nepal rastra bank

रु. ८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1642941303treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ १० गते ८ अर्ब ६० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ ११ गतेबाट जारी गर्न लागेको ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो आउँदो २०७९ वैशाख १३ गते परिपक्व...

राष्ट्रबैंकले प्रयोगमा ल्यायो ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’, यो भन्नाले के बुझ्नुपर्छ ? (दस्तावेजसहित)

1642935960nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ लाई प्रयोगमा ल्याएको छ।  विगत ४ दशकदेखि विश्वव्यापी वित्तीय क्षेत्रमा ब्याजदर निर्धारणको बेन्चमार्क रहेको ‘लाइबोर’ खारेजपछि केन्द्रीय बैंकले ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ प्रयोगमा ल्याएको हो। ‘लाइबोर’ सन् २०२२ को सुुरुआतसँगै फेजआउट भइसकेको...

क्रिप्टो र भर्चुअल करेन्सीको कारोबारमा संलग्नलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

1642933934nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोलगायतका भर्चुअल करेन्सीको कारोबारमा संलग्नहरुलाई कारबाही हुने चेतावनी दिएको छ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्नहरुलाई...

1695556604Online-Ad.gif

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

1642761112nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजारभन्दा बढी ऋणीले १ खर्ब ६ अर्ब रुपैयाँ बढी पुनरकर्जा पाएका छन्।  नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको हुन्। पुनरकर्जा ग्राहकको मूल्यांकनका आधारमा विशेष र साधारण गरी १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह गरिएको राष्ट्र बैंकले...

कस्तो छ बैंकहरुको निक्षेप र कर्जा लगानीको पछिल्लो अवस्था ?

1642674179nrb.jpg
काठमाण्डौ । माघ महिना लागेयता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ लागेयता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २९ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा माघ ५ गतेसम्म घटेर ४८ खर्ब ७४...

मंसिरसम्म कुन–कुन शीर्षकमा कतिले पाए सहुलियतपूर्ण कर्जा ? (सूचीसहित)

1642508910nrb.jpg
काठमाण्डौ । मंसिर मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमार्फत १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल २ खर्ब ११ अर्ब ८ करोड १२ लाख १ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा उपभोग गरेका...

बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले घट्यो, सीडी रेसियोको अवस्था कस्तो छ ?

1642490990nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८९ अर्ब रुपैयाँमा खुम्चिएको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय...

राष्ट्र बैंकद्वारा ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी, यस्ता छन् लक्ष्य र उद्देश्य

1642416588nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी गरेको छ।  अब इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता ढाँचाअनुसार नै आफ्ना गतिविधि नियमित र व्यवस्थित बनाउनुपर्नेछ। वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय...

बैंकहरुको निक्षेप एकैदिन रु. ४९ अर्बले बढ्यो, कर्जा लगानी कति ?

1642406173bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ४९ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। यसैगरी...

रु. २० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1642312772nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ ३ गते २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ ४ गतेबाट जारी गर्न लागेको ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। यो ट्रेजरी बिल आउँदो २०७९ वैशाख ६ गते परिपक्व हुनेछ।  यो ट्रेजरी बिलको भोलि दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै...

राष्ट्र बैंकले आजबाट ल्यायो रु. २ को नयाँ सिक्का प्रचलनमा, यस्ता छन् विशेषताहरु

1642132114nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ३० गतेबाट रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको छ।  राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको हो।  यस्ता छन् रु. २ को नयाँ विशेषताहरु– सिक्काको अग्र भागमा सिक्को वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु...

विदेशी मुद्राको सञ्चिती १३ वर्षअघिको अवस्थामा, बाह्य क्षेत्र झनै डामाडोल

1642075344mudra.jpg
काठमाण्डौ । देशको बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती घटेर १३ वर्षअघिकै सकसपूर्ण अवस्थामा पुगेको छ ।  नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्मको अवस्थाबाट १३ वर्षअघिकै सकसपूर्ण अवस्थामा विदेशी विनिमय सञ्चिती रहेको देखिएको हो ।  २०६५ फागुनदेखि २०६७ बैशाखसम्म लगातार...

महँगी ह्वात्तै बढ्यो, रेमिट्यान्स घट्यो

1642069689nrb.jpg
काठमाण्डौ । मुलुकमा महँगी ह्वात्तै बढेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार २०७८ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा...

बैंकहरुलाई २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न निर्देशन

1642058091nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’ जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न...

बैंकिङ प्रणालीमा निक्षेप थपिँदै, कर्जा लगानी पनि बढ्दै

1641884949deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस २५ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो। पुस २५ गते वाणिज्य बैंकहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध