nepal rastra bank

बैंकहरुको निक्षेप लगातार बढ्दै, सीडी रेसियो पनि ९१% भन्दा तल झर्यो

1641120592deposit.jpg
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन बढ्दै गएपछि सीडी रेसियो पनि सहज हुन थालेको छ।  निक्षेप संकलन बढ्दै गएपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो ९१ प्रतिशत तल झरेको छ। गत पुस १३ गतेसम्म ९१.०२ प्रतिशत रहेको सीडी रेसियो घटेर पुस १६ मा ९०.७६ प्रतिशतमा सीमित बनेको छ।  यो तीन दिनको अवधिमा...

राष्ट्र बैंकद्वारा आयातमा कडाइ, अब भारु ३ करोड बढीको सामान ल्याउँदा एलसी अनिवार्य

1640950695nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्दै वस्तु आयात गर्दा भारुमा खोलिने प्रतीतपत्र (एलसी) को सीमा घटाएको छ।  राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै आयातमा कडाइ गरेको हो। अब भारु ३ करोडभन्दा माथिको सामान आयात गर्दा अनिवार्य रुपमा एलसी खोल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।  यसरी एलसी, ड्राफ्ट वा...

बैंकहरुको निक्षेप बढ्दा सीडी रेसियोमा सुधार, कर्जाको अवस्था कस्तो छ ?

1640937155nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १३ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। गत पुस १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८...

1695556604Online-Ad.gif

अब विदेश भ्रमणमा जाने नेपालीले वर्षमा २ पटकमात्रै डलर सटही सुविधा पाउने

1640778984nrb1.jpg
काठमाण्डौ । अब विदेश भ्रमणमा जाने नेपालीहरुले प्रतिराहदानी वर्षमा २ पटकमात्रै अमेरिकी डलर सटहीको सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थासँगै अब भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपालीहरुले वर्षमा दुईपटकमा नबढ्ने गरी डलर सटही गर्न पाउनेछन्।...

पर्यटन क्षेत्रले पायो सबैभन्दा बढी पुनर्कर्जा, अन्य कुन–कुन क्षेत्रले कति पाए ?

1640774954nrb1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मंसिरसम्म सबैभन्दा बढी पुनर्कर्जा पाउनेमा पर्यटन क्षेत्र बनेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार पर्यटन क्षेत्रमा मात्रै मंसिर मसान्तसम्म कुल स्वीकृत पुनर्कर्जाको ५१.९७ प्रतिशत पर्यटन क्षेत्रले पाएका छन्। राष्ट्र बैंकबाट कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ। जसमध्ये पर्यटन...

बजारमा कति रुपैयाँबराबरको नोट छ चलनचल्तीमा?

1640769585note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंसिर महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक राष्ट्र बैंकको वित्तीय विवरणअनुसार मंसिरसम्म बजारमा साढे ६ खर्ब ५४ अर्ब ८८ करोड १७  लाख ६७ हजार ९१७ रुपैयाँबराबरको नोट चलनचल्तीमा रहेको छ। अघिल्लो महिना कात्तिकसम्म बजारमा कुल ६ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ र...

बैंकहरुको निक्षेप रु. १ अर्बले घट्दा कर्जा लगानी रु. ४ अर्बले बढ्यो

1640691734nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १२ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको हो। गत पुस ११ गतेसम्म कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा पुस १२ गतेसम्म घटेर ४८ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ।  यो एक दिनमा बैंक तथा वित्तीय...

आज रु. २१.१० अर्बको ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

1640577687nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस १२ गते २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पुस १३ गतेबाट जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत १५ गते परिपक्व...

बैंकहरुको निक्षेप रु. ७ अर्बले बढ्यो, कर्जाको अवस्था कस्तो छ ?

1640577189deposit.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत पुस ९ गते एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। गत पुस ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गते बढेर ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको...

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1640518630nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पुस १३ गते २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत १५ गते परिपक्व हुनेछ।  त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका...

बैंकहरुको निक्षेप एकैदिन रु. ९ अर्बले घट्यो, औसत सीडी रेसियो ९१.४२% पुग्यो

1640515775nrb1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत पुस ८ गते एकैदिन ९ अर्ब रुपैयाँले घटेको हो। गत पुस ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा पुस ८ गते घटेर ४७ खर्ब ९९ अर्ब रुपैयाँमा...

राष्ट्रबैंकद्वारा ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन’को मस्यौदा तयार, रायसुझाव माग (दस्तावेजसहित)

1640514826nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदा तयार पारेको छ।  केन्द्रीय बैंकले उक्त मस्यौदामा सकारोकारवालाबाट रायसुझावसमेत पेस गर्न आग्रह गरेको छ। ‘उक्त मस्यौदाउपर के–कस्ता परिमार्जन गर्नु वाञ्छनीय देखिन्छ, सो सम्बन्धमा त्यहाँको रायसुझाव ३५ दिनभित्र यस बैंकमा उपलब्ध हुने गरी लिखि रुपमा...

बैंकहरुको निक्षेप एकैदिन रु. ५ अर्बले घट्यो, सीडी रेसियो बढ्यो

1640330658nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरु निक्षेप पुस ७ गते एकैदिन ५ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ। गत पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल...

रु. ५०० रुपैयाँको नयाँ नोट बजारमा, यस्ता छन् विशेषताहरु

1640325813nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ९ गतेदेखि रु. ५०० को नयाँ नोट बजारमा ल्याएको छ।  बैंकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नयाँ...

बैंकहरुको निक्षेप रु. ७ अर्बले बढ्यो, कर्जाको अवस्था कस्तो छ ?

1640254440nrb.jpg
काठमाण्डौ । पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप थप ७ अर्ब रुपैयाँले बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत पुस १ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध