nepal rastra bank

कस्तो छ बैंकहरुको निक्षेप र कर्जा लगानीको अवस्था ?

1643962087nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा पछिल्लो समय निक्षेप र कर्जाको अवस्था सामान्य रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले माघ २० गते निक्षेप १ अर्ब रुपैयाँले बढेको...

किन माग्यो राष्ट्र बैंकले बैंकहरुसँग रु. ७ लाख माथिको नगद कारोबार गर्नेको विवरण ?

1643874308nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा माथिको नगद कारोबारमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।  राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले वाणिज्य बैंकहरुलाई माघ १८ गते पत्र पठाउँदै ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेहरुको विवरण उपलब्ध गराउन निर्देशन दिँदै अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। विभ...

राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी विभाग गाभियो, गैरबैंक वित्तीय संस्था विभाग थपियो

1643873498nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागलार्य आपसमा गाभेको छ। गाभिएपछि नयाँ विभागको नाम ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ राखिनेछ। गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको कात्तिक ११ गतेको बैठकले यी दुई विभाग गाभ्ने निर्णय गरेको थियो। गाभिएको विभागले फागुन १ गतेबाट एकीकृत भएर काम गर्ने...

1695556604Online-Ad.gif

राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी

1643709710IMG9395.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य...

बैंकिङ प्रणालीमा रु. ११ अर्ब निक्षेप थपियो, कस्तो छ सीडी रेसियोको अवस्था ?

1643626521deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा पछिल्ला ३ दिनमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ११ अर्ब...

रु. १०.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1643545496treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ १७ गते १०.१० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १८ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो फागुन १७ गते परिपक्व...

हायर पर्चेज कर्जा : अब धितोको मूल्यको अधिकतम ८०%सम्म मात्र कर्जा प्रवाह गर्न पाइने

1643542964nrbbb.jpg
काठमाण्डौ । अब हायर पर्चेज कर्जा दिने कम्पनीहरुले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार...

एचआईडीसीएलले पनि अब सहवित्तीयकरणमा भाग लिन पाउने

1643538923nrb.jpg
काठमाण्डौ । अबदेखि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले सहवित्तीयकरणमा भाग लिन पाउने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. ११ को बुँदा नं. ३(१) मा संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो। संशोधित...

बैंक तथा वित्तीय संस्थामा रु. २.३० अर्ब लगानी गर्दै राष्ट्र बैंक

1643527196nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ८४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३४...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आउँदो आइतबार बोलकबोल

1643359650nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १७ गते (सोमबार) ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र माघ १६ गते (आइतबार) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ७ अर्ब, सीडी रेसियोमा पनि सुधार

1643352618deposit.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ १३ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १२ गतेसम्म कुल ४८ खर्ब ५१ अर्ब रुपैयाँ...

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु. १०.४८ करोड लगानी गर्ने, यस्ता छन् सर्त

1643351822nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको विभिन्न कोषमा रहेका उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ८ अर्ब ३९ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १ करोड ५७ लाख...

एनआइसी एशियाको ग्रोथमा राष्ट्रबैंकको ‘कर्के नजर’

1643348505nica.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले एनआइसी एशिया बैंकको लाभांश घोषणा भएको करिब ४ महिनापछि पूँजीकोष अनुपात नपुगेको भन्दै रोकिदिएको छ । यो कदमपछि अहिले नेपालको बैंकिङ उद्योग तरङ्गित बन्न पुगेको छ ।  निकै तीव्र गतिमा ग्रोथ गरिरहेको एनआइसी एशिया बैंक पछिल्लो कालमा अधिकांश मुख्य वित्तीय सूचकमा नम्बर वान भइसकेको छ । बैंक आफैं पनि अघिल्ला...

बैंकिङ प्रणालीमा एकैदिन रु. २४ अर्बले घट्यो निक्षेप, सीडी रेसियो कति ?

1643172930deposit1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन २४ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत माघ १० गते बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन २४ अर्ब रुपैयाँले घटेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ। गत माघ ९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो। माघ १० मा...

राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र जारी गर्ने, भोलि बोलकबोल

1643010383debenture.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८० ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १२ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि माघ ११ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध