nepal rastra bank

रु. ३२.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1649044864nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज चैत २१ गते ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत २२ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ वैशाख २० गते...

आरटीजीएस प्रणाली शुक्रबार र शनिबार सुचारु रहने

1648730653nrb.jpg
काठमाण्डौ । घोडेजात्राका अवसरमा भोलि शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।  भोलि सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन जनाएको छ।  यसैगरी सूचनामा पर्सि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन...

अर्थमन्त्री र गभर्नरबीच ८ महिनादेखि बोलचाल बन्द !

1648634027janardan-sharma-and-maha-prasad-adhikari.jpg
काठमाण्डौ । नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको सम्बन्ध चिसिएको लामो समय बित्दा पनि सुध्रिन सकेको छैन ।  यी दुई व्यक्तिबीच समन्वय नहुँदा अर्थतन्त्र डामाडोल बन्दै गएको छ । एकअर्काले ल्याएको नीति असफल बनाउने र आपसमा प्रहार गर्ने खेलमा लामो समयसम्म शर्मा र...

1695556604Online-Ad.gif

आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइयो

1648623819rtgs.jpg
काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनको समयसीमा बढाइएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आउँदो वैशाख २ गतेदेखि लागू हुने गरी आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइएको जानकारी गराएको छ। राष्ट्र बैंकमा स्थापना भई सञ्चालनमा रहेको आरटीजीएस प्रणालीमार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने...

अब चोभार सुक्खा बन्दरगाहमा सामान आयात गर्ने गरी एलसी जारी गर्न सकिने

1648536622nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका रहने गरी सामान आयातका लागि प्रतीतपत्र (एलसी) जारी गर्न सकिने व्यवस्था गरेको छ।  राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै अब चोभार सुक्खा बन्दरगाहबाट पनि अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने भएको छ।  यसका साथै...

वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा घट्यो, अन्तरबैंक ब्याजदर भने ७% पुग्यो

1648527479deposit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चैत १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। गत चैत १२ गतेसम्म कुल निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँ बढेको...

रु. २२.१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

1648369991nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन भएको छ।  केन्द्रीय बैंकले ट्रेजरी बिल जारी गरी आन्तरिक ऋण उठाउन लागेको हो। यसका लागि चैत १५ गते राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्नेछ। ट्रेजरी बिलको बोलकबोल भोलि चैत १४ हुनेछ।  ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको...

ग्लोबल मनी विक: रुपन्देहीमा राष्ट्र बैंकको वित्तीय सचेतना कार्यक्रम

1648352748GMW2.jpeg
सिद्धार्थनगर। वित्तीय सचेतना र युवा उद्यमशीलता लक्षित विश्वब्यापी ग्लोबल मनी विक कार्यक्रमको दसौँ शृंखला नेपाल राष्ट्र बैंकले रुपन्देहीमा विभिन्न कार्यक्रम गरी मनाएको छ।  राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयले पनि विभिन्न कार्यक्रम आयोजना गरी तथा सहभागिता भई ग्लोबल मनी विक भव्य रुपमा मनाएइको छ। सोअन्तर्गत कार्यालयले नवलपरासी...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. १३ अर्ब, सीडी रेसियोमा सामान्य सुधार

1648200279deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १३ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हिजो चैत १० गते एकैदिन बैंक तथा वित्तीय संस्थामा १३ अर्ब रुपैयाँ थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँ...

राष्ट्र बैंकले रु. ३.४५ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने

1648199285nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपादन तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ७६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास...

बैंकहरुको निक्षेप एकैदिन रु. १३ अर्बले घट्यो, कर्जाको अवस्था कस्तो छ ?

1648126359deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चैत ९ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ। गत चैत ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप...

बैंकहरुमा रु. १.९३ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

1648108923nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ९३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको विभिनन कोषमा रहेको १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ,...

हकप्रदका लागि विकास बैंकहरुको तीव्र लविङ, ‘राष्ट्रबैंकको ग्रिन सिग्नल’

1648019682right.png
काठमाण्डौ । विकास बैंकहरुले क्यापिटल फण्ड टाइट भएर विजिनेशमा ग्रोथ गर्न नसकिएको भन्दै नियामक नेपाल राष्ट्रबैंकमा पूँजी वृद्धिको बाटो खुलाउन तीव्र लविङ सुरु गरेका छन् ।  विकास बैंकका सीइओहरुको क्लब ‘डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)’ले संस्थागत रुपमा र संचालकहरुले समूहगत रुपमा राष्ट्रबैंकमा पूँजी नथप्दा काम गर्नै गाह्रो...

राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधिमा चौथो संशोधन, ब्याज बढ्यो (दस्तावेजसहित)

1647948318nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा चौथो संशोधन गरिएको छ। राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ मा चौथो संशोधन गरेको हो। अब सोहीअनुसार गर्न गराउन इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले आज एक सूचना जारी निर्देशन दिएको छ।  राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष...

आउँदो वर्ष शनिबारबाहेक ४४ दिन बैंकका कर्मचारीहरुले बिदा पाउने (सूचीसहित)

1647864411nlic.jpg
काठमाण्डौ । आउँदो वर्ष २०७९ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले शनिबारबाहेक थप ४४ दिन बिदा पाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले आउँदो वर्षको बिदासम्बन्धी सूचना आज सार्वजनिक गरेको हो। जसअनुसार शनिबारबाहेक आउँदो वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ४४ दिन बिदा पाउनेछन्। जसमा काठमाण्डौ उपत्यकामा मात्रै र सरकारले पछि निर्णय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध