nepal rastra bank

यो अवस्थामा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदबिक्री गर्न राष्ट्रबैंकको स्वीकृति चाहिने

1645620064nrb2.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुका संस्थापक सेयरधनीहरुले संस्थापक सेयर खरिदबिक्री गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्था कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा नयाँ...

राष्ट्र बैंकबाट उपलब्ध हुने कर्जाको ब्याजदर बढ्यो, अब बैंक तथा वित्तीय संस्थाले कति तिर्नुपर्छ ?

1645619126nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयहरुलाई उपलब्ध गराउने कर्जाको ब्याजदर बढाएको छ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्था कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २०७९ साल असार महिनादेखि लागू हुने गरी...

राष्ट्र बैंकले बढायो सेयरसहित विभिन्न कर्जाको जोखिम भार, आउँदो असारबाट लागू हुने

1645618291nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने सेयरसहित विभिन्न प्रकारका कर्जाको जोखिम भार बढाएको छ।  राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २०७९ साल असार महिनादेखि लागू हुने गरी विभिन्न प्रकारको कर्जाको जोखिम भार बढाएको ह...

1695556604Online-Ad.gif

पूर्वाधार विकास बैंकले प्राथमिक पुँजीको १००% डिबेन्चर जारी गर्न पाउने

1645615950nrb.jpg
काठमाण्डौ । पूर्वाधार विकास बैंकले प्राथमिक पुँजीको सतप्रतिशतसम्म डिबेन्चर वा अन्य उपकरणहरु जारी गर्न पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको निर्देशन, २०७८ मा आज संशोधन तथा परिमार्जन गर्दै उक्त व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार अब पूर्वाधार विकास बैंकले बढीमा आफ्नो प्राथमिक पुँजीको ...

बैंकहरुको निक्षेप रु. १६ अर्बले घट्यो, अन्तरबैंक ब्याजदर ६.९३% पुग्यो

1645525395deposit.jpg
काठमाण्डौ । फागुनमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाएर पनि निक्षेप संकलनमा खासै सुधार देखिएको छैन।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १६ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा फागुन ८...

राष्ट्र बैंकले रु. ८.२३ अर्बको ट्रेजरी बिल जारी गर्ने, आज बोलकबोल

1645422026nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज फागुन ९ गते ८ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १० गते जारी गर्न लागेको ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ जेठ १० गते...

रु. ८.२३ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1645352064nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि फागुन ९ गते ८ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १० गते जारी गर्न लागेको ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ जेठ १० गते...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1645330396nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि फागुन ९ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज फागुन ८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

'मौद्रिक नीतिको समीक्षाले ब्याजदर बढ्ने, बैंक थप समस्यामा पर्ने'

1645189089IMG4079.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ(सीएनआई)ले नेपाल राष्ट्र बैंकले बिहीबार साँझ गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने निश्कर्ष निकालेको छ ।  समीक्षामार्फत उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने कर्जामा अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा भन्दा कम ब्याजदर कायम गर्ने गरी अध्ययन गर्ने र आगामी...

सेयर धितो कर्जाको ४/१२ को क्याप यथावत, लगानीकर्ता भन्छन्–‘मौद्रिक समीक्षा–‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’जस्तो’

1645108207nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहीबार साँझ सार्वजनिक गरेको छ ।  राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा त्यति ठूला परिवर्तनहरू भने गर्ने गरेको छैन। मौद्रिक नीतिमा राष्ट्र बैङ्कले सेयर धितो कर्जामा ४/१२ को क्याप लगाएसँगै त्यसको प्रत्यक्ष प्रभाव पुँजी बजारमा परेको देखिन्छ।...

कस्तो आयो मौद्रिक नीतिको समीक्षा ? यस्तो छ पूर्ण पाठ

1645106300igi.jpeg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकको संचालक समितिको साँझ बसेको बैठकबाट पारित भएलगत्तै ७ः२० बजे समीक्षा सार्वजनिक गरिएको हो ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्ण पाठ यस्तो छ:   ...

सेयरधितो, रियलस्टेट र हायरपर्चेज कर्जाको जोखिम भारमा पुनरावलोकन हुने

1645105810igi.jpeg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  केहीबेरअघि सार्वजनिक भएको हो ।  मौद्रिक नीतिको समीक्षाका मुख्य बुँदा यस्ता छन्: मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ ।  ब्याजदर करिडोरसँग सम्वन्धित...

राष्ट्र बैंकले रु. ३० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै, भोलि बोलकबोल

1645012878nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि फागुन ५ गते रु. ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने फागुन ६ गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी...

रु. १५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1644900468nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ रुपैयाँ रुपैयाँको विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि फागुन ४ गते ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज फागुन ३ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा राष्ट्र बैंक

1644837564nrb.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी सुरु गरेको छ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठन, व्यवसायीहरुको छाता संगठन, महासंघलगायत अन्य सरोकारवालासँग सुझाव लिने कार्य तीव्र गतिमा अघि बढाएको छ। राष्ट्र बैंकका उच्च...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध