nepal rastra bank

अनधिकृत रुपमा राष्ट्र बैंकको नाममा फेसबुक पेज खोल्नेमाथि कारबाहीको चेतावनी

1625121104nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक फेसबुक पेज नरहेको स्पष्ट पारेको छ।  केन्द्रीय बैंक आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना, जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको स्पष्ट पारेको हो। अधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक...

राष्ट्रबैंकद्वारा पुनरकर्जा कार्यविधिमा संशोधन, अब क–कसले कतिसम्म पाउँछन् कर्जा ? (सूचीसहित)

1624613910rbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधासँग सम्बन्धित ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ मा दोस्रो संशोधन गरेको छ। केन्द्रीय बैंकले अब दोस्रो संशोधनबमोजिम नै पुनरकर्जा सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ।  राष्ट्र बैंक ३ किसिमको पुनरकर्जा वर्गीकरण गरेको छ। जसअन्तर्गत लघु,...

राष्ट्र बैंक रु. १.०५ अर्ब बैंक तथा वित्त कम्पनीमा लगानी गर्ने

1624261874nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  राष्ट्र बैंकको कर्मचारी उपदान तथा पेन्सन रहेको उक्त रकम इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यस्तो लगानी २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र निष्कासन गर्ने, भोलि बोलपत्रमार्फत बिक्री गरिने

1624255706nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि (असार ८ गते) १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।  राष्ट्र बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘च’ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। यो ऋणपत्रमा भोलि दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय...

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

1623999611nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि रायसुझाव मागेको छ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएको छ। सोही बमोजिम राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव...

तरलतामा व्यापक दबाब, ब्याजदर बढ्ला ?

1623757008liquidity.jpg
काठमाण्डौ । निषेधाज्ञाका कारण व्यापार–व्यवसाय प्रभावित हुँदा बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम (तरलता) मा व्यापक दबाब सिर्जना भएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ तरलता रहेको छ। प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा कम हुनु भनेको तरलतामा दबाब पर्न थाल्नु हो। यो हिसाबले अहिले तरलतामा व्यापक दबाब...

*वाणिज्य बैंकहरुको औसत आधार दर घट्यो

1623671105base-rate.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधारदर चैत महिनाको तुलनामा थोरै घटेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखिएको हो। प्रतिवेदनअनुसार वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८३ प्रतिशत कायम रहेको छ। गत चैतमा औसत...

महँगी नियन्त्रणमै, निर्यात ३२%ले बढ्यो

1623667597nrb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको वैशाख महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा चालु आर्थिक वर्षको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशतमा सीमित बनेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो...

आर्थिक वर्षको अन्तिम महिनामा बैंकका धेरै शाखा खोल्न दिने पक्षमा राष्ट्रबैंक, सोमबार जारी हुँदै सर्कुलर

1623591304nrb.jpg
काठमाण्डौ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आइतबार दिउँसो बिजशालासँग भने–‘असार १ गतेदेखि लुज गरिन लागेको निषेधाज्ञाको थप गरिएको अवधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा संचालनमा लागेको कडाई खुकुलो पारिनेछ । सीमित कर्मचारी राखेर तथा स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरी शाखाहरु खोल्न पाइनेछ...

अब विदेशी लगानीकर्ताले नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपर्ने

1623140095nrb.jpg
काठमाण्डौ । विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन अब अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनु नपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक...

असार मसान्तभित्र मौद्रिक नीति आउने, ठूलो बैंकले सानोलाई गाभे सहुलियत र कर छुट नपाउने

1622553777nrb111.jpg
काठमाण्डौ । बजेट प्रस्तुत भएसँगै त्यसले राखेको आर्थिक वृद्धिदर तथा मुद्रास्फितिको लक्ष्यलाई सपोर्ट गर्ने खालको मौद्रिक नीति निर्माण गर्ने तयारी नेपाल राष्ट्रबैंकले थालेको छ ।  जेठ १५ गते अध्यादेशमार्फत ल्याइएको बजेटले आर्थिक वर्ष २०७८ ७९ मा मुलुकको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हासिल गर्ने लक्ष्य राखेको छ । सो अवधिमा मुद्रास्फिति...

निषेधाज्ञा खुलेको एकसाताभित्र किस्ता नबुझाए जरीवाना लाग्ने, नियमित तिर्नेले छुट पाउनसक्ने

1621937909nrb2.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता रकम(साँवा तथा ब्याज) निषेधाज्ञा खुलेको एकसाताभित्र नबुझाए जरीवाना लाग्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई आज निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि...

बैंक र फाइनान्सले सेयरमा अल्पकालीन लगानी गर्न नपाउने, लघुवित्तमा लगानी गर्न बन्देज

1621936789nrb1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्रबैंकले सेयर लगानीमा कडाई गरेको छ ।  एकीकृत निर्देशनमा संसोधनसहितको सर्कुलर जारी गर्दै राष्ट्रबैंकले यस्तो व्यवस्था गरेको हो ।  नयाँ सर्कुलरमार्फत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर तथा डिवेञ्चरमा अल्पकालीन लगानी गर्न रोक लगाएको छ ।  केन्द्रीय बैंकले...

कोभिडको दोस्रो लहरका कारण अर्थतन्त्रमा थप चुनौती : गभर्नर अधिकारी

1621918988ACUMeeting.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन्। भर्चुअल माध्यमद्वारा सञ्चालित एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९ औँ बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले भने, ‘कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन,...

राष्ट्र बैंकको रु. २ अर्बको 'नागरिक बचतपत्र' आजबाट बिक्री खुला

1621912491nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८३’ मा आज (जेठ ११ गते) बाट आवेदन खुला गरेको छ।  बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने उद्देश्यका साथ बिक्री खुला गरेको हो। यस बचतपत्रमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ।  यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध