ११ गतेसम्म कुल निक्षेप ४९ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो। हिजो एकैदिन वाणिज्य...

बैंकहरुमा रु. ३ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

1650971409nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको विभिन्न कोषमा कोषमा रहेको २ अर्ब ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख रुपैयाँ, राष्ट्रियस्तरका...

नेपाललाई ११ वटा बैंक मात्र आवश्यक !

1650809510nrb.gif
काठमाण्डौ । नेपालमा ११ वटा वाणिज्य बैंक मात्र आवश्यक रहेको एक अध्ययनको क्रममा देखिएको छ ।  यो क्रममा न्यूनतम ११ वटा संख्या अति उत्तम हुने र बढाउनै परे १५ वटासम्म राख्न सकिने बहुमत सहभागीहरुले मत जाहेर गरेका छन् ।  नेपाल राष्ट्रबैंकको रिसर्च डिपार्टमेन्टले गरेको एक अध्ययनमा नेपालजस्तो सानो अर्थतन्त्रका लागि वाणिज्य बैंकहरुको...

रु. १८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1650797277nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि वैशाख १२ गते १८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख १३ गते जारी गर्न लागेको २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो जेठ १० गते परिपक्व...

एलसीमा कडाइ गर्दा बजारमा कस्मेटिक सामग्रीहरुको हाहाकार, दोब्बरले बढ्यो भाउ

1650535764cosmetic.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बढ्दो आयातले गर्दा विदेशी विनिमय सञ्चितीमा लगातार घट्दो क्रममा हुनुका साथै अर्थतन्त्र संकटमा परेको भन्दै २७ वटा वाणिज्य बैंकका सीईओहरुलाई बैंकहरुले अत्यावश्यकबाहेकका सम्पूर्ण आयातित वस्तुका लागि एलसी नखोल्न कडाइ निर्देशन दिएको छ। राष्ट्र बैंकको उक्त निर्देशनसँगै बैंकहरुले अहिले एलसी बन्द गरेका...

काममा फर्किए गभर्नर महाप्रसाद अधिकारी

1650434627nrb.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको फैसलासँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारबाट काममा फर्किएका छन्।  गत चैत २४ गते मन्त्रिपरिषद्ले सरकारलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि बढाएको थियो। तर, अधिकारीले गैरकानुनी ढंगले पूर्वाग्राही रुपमा सरकारले आफूलाई निलम्बन गरेको भन्दै...

गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

1650371432maha.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फैसला सुनाएको छ।  अधिकारीले दिएको रिटको आज सुनुवाइ गर्दै सर्वोच्चले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै उनी भोलिबाट काममा फर्किन पाउने भएका छन्।  न्यायाधीश...

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको पक्षमा क–कसले गर्दैछन् बहस ?

1650352279maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमाथि आजबाट सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुनेछ।  सरकारले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले गत आइतबार सर्वोच्चमा रिट दायर गरेका...

निलम्बित गभर्नरको रिटमा आज पहिलो सुनुवाइ

1650344381Maha-prasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुने भएको छ।  अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।...

निलम्बित गभर्नरको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने

1650264715mahaprasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा भोलि (मंगलबार) सर्वोच्च अदालतमा पहिलो सुनुवाइ (पेसी) हुने भएको छ।  अधिकारीले आइतबार सर्वोच्चमा सरकारविरुद्ध रिट दर्ता गरेका थिए। रिटमा अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किने अन्तिम आदेश माग गरेका छन्।  अधिकारीले सरकारले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध