nepal rastra bank

राष्ट्र बैंकले भोलिबाट रु. २ अर्बको नागरिक बचतपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?

1621840419nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ।  बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने भएको हो। यसको बिक्री खुला भने भोलि जेठ ११ गतेदेखि असार १ गतेसम्म हुनेछ। यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर...

उपत्यकाका बैंक शाखा अब सातामा एकदिन मात्रै खुल्ने, आउँदैछ यस्तो सर्कुलर

1621773181nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले उपत्यकाका तीन जिल्लामा बैंकको शाखा संचालनमा अझै कडाई गर्ने भएको छ ।  बैंकमा जाने नाममा मानिसको गतिविधि बढेको र यसले उपत्यकामा कोरोना संक्रमणको चेन ब्रेकमा चुनौति सिर्जना भएको निश्कर्ष निकाल्दै विज्ञहरुले सुझाव दिएपछि राष्ट्रबैंकले शाखा संचालनमा थप कडाई गर्ने भएको हो ।  काठमाण्डौ उपत्यकाका तीन...

बैंकिङ प्रणालीमा तरलता बढ्न थाल्यो, अन्तरबैैंक ब्याजदर ह्वात्तै घट्यो

1621755378bank.jpg
काठमाण्डौ । निषेधाज्ञाका कारण कर्जा लगानीको तुलनामा निक्षेप बढेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्न थालेको छ।  नेपाल राष्ट्र बैंकका नायब प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार गत शुक्रबार (जेठ ७ गते) सम्म बैंकिङ प्रणालीमा ६२ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। यसअघि जेठ ५ गतेसम्म ५४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।  बैंकिङ...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले मुद्दति र कल निक्षेपमा रु. ६४.६३ करोड लगानी गर्ने

1621741263nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति र कल निक्षेपमा ६४.६३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको कोषमा रहेको कुल ६४ करोड ६३ लाख ५९ हजार ७०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो। जसमध्ये राष्ट्र...

वैदेशिक लगानीमा देशमा थप सिमेन्ट उद्योग खोल्न दिन उपयुक्त हुन्छ : अध्ययन प्रतिवेदन

1621584183nrb.jpg
काठमाण्डौ । नेपालमा वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने निष्कर्ष निकालिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नेपालमा ‘सिमेन्ट उद्योगमा वैदेशिक लगानी: आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो। नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको...

कोभिड महामारीबीच उद्योगव्यवसायी सञ्चालनमा सुधार, दोस्रो लहरले पुनः प्रभाव पार्ने निष्कर्ष

1621414079nrb.jpg
काठमाण्डौ । कोभिड–१९ महामारीबीच उद्योगव्यवसायी सञ्चालनको अवस्थामा सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुरावृत्ति सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। कोभिड महामारीपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशतमात्र उद्योगव्यवसायहरु पूर्ण रुपमा...

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'

1621335662nrb2.jpg
काठमाण्डौ । कोभिड १९ को दोश्रो लहर तीव्र बनेपछि देशका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कडा निषेधाज्ञाका कारण अधिकांश आर्थिक गतिविधि निलम्बनमा परेका छन् ।  संचालनमा रहेका उद्योग कलकारखानाले समेत आधा क्षमतामा आफ्ना प्लान्टहरु संचालन गरिरहेका छन् । अन्य क्षेत्र समेत सुनसानप्राय छ । यो अवस्था लामो समय रहे अर्थतन्त्रमै समस्या...

सीएसआरको पैसाबाट बैंकहरुले कोरोनाको खोप खरीद गर्न पाउने

1621333114covid-vaccine.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत छुट्याएको कोषको रकमले भ्याक्सिन समेत किन्न पाउने भएका छन् ।  नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।  केन्द्रीय बैंकले हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा...

मौद्रिक समीक्षा: अक्सिजन प्लान्ट स्थापना गर्नेलाई आधारदरमै कर्जा, हाइड्रोका लागि पनि आयो राहात

1621332398nrb.jpg
काठमाण्डौ । कोभिड १९ को दोश्रो लहर तीव्र बनिरहेको बेला नेपाल राष्ट्रबैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल र उद्योगहरुलाई राहात हुने गरी नीतिगत व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकले नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने...

निषेधाज्ञामा ऋणिलाई बम्पर राहात: किस्ता तिर्न नसक्दा पेनाल्टी नलाग्ने, बैंकहरुले लिलामीको सूचना निकाल्न नपाउने

1621331694nrb2.jpg
काठमाण्डौ । कोभिड १९ बाट प्रभावित ऋणिहरुका लागि नेपाल राष्ट्रबैंकले राहात हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको छ ।  नेपाल राष्टबैंकले मंगलबार मौद्रिक नीतिको तेश्रो समीक्षा सार्वजनिक गर्दै ऋणिहरुलाई राहात हुने गरी नीतिगत व्यवस्था गरेको हो ।  समीक्षामार्फत कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो...

राष्ट्र बैंकले बढायो अक्सिजन सिलिन्डर आयातमा टीटीको सीमा

1620902135nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अक्सिजन सिलिन्डर आयातका लागि पठाउनुपर्ने टीटीको सीमा बढाइदिएको छ।  यसअघि ड्राफ्ट/टीटी ३५ हजार डलरसम्मको जारी गर्न पाइनेमा अब सर्तसहित १ लाख डलरसम्म जारी गर्न पाइने बनाइएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।  अब स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य...

महँगी घट्यो, विप्रेषण १६.५%ले बढ्यो

1620817473nrb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको चैत महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा यो वर्ष चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४...

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

1620548824NRB.png
काठमाण्डौ । चलनचल्तीबाट हटाउन लागिएको चौथो संस्करणका कतारी रियाल बैंक नोट सटही गर्ने भोलि वैशाख २७ गते अन्तिम दिन रहेको छ।  वैशाख २८ गतेबाट उक्त संस्करण कतारी रियाल सटही नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ। कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट...

अब लघुवित्तहरुले पनि एनएफआरएसबमोजिम वित्तीय विवरण बनाउनुपर्ने

1620048165NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले पनि अब नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम वित्तीय विवरण बनाउनुपर्ने भएको छ।  राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले एनएफआरएसबमोजिम वित्तीय विवरण बनाएर पेस गर्न...

सेवाग्राहीका समस्या र जिज्ञासा सम्बोधन गर्न राष्ट्र बैंकले तोक्यो सम्पर्क व्यक्तिहरु

1620024617nrb.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहरबाट उत्पन्न विषम परिस्थितिमा सेवाग्राहीलाई पर्न सक्ने समस्या र जिज्ञासाको सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले सम्पर्क व्यक्तिहरु तोकेको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरुमा गई प्रत्यक्ष रुपमा सेवा लिने कार्य प्रभावित भएको छ। त्यसैले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध