nepal rastra bank

राष्ट्र बैंकद्वारा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन

1641804342nrb1.jpg
काठमाण्डौ । कोभिड संक्रमणको जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न निर्देशन दिएको छ।  केन्द्रीय बैंकले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि सूचना जारी गर्दै ४ बुँदे निर्देशन जारी गरेको हो। संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य...

एक सातामै बैंकहरुको निक्षेप रु. ५९ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1641801285deposit.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको छ। जसका कारण बैंकहरुको औसत सीडी रेसियो पनि सहज बन्द गएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक साता (पुस १७ गतेदेखि पुस २३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५९ अर्ब रुपैयाँले बढेको छ। गत पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल...

रु. १६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1641725514nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि पुस २६ गते १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पुस २७ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो माघ २५ गते परिपक्व हु...

1695556604Online-Ad.gif

‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’

1641724005maha-prasad-adhikari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको बताएका छन्।  लेखा समितिमा आइतबार आयोजित छलफलमा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’, उनले भने, ‘सेयर बजार स्थिर हुनुपर्छ। अहिले अर्थतन्त्र कुन अवस्थामा छ...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. १४ अर्ब निक्षेप, कर्जा लगानी रु. २ अर्बले बढ्यो

1641711911deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको...

भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

1641560212nrb2.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (पुस २४ गते) पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका...

राष्ट्र बैंकले जारी गर्यो विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र (पूर्णपाठसहित)

1641559695nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र, २०७८ जारी गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र अन्य...

बैंकिङ प्रणालीमा २ दिनमै रु. ३९ अर्ब निक्षेप थपियो, तरलता सहज भएकै हो ?

1641526266bank.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जाँदा सीडी रेसियोमा सुधार हुँदै गएको छ।  केही दिनयतादेखि बैंकहरुको औसत सीडीमा सुधार दिन थालेको हो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस २० गते ८९.८२ प्रतिशत रहेको सीडी रेसियो पुस २१ गते ८९.६४ प्रतिशतमा झरेको छ।  पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम...

बैंकहरुको निक्षेप एकैदिन रु. ३० अर्बले बढ्यो, सीडी रेसियो पनि ९०% भन्दा तल झर्यो

1641451255deposit.jpg
काठमाण्डौ । बैंकहरुमा निक्षेप बढ्दै जाँदा औसत सीडी रेसियोमा सुधार हुँदै गएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशत झरेको छ। गत पुस १९ गते औसत सीडी रेसियो ९०.४५ प्रतिशत रहेकोमा पुस २० गते घटेर ८९.८२ प्रतिशतमा झरेको हो।  त्यसो त यो एकदिनमै बैंक तथा वित्तीय संस्थाको निक्षेप ३० अर्ब...

तरलता सहज हुँदै गएकै हो ? कस्तो छ सीडी रेसियोको अवस्था ?

1641297868liquidity.jpg
काठमाण्डौ। अघिल्लो महिना तरलता (लगानीयोग्य रकम) को चरम अभावबाट गुज्रेको नेपालको अर्थतन्त्र विस्तारै केही सहज हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय क्षेत्रमा  सीआरआरपछिको अधिक तरलता २५ अर्ब रुपैयाँ रहेको छ। यस्तो तरलता पुस महिनाको सुरुआती चरणमा १६ अर्ब रुपैयाँमात्रै थियो।  राष्ट्र...

राष्ट्र बैंकले तोक्यो लघुवित्तको कर्जाको सीमा (एकीकृत निर्देशनको पूर्णपाठसहित)

1641295852nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको कर्जा र सापटीको सीमा तोकेको छ।  नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै कर्जा र सापटीको सीमा तोकेको हो। निर्देशनमा उल्लेख भएअनुसार थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी, संस्था वा आपसी...

क्रसहोल्डिङ भएका लघुवित्तले आउँदो असार मसान्तसम्म मर्जरको कार्ययोजना पेस गर्नुपर्ने

1641208482nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले दोहोरो लगानी (क्रसहोल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरका लागि कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १० मा बुँदा नं. १५ थप गरी क्रस होल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्ममा एकआपसमा गाभ्न, गाभिन वा...

अब वाणिज्य बैंकहरुले स्थानीय तहको ८०% रकम निक्षेपका रुपमा गणना गर्न पाउने

1641202006nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले स्थानीय तहको रकमको ८० प्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।  राष्ट्र बैंकले आज स्थानीय तहको कारोबार तथा स.का.फा.नं.१ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। गत पुस २ गतेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रबाट प्राप्त...

राष्ट्र बैंकले बैंकहरुमा रु. १.७५ अर्ब लगानी गर्ने

1641127388nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ४० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २६...

रु. ९.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1641126679nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि पुस १९ गते ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पुस २० गतेबाट जारी गर्न लागेको ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत २२ गते परिपक्व हुनेछ।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध