nepal rastra bank

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको अवस्था कस्तो छ ?

1639453384nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा परिचालनको अवस्था स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकबाट यस्तो देखिएको छ। गत शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। साताको पहिलो दिन आइतबारसम्म पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब...

निफ्राले कर्जा असुली नभएमा धितो बेचबिखन गर्न पाउने, यस्ता छन् राष्ट्रबैंकको ८७ बुँदे निर्देशन

1639384587nrb.jpg
काठमाण्डौ । पूर्वाधार विकास बैंकका रुपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले अब कुनै कर्जा असुली नभएमा धितो बेचबिखन गरी साँवा र ब्याज उठाउन पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन, २०७५ मा थप व्यवस्था गर्दै निफ्रालाई यस्तो सुविधा प्रदान गरेको हो।...

कस्तो छ बैंकहरुको निक्षेप र कर्जाको पछिल्लो अवस्था ?

1639305959nrbb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जा स्थिर देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ। गत मंसिर २३ गतेसम्म पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ थियो। मंसिर २३ गतेमा एकैदिन निक्षेप ३ अर्ब...

1695556604Online-Ad.gif

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1639299626nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर २७ गते १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल पुस २७ गते परिपक्व हुनेछ। यसैगरी ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल...

बैंकहरुको निक्षेपमा सुधार, सीडी रेसियो भने ९१% भन्दा माथि नै

1639132411nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर २२ गते एकैदिन १२ अर्ब रुपैयाँले घटेको बैंक तथा वित्तीय संस्थाहरु निक्षेप मंसिर २३ गते ३ अर्ब रुपैयाँ बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। मंसिर २२ गतेसम्म कुल निक्षेप...

राष्ट्र बैंकमा जागिर खुल्यो, ८३ जनालाई अवसर

1639107079nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा ८३ जनाका लागि जागिर खुलेको छ। केन्द्रीय बैंकमा प्रशासन र प्राविधिक सेवातर्फ जागिर खुलेको हो। बैंकले खुला प्रतियोगिताबाट सहायक निर्देशक (अधिकृत तृतीय) र सहायक (सहायक द्वितीय) पदमा कर्मचारी भर्ना लागेको हो। राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक पदमा ४५ जनाका लागि दरखास्त आह्वान गरेको छ। यसैगरी...

दक्षिण कोरिया जाने नेपाली कामदारलाई १५०० डलर सटहीको सुविधा

1639051975nrb.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरुले थप अधिकतम १ हजार ५०० डलर सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यो सुविधा प्रदान गरेको छ। यसअघि नेपाल सरकारको निकायबाट श्रम स्वीकृति लिई वैज्ञानिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम २०० डलरसम्म...

यसकारण बैंकहरुको निक्षेप एकैदिन रु. १२ अर्बले घट्यो, सीडी रेसियाको अवस्था के छ ?

1639050994nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १२ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ८९ अर्ब रुपैयाँमा झरेको छ।   गत मंसिर २१ गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले...

सेयर धितो कर्जा घटाउँदै लगानीकर्ता, मंसिर लागेयता तिरे रु. २० अर्ब

1639045994loan.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा घट्दै देखिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा गरिएको कडाइका कारण बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने यस किसिमको कर्जा घट्दै गएको हो। सेयर धितो कर्जामा गरिएको कडाइका कारण लगानीकर्ताहरुले एकातिर...

राष्ट्र बैंकले रु. २० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै, आज बोलकबोल

1639030551nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबार रु. २० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गरेको छ। बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने मंसिर २४ गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी...

रु. २० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

1638961880nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार (मंसिर २३ गते) रु. २० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने मंसिर २४ गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी...

बैंकहरुको निक्षेप एकैदिन रु. ३ अर्बले बढ्यो, कर्जा रु. ३ अर्बले नै घट्यो

1638961326nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँले बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २१ गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९८ अर्ब...

बैंकहरुको निक्षेप एकैदिन रु. ३ अर्बले घट्यो, सीडी रेसियो ९१% पुग्यो

1638873573nrb.jpg
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २० गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९८ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८...

बैंकहरुमा रु. १.२५ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1638868019nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १८ करोड ७५...

बैंकहरुको निक्षेप लगातार बढ्दै, कर्जाको अवस्था के छ ?

1638786265nrb.jpg
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप लगातार बढिरहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलनमा लगातार सुधार आइरहेको देखाएको हो। तथ्यांकअनुसार मंसिर १९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको ४७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध