nepal rastra bank

निक्षेपको ब्याजदर सिंगल डिजीटमा सीमित राख्ने गरी एनबएिले थाल्यो पहल, सबै बैंक 'सकारात्मक'

1634725389sbl.jpg
काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले नेपाल राष्ट्रबैंकको सर्कुलरपछि अब सबै बैंकले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा तलै राख्नुपर्ने गरी समझदारी बनाउने प्रयास थालेको छ ।  एनबीएका उपाध्यक्ष तथा कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायले राष्ट्रबैंकको निर्देशनपछि एउटा सकारात्मक वातावरण बनेको...

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

1634665874margin-call.jpg
काठमाण्डौ । चौतर्फी आलोचनापछि नेपाल राष्ट्रबैंकले बैंकहरुको ब्याजदर युद्धमा हस्तक्षेप गर्दै तीन बुँदे निर्देशन जारी गरेको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन देवकुमार ढकालले एक सर्कुलर जारी गर्दै एकीकृत निर्देशन, २०७७ को इ.प्रा. निर्देशन नं १५/०७७ को बुँदा नम्बर १ मा तीनवटा उपबुँदा थप्दै बैंकहरुको ब्याजदर...

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

1634624878nabil.jpg
काठमाण्डौ । सेयर बजारको ब्लुचिप स्क्रिप्टमध्येको एक नवील बैंक लिमीटेड र विदेशी लगानी समेत रहेको एभरेष्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ‘सरप्राइज लाभांश’ घोषणाको पूर्व तयारी गरिरहेका छन् ।  यी दुवै बैंकले राम्रो लाभांश घोषणा गर्ने योजनाका साथ आवश्यक प्रक्रियाहरुलाई तीव्र गतिमा अगाडि बढाएका छन् ।  दुवै बैंकको गत आर्थिक...

1695556604Online-Ad.gif

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

1634623535nrb1.jpg
काठमाण्डौ । सेयर बजारका लगानीकर्ता र निजी क्षेत्रले समेत मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको व्यग्र प्रतिक्षा गरिरहेका छन् ।  पहिलो त्रैमास सकिएपछि मौद्रिक नीतिको समीक्षा होला र बजार तथा लगानीकर्तालाई राहात हुने कुनै नीतिगत परिवर्तन वा रिभ्यू होला भन्ने अपेक्षा देखिन्छ ।  कतिपयले कात्तिक १५ गतेभित्रै मौद्रिक नीतिको पहिलो...

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता

1634621933nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता फेरि घट्न थालेको छ ।  सरकारले खर्च गर्ने रफ्तारलाई केही कम गरिदिंदा प्रणालीमा फेरि तरलता घट्न थालेको हो ।  दशैं विदाअघिसम्म प्रणालीमा २२ अर्ब हाराहारीमा तरलता रहेकोमा दशैंविदा सकिएर बजार खुलेको पहिलो दिन आइतबार ४४ अर्ब अधिक तरलता रहेको थियो ।  सोमबार भने तरलता केही घटेको छ । नेपाल राष्ट्रबैंकका...

ब्याजदरमा हस्तक्षेप गर्दैनौं: राष्ट्रबैंक

1634537596nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका अधिकारीहरुले बैंकहरुको ‘ब्याजदर दौड’मा आफूहरुले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।  राष्ट्रबैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले केन्द्रीय बैंकले ब्याजदरमा कुनै हस्तक्षेप नगर्ने, बरु यसको निर्धारण बजारले गर्नुपर्छ भन्ने मान्यतामा प्रष्ट रहेको बताए ।  ‘बैंकको ब्याजदर बजारले निर्धारण...

दोब्बरले बढ्यो तरलता, ‘ब्याज बढाउन बैंकरले संकटको बाहाना गरे’

1634476157nrb.jpg
काठमाण्डौ । दशैंअघिको तुलनामा दशैंविदा सकिएको पहिलो दिनमै बैंकिङ प्रणालीमा तरलता दोब्बरले बढेको छ ।  दशैंअघिसम्म प्रणालीमा २२ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता थियो । दशैं विदा सकिएर बजार खुलेको पहिलो दिन अर्थात आइतबार साँझसम्म प्रणालीमा ४४ अर्ब रुपैयाँ अधिक तरलता देखिएको हो ।  नेपाल राष्ट्रबैंकका सहप्रवक्ता नारायणप्रसाद...

गोर्खाज फाइनान्सको ब्याजदर ११% सम्म पुग्यो, सेयर कर्जा लिँदा १४.१६% सम्म पर्ने

1634045298rate1.jpg
काठमाण्डौ । पूर्व सहमतिअनुसार बित्त कम्पनीहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याउने गरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । यो क्रममा गोर्खाज फाइनान्सले मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ ।  यो बित्त कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार एक वर्षे अवधिको...

निक्षेप तान्न उपहार दिने बैंक कारबाहीमा पर्ने

1633935427nrb1.jpg
काठमाण्डौ । निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपहार दिन नपाउने भएका छन् ।  पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता असहज हुँदा निक्षेप उठाउने नाममा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय ग्राहकहरुलाई विभिन्न खालका उपहारहरु अफर गर्ने गरेका थिए । अब भने यस्तो काम गर्न नीतिगत...

ब्याजदरको मनपरी रोक्ने प्रयासः राष्ट्रबैंकले ल्यायो यस्तो व्यवस्था

1633934638nrb.jpg
काठमाण्डौ । बैंक ब्याजदरको विषयमा राष्ट्रबैंकले केही कडा नीति ल्याएको छ ।  एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्रबैंकले ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको मनपरी रोक्ने प्रयास गरेको हो ।  केन्द्रीय बैंकले संसोधित निर्देशन सोमबार जारी गर्दै विभिन्न प्रकारका बचत खाताहरुमा दिइने व्याजदरको अन्तर २ प्रतिशत विन्दु भन्दा...

ब्याजदर फेरि बढ्दै, २.५ प्रतिशतसम्म बढाउने सहमति

1633918268rate-hike.jpg
काठमाण्डौ । प्रणालीमा तरलताको समस्या विकराल बनेसँगै बैंक तथा वित्तीय संस्थाहरुले पुनः ब्याजदर बढाउने तयारी थालेका छन् ।  भोलिदेखि दशैंविदा सुरु हुने भएकोले बैंक तथा वित्तीय संस्थाका सीइओहरुबीच कात्तिक १ गतेदेखि ब्याजदर बढाउने मोटामोटी सहमति भइसकेको छ ।  कात्तिक १ गते प्रकाशित गर्ने गरी केही वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति...

घटस्थापनामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

1633515959nrb.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि बिहीबार दसैँको घटस्थापनाको दिन पनि सुचारु रहने भएको छ। घटस्थापनामा सार्वजनिक बिदा हुने गर्छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि बिहीबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि भोलि आरटीजीएस प्रणाली सुचारु...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउने

1633511937repo.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज रु. २० अर्बबराबरको रिपो जारी गर्ने भएको छ।  बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।  वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते...

घट्न थाल्यो अन्तरबैंक ब्याजदर र सीडी रेसियो, के तरलता सहज हुँदै गएको हो ?

1633345839nrb.jpg
काठमाण्डौ । चाडपर्व लागेसँगै निर्यातभन्दा आयात बढी हुँदा तथा सोचेजस्तो रेमिट्यान्स नआउँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा चाप पर्न थालेको बताइएको छ।  सरकारको ढुकुटीमा राजस्व थुप्रिँदा र विकास खर्चले गति लिन नसक्दा पनि तरलतामा चाप परेको केही बैंकर तथा अर्थविद्हरुले बताएका छन् । केही अर्थविद्हरुले शोधानन्तर घाटाको स्थिति...

राष्ट्र बैंकले रु. ५६ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

1633258508nrb-building.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ५६ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो। यस्तो लगानी २०७८ कात्तिक २ गतेदेखि २०७९ कात्तिक २ गतेसम्म ३६६ दिनको हुने राष्ट्र बैंकले जनाएको छ।  उक्त रकममध्ये क वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख रुपैयाँ, ख वर्गका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध