nepal rastra bank

बैंकलाई विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न निर्देशन, 'वर्क फ्रम होम' लाई प्राथमिकतामा राख्नुपर्ने

1619940614nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ।  राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै बढ्दो कोरोना संक्रमणको दोस्रो लहरको जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान...

गत वर्षको लकडाउनमा दिइएको सहुलियतलाई निरन्तरता दिइने, के–के छन् सुविधा ?

1619672666NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत वर्षको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिइएको सहुलियतलाई यो वर्ष पनि निरन्तरता दिने भएको छ।  गत वर्ष कोरोनाका कारण भएको लकडाउन र लकडाउनले पारेको प्रभाव कम गर्न राष्ट्र बैंकले प्रभावित क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो। अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बेला फेरि...

निषेधाज्ञा जारी भएका जिल्लामा बैंकहरुले ४ घण्टा मात्रै सेवा दिने

1619629021bank.jpg
काठमाण्डौ । बिहीबारदेखि निषेधाज्ञा लागू हुने देशभरका कम्तीमा १२ जिल्लाहरुमा बैंकहरुले दैनिक ४ घण्टा मात्र सेवा दिने भएका छन् ।  केन्द्रीय बैंकसँग बैंकरहरुले छलफलपछि गरेको सहमतिअनुसार दैनिक ४ घण्टाको दरले मात्र बैंकका शाखा संचालन गर्ने सहमति बनेको हो ।  भोलि(बिहीबारदेखि) काठमाण्डौ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा...

1695556604Online-Ad.gif

नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

1619078170fdi.jpg
काठमाण्डौ । नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको देखिएको छ। जसमा सबैभन्दा बढी एफडीआई भारतको रहेको पाइएको छ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धानले तयार पारेको आर्थिक वर्ष २०७५/७६ प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी...

राष्ट्र बैंकले सञ्चालनमा ल्यायो ग्राहकले गुनासो दर्ता गर्नसक्ने नयाँ पोर्टल

1619068370nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यका साथ गुनासो सुनुवाइका लागि नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ। केन्द्रीय बैंकले यसका लागि गुनासो ‘डट एनआरबी डट ओआरजी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको हो। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय...

आगामी जुलाईबाट कतारी नोट नचल्ने, वैशाख २७ भित्र सटही गर्न राष्ट्रबैंकको आग्रह

1618899830nrb.jpg
काठमाण्डौ । आगामी जुलाई १ बाट कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाइने भएको छ।  कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्कारका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरेको हो।  कतारी केन्द्रीय बैंकको सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले आफूसँग भएका त्यस्ता नोटहरु यही...

अब बैंकमा वर्क फ्रम होम र सिफ्टवाइज काम हुने, जारी भयो ९ बुँदे निर्देशन

1618837992nrb.jpg
काठमाण्डौ । कोभिड संक्रमणको ग्राफ उकालो लाग्दै गएपछि नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वर्क फ्रम होम, सिफ्टवाइज वर्क, रिमोट एक्सेस लगायतका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक ९ बुँदे निर्देशन जारी गर्दै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था...

तरलतामा दबाब, अन्तरबैंक ब्याजदर ४% भन्दा बढी

1618830931liquidity.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा दबाब पर्न थालेको छ।  केही समयअघि ५१ अर्ब रुपैयाँ माथि रहेको तरलता अहिले घटेर ४१ अर्ब रुपैयाँमा सीमित बनेको छ। प्रणालीमा ५० अर्बभन्दा तल रहेको अवस्थामा तरलतामा दबाब पर्न थालेको प्रस्ट हुन्छ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पनि हाल प्रणालीमा ४१ अर्ब तरलता रहेको...

मौद्रिक नीतिको तेश्रो समीक्षाबाट मार्जिन लोनमा कडाई गर्ने राष्ट्रबैंकको संकेत

1618385882nrb.jpg
काठमाण्डौं । नेपाल राष्ट्रबैंकले कोरोना संक्रमणको दर अझै उच्च भई अवस्था खराब नबनेको खण्डमा मौद्रिक नीतिको समीक्षामार्फत मार्जिन प्रकृतिको कर्जामा कडाई गर्ने संकेत दिएको छ ।  पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह ह्वात्तै बढे पनि त्यसको गति देशको आर्थिक वृद्धिदरको गतिसँग म्याच नभएको निश्कर्ष निकाल्दै तोकिएका प्राथमिकताप्राप्त...

राष्ट्र बैंकका २ विभाग पुल्चोकबाट बालुवाटार स्थानान्तरण

1618368110NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकअन्तर्गत रहेका २ वटा विभाग स्थानान्तरण गरिएका छन्। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग हिजो चैत ३१ गते ललितपुरको पुल्चोकबाट काठमाण्डौको बालुवाटारमा स्थानान्तरण भएको जानकारी गराएको हो। सूचनामा उल्लेख भएअनुसार यसअघि ललितपुरको पुल्चोकस्थित...

महँगी नियन्त्रणमा, वस्तु आयात २.१%ले बढ्यो

1618231257nrb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको फागुन महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा यो वर्ष फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७०...

राष्ट्रबैंकका गर्भनरले भोलि बैंकका सीईओहरुसँग छलफल गर्ने, यस्ता छन् विषयवस्तु

1618204520nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग भोलि मंगलबार छलफल गर्ने भएका छन्। बैंकिङ प्रणालीमा तरलता टाइट हुँदै गएको अवस्था र योसँगै कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थाबाट उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न सीईओहरुलाई डाकिएको हो। राष्ट्र बैंकले सीईओहरुलाई पठाएको...

शनिवार र घोडेजात्राको दिन पनि बैंक खोल्नुपर्ने, कारण यस्तो छ

1617895565na.jpg
काठमाण्डौ । चैत महिनाको बाँकी दिनमा परेका सार्वजनिक विदामा समेत बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्रबैंकले एक सूचना प्रकाशित गर्दै चैत २५ गते पछाडि सार्वजनिक विदा परेका दिनमा पनि बैंक शाखा खोल्न निर्देशन दिएको हो ।  चैत २५ गते र सो पछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परे पनि...

नेपालले पाउँदै आएको ओडीए बढ्यो, आईएनजीओको सहायता घट्यो

1617887698nrb.jpg
काठमाण्डौ । नेपालले पाउँदै आएको औपचारिक विकास सहायता (ओडीए) बढेको देखिएको छ।  अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार यस्तो सहायता २१.२ प्रतिशतले बढेको छ। सन् २०१९/२० मा ओडीएबापत २ खर्ब ३९ अर्ब ३७ करोड ६३ लाख २६ हजार ७०० रुपैयाँ प्राप्त भएको छ। जब कि यस्तो सहायता अघिल्लो...

केन्द्रीय बैंकले बेलायतबाट नक्कली–सक्कली बैंक नोट छुट्याउने मेसिन ल्याउँदै

1617877501NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बेलायतबाट बैंक नोट परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरेको छ।  केन्द्रीय बैंकले ११ लाख ५७ हजार २९९ डलरबराबरको बैंक नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट मेसिन ल्याउनेछ। सबैभन्दा कम मूल्यमा बेलायतको यो कम्पनीले बोलकबोल गरेको थियो । उक्ते...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध