nepal rastra bank

सेयर लगानीकर्ताद्वारा गभर्नर अधिकारीको राजीनामा माग, राष्ट्र बैंक घेर्ने चेतावनी

1630834284governor.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । उनीहरुले राष्ट्र बैंकले आज दिनभरमा उचित कदम नलिए देशभरका लगानीकर्ता आर्लेर राष्ट्र बैंक घेराउ गर्ने चेतावनी पनि दिएका छन्। सेयर धितो कर्जाको सीमाले...

बजारको घटाइ सुनियोजित ! ‘राष्ट्र बैंकलाई दबाब दिनु मुख्य उद्देश्य’

1630828381market123.gif
काठमाण्डौ । आज सेयर बजारमा पहिरो गएको छ।  यो समाचार तयार पार्दा बजारमा ५ प्रतिशतको गिरावट आएर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ। बजार १४७.३१ अंकले घटिसकेको छ। नेप्से परिसूचक २७७९.३१ को विन्दुमा झरेको छ। बजार ठूला लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक ल्याएकोे सेयर कर्जा सीमाका कारण बजारमा प्रभावित भइरहेको दाबी गरिरहेका छन्। उनीहरुले...

सेयर धितोकर्जाको सीमा तत्काल संसोधन नहुने

1630674468Parisanghma-Paricharcha.JPG
काठमाण्डौ । सेयर धितो कर्जामा मौद्रिक नीतिमार्फत लागेको सीमा संसोधन हुने हल्ला निराधार रहेको देखिएको छ । केही ठूला खेलाडीहरुले सेयर धितो कर्जामा लागेको सीमा संसोधन हुने भन्दै बजारमा हल्ला चलाइरहेको बेला केन्द्रीय बैंकका प्रमुखले भने सो व्यवस्था तत्काल संसोधन नहुने प्रष्ट संकेत गरेका हुन् ।  शुक्रबार राजधानीमा आयोजित एक ...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले ल्यायो भुक्तानी प्रणालीको अनुगमन गर्न विनियमावली

1630558332nrb.jpg
काठमाण्डा । भुक्तानी प्रणालीको स्थलगत अनुगमन गर्ने गरी नेपाल राष्ट्र बैंकले निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७८ जारी गरेको छ।  केन्द्रीय बैंकले भुक्तानी तथा फछ्र्योट प्रणालीलाई सुरक्षित, स्वस्थ तथा सक्षम बनाउन विनियमावली जारी गरेको हो । विनियमावलीमा प्रचलित कानुनबमोजिमको व्यवस्था र राष्ट्र बैंकबाट जारी भएको नियम, विनियम,...

भोलि रु. २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

1630498849repo.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भोलि भदौ १७ गते २० अर्ब रुपैयाँबराबरको रिपो जारी गर्ने भएको छ। बैंकिङ प्रणाली तरलता सहज पार्न केन्द्रीय बैंकले सातदिने रिपो जारी गर्न लागेको हो। राष्ट्र बैंकले रिपोको भोलि बोलकबोल गर्नेछ। रिपोमा सहभागी हुन चाहने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर...

झुत्रा नोट जलाएर ब्रिकेट बनाउँदै राष्ट्र बैंक

1630400059nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ।  नेदरल्यान्डसबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ। ...

राष्ट्र बैंकद्वारा सीडी रेसियो कार्यान्वयन, कति छ अहिले ?

1630046880nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था गरेको बैंकहरुको तरलता गणना विधि सीडी रेसियो कार्यान्वयनमा ल्याएको छ। यसअघि राष्ट्र बैंकले तरलताको गणना सीसीडी विधिबाट गथ्र्यो।  राष्ट्र बैंकले आफ्नो अफिसियल वेबसाइटमा सीसीडी रेसिया हटाएर सीडी रेसियो राखेको छ।  राष्ट्र बैंकले अब बैंक तथा वित्तीय...

वाणिज्य बैंकहरुको आधार दर ५ वर्षअघिकै तल्लो स्तरमा, कस्तो छ ब्याजको अवस्था ?

1629975706nrb123.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको आधार दर ५ वर्षअघिकै तल्लो स्तरमा झरेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६८ प्रतिशतमा झरेको छ। जुन ५ वर्षअघिकै विन्दुको हाराहारीमा रहेको ...

निर्यात ४४.४%ले बढ्यो, महँगी नियन्त्रणमै

1629974389nrb.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा वस्तु आयात–निर्यात दुवै बढेको छ।  नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। समीक्षा वर्षमा ४४.४ प्रतिशतले वृद्धि भई रु. १४१ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो।  गत आर्थिक वर्षमा...

लघुवित्तलाई काठमाण्डौ उपत्यकामा कर्पोरेट कार्यालय खोल्न बाटो खुला, यस्तो छ नयाँ व्यवस्था

1629893056nrb.jpg
काठमाण्डौ । मर्जरमा गएर १ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी कायम गरेका लघुवित्त वित्तीय संस्थाले काठमाण्डौ उपत्यकामा कर्पोरेट कार्यालय स्थापना गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशिका, २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ।...

बैंकहरुले मिलेमतोमा बजार घटाउन खोजेको पुष्टि

1629812694nrb.jpg
काठमाण्डौ । अन्ततः नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमा भएका कतिपय व्यवस्थालाई हाउगुजी बनाएर बजारलाई दवाबमा राख्ने काम बैंक तथा वित्तीय संस्थाहरुले गरेका पुष्टि भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत कुनै पनि एक व्यक्ति वा संस्थाले कुनै एउटा वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२...

विकास बैंकलाई हकप्रद जारी गर्न दिने विषयमा राष्ट्रबैंकको 'मौन स्वीकृति'

1629811274nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक विकास बैंकहरुलाई आवश्यक परेको खण्डमा हकप्रद सेयर निश्कासनका लागि बाटो खोलिदिने रणनीतिमा अडिग देखिएको छ ।  एघार दिनअघि सार्वजनिक भएको मौद्रिक नीतिमा विकास बैंकहरुलाई पूँजी वृद्धि गर्न दिने विषयमा नबोलेको केन्द्रीय बैंक संसोधित सर्कुलर जारी गर्दा समेत यो विषयमा मौन देखिएको छ । केन्द्रीय बैंकको यो...

मर्जरमा जाने वाणिज्य बैंकहरुलाई छुटैछुट, यस्ता छन् थप ११ सुविधा

1629810801merger.jpg
काठमाण्डौ । मर्जरमा जाने वाणिज्य बैंकहरुले ११ किसिमका थप सुविधा तथा छुट पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै थप सुविधा तथा छुट उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ भित्र...

सेयर कर्जाको सीमामा राष्ट्रबैंक अडिग, बढी लिनेले १ वर्षभित्रै मिलाउनुपर्ने

1629809987nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सर्कुलरमार्फत सेयर धितो कर्जाका लागि तोकेको सीमा यथावत राखी सोभन्दा बढीको कर्जालाई सीमाभित्र ल्याउने समय १ वर्ष दिएको छ ।  राष्ट्रबैंकले मौद्रिक नीतिमा आधारित सर्कुलर आज जारी गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै...

नेपालमा वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै, युवापुस्तामा प्रविधिको प्रयोग उच्च

1629451472nrb.jpg
काठमाण्डौ । वित्तीय पहुँच सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट हालै सम्पन्न एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ। क, ख र ग वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा यो अध्ययन प्रतिवेदन तयार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध