nepal rastra bank

रु. १४.८१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1637552252nrb.gif
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (मंसिर ६ गते) १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि जसअनुसार राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी...

मौद्रिक नीतिको समीक्षा यही साताभित्र

1637489311nrb.jpg
काठमाण्डौ । सेयर बजार केही दिनयता सामान्य अंकले तलमाथि गरिरहेको छ। बजार जानकारहरुले अहिले बजार साइडवेजमा चलिरहेको बताउँछन्।  साइडवेजमा जानुलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई मुख्य रुपमा लिइएको छ। मौद्रिक नीतिमा गरिएको सेयर धितो कर्जाको ४–१२ को क्याप र सीडी रेसियोमा केही परिमार्जन हुन अपेक्षामा...

यो वर्ष घरजग्गाको कारोबारमा केही शिथिलता : राष्ट्र बैंक

1637314506HPI-Release-2.JPG
काठमाण्डौ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले घरजग्गाको मुद्रास्फीति मापन गरी सार्वजनिक गरेको सर्वेक्षण नतिजाले यस्तो देखाएको छ। चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गो मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले...

1695556604Online-Ad.gif

बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन रु. ८ अर्बले घट्यो, सीडी रेसियो फेरि ९०% माथि

1637305723nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप मंसिर १ गते एकैदिन ८ अर्ब रुपैयाँले घटेको छ। जब कि कात्तिक ३० गते एकैदिन निक्षेप १० अर्ब रुपैयाँले बढेको थियो।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १ गते एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप घटेर बैंक तथा वित्तीय कुल निक्षेप ४७ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ। कात्तिक ३० गतेसम्म बैंक तथा...

एकदिनमै रु. १० अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ९०% भन्दा तल झर्यो

1637222771nrb1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलन एक दिनमै १० अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिक २९ गते बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते बढेर ४८ खर्ब १ अर्ब रुपैयाँ भएको छ। यो एक दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। गत...

बैंक तथा वित्तीय संस्थालाई सम्झौता गर्न आउन राष्ट्र बैंकको आह्वान

1637209752nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्न आउन आह्वान गरेको छ।  राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा उपभोग गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकसँग यस किसिमको सम्झौता गर्नुपर्ने हुन्छ। यो सुविधा उपभोग गर्न चाहने बैंक तथा वित्तीय संस्थाले यथाशीघ्र...

महँगी बढ्यो, रेमिट्यान्स घट्यो, शोधनान्तर स्थिति घाटामा

1637058396nrb.jpg
काठमाण्डौ । मुलुकमा महँगी बढेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ०.४५ प्रतिशतले बढी हो। गत वर्ष...

बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकले जारी गर्यो नयाँ एकीकृत निर्देशन (दस्तावेजसहित)

1636980747nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन, २०७८ जारी गरेको छ। यसअघिको एकीकृत निर्देशन, २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन, २०७८’ जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९...

राष्ट्र बैंकद्वारा ब्याजदरमा लगाम, अब सबै बैंकको औसत ब्याजदरमा बढीमा १०%ले मात्र वृद्धि गर्न पाइने

1636887808nrb.jpg
काठमाण्डौ। ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ निर्देशिका जारी गरेको छ।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै ब्याजदर नियन्त्रणका लागि नयाँ व्यवस्था कायम गरेको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर...

तरलता व्यवस्थापन र ब्याजदर कोरिडोर व्यवस्थित गर्न ‘खुला बजार कारोबार’ सञ्चालन गरिने (विनियमावलीसहित)

1636874424nrb.jpg
काठमाण्डौ । वित्तीय बजारमा तरलता व्यवस्थापन गर्न तथा ब्याजदर कोरिडोरलाई व्यवस्थित गर्न ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली २०७८’ लागू गरिएको छ। मौद्रिक नीतिको कार्यदिशा हासिल गर्न नेपाल राष्ट्र बैंकको पहलमा खुला बजार कारोबार सञ्चालन गरिएको हो।  राष्ट्रद्वारा गठित खुला बजार कारोबार सञ्चालन समितिले मौद्रिक नीतिका...

रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1636458164nrb-repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले कात्तिक २५ गते (बिहीबार) रु. २० अर्बबराबरको रिपो जारी गर्ने भएको छ।  बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।  वाणिज्य बैंक,...

राजस्व बुझ्न सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन

1636455759nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा परेको कात्तिक २५ गते (बिहीबार) र कात्तिक २६ गते (शुक्रबार) राजस्व कारोबार गर्ने प्रदेशका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु खुला राख्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ती दिन सार्वजनिक बिदा परेका प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्णकालीन रुपमा खुला गर्न...

सीडी रेसियो टाइट हुँदा बैंकहरुलाई कर्जा प्रवाहमा समस्या, तरलताको अवस्था कस्तो छ ?

1636362792nrb.jpg
काठमाण्डौ । सीडी रेसियो टाइट बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाहमा समस्या हुन थालेको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीडीडी रेसियो हटाएर सीडी रेसियोको व्यवस्था गरिएको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो आउँदो असार मसान्तसम्म ९० प्रतिशत कायम गरिसक्नुपर्ने नेपाल राष्ट्र बैंकले...

रु. ६.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1636354583nrb1.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भोलि मंगलबार ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले न्यूनतम ९१ दिन र अधिकतम १८२ दिनका लागि दुईथरिको ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ।  ट्रेजरी बिलका लागि आज दिउँसो २...

‘बैंकमा पैसा राख्नुभन्दा सेयर बजारमै लगानी गर्नु उचित’

16363501372537554629898401349292767544562926585454229n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आफ्नो आशय सेयरमा लगानी गर्नै हुन्न भन्ने नरहेको स्पष्ट पारेका छन्।  बिजशालाकर्मीसँग पोखरास्थित आफ्नै निवासमा कुराकानी गर्दै पूर्वगभर्नर क्षेत्रीले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘यदि तपाइँले बचतको पैसाबाट कमाउन चाहनुहुन्छ भने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध