nepal rastra bank

एफडीआई भित्र्याउन विनियमावली ल्याउँदै राष्ट्र बैंक, माग्यो सरोकारवालाको रायसुझाव

1612857293NRB.jpg
काठमाण्डौ। देशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिए पनि हुने भएको छ।  विदेशी लगानीलाई सहजीकरण गर्न राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ जारी गर्न लागेको हो। यो विनियमावली जारी भएमा देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकसँग स्वीकृति...

महँगी र विप्रेषण बढ्यो

1612789993NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरको तुलनामा पुस महिनामा महँगी बढेको छ। तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ०.६० प्रतिशतले बढेर पुस महिनामा ३.५६ प्रतिशत पुगेको छ। मंसिरमा मुद्रास्फीति २.९३ प्रतिशतमा सीमित थियो। अघिल्लो वर्षको पुस महिनामा भने यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत रहेको ...

घट्यो औसत ब्याजदर, सेयर बजार अझै चम्किएला?

1612788547Interest-rate.jpg
काठमाण्डौ । सेयर बजारमा चमक आएसँगै वाणिज्य बैंकहरुले धमाधम सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्। लगानीकर्ताहरुले बढ्दो सेयर बजारमा राम्रै प्रतिफल हासिल गर्न बैंकहरुबाट सेयर धितो कर्जा लिएर लगानी बढाइरहेका छन्।  बजार जानकारहरु बैंक ब्याजदर घट्दै गएमा सेयर बजारमा झनै उछाल आउने बताइरहेका छन्। यस्तो अवस्थामा बजारमा लगानी बढ्ने र बजार...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले माघ २७ बाट रु. २ अर्बको ‘नागरिक बचतपत्र’ बिक्री गर्ने, कति पाइन्छ ब्याज ?

1612673288NRB.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यही माघ २७ गतेबाट नागरिक बचतपत्र–२०८२ ‘क’ बिक्री गर्ने भएको छ।  केन्द्रीय बैंकले रु. २ अर्बको बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले ९ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने...

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रु. १०.४८ करोड लगानी गर्ने

1612067282NRB1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षका लागि मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यो लगानी २०७७ फागुन २ गतेदेखि २०७८ फागुन १ गतेसम्म ३६५ दिनका लागि हुने...

के राबा बैंक र नेपाल बैंक मर्जरमा जाँदैछन् ?

1611224523merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को नीति ल्याइसकेको छ ।  राष्ट्रबैंक नजानिँदो ढंगले ‘फोर्स मर्जर’मा गइसकेको उसका कतिपय नयाँ नीति तथा व्यवस्थाले समेत प्रष्ट हुन्छ । नयाँ व्यवस्थाको नाममा कमजोर बैंकहरुलाई टिक्नै नसक्ने वातावरण बनाई निर्विकल्प मर्जरमा जानुपर्ने अवस्था सिर्जना गर्ने नीति...

सरकारले फेरि रु. ५६ अर्ब आन्तरिक ऋण उठाउँदै, भोलिबाट बोलकबोल सुरु हुने

1611223970nrb.jpg
काठमाण्डौ । सरकारले फेरि रु. ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकमार्फत सरकारले आन्तरिक ऋण फेरि उठाउन सुरु गर्न लागेको हो। सरकारले चालु बर्षको बजेटमा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। यसमध्ये ५७ अर्ब उठाइसकेको छ। दोस्रो चौमासमा ५६ अर्ब उठाउनेछ। अन्तिम चौमासमा १ खर्ब १२ अर्ब उठाउने सरकारी योजना...

बैंकहरुलाई सम्झाइदिने माग लिएर राष्ट्रबैंक पुग्यो एफएनसीसीआई, जवाफमा गभर्नरले के भने ?

1610966157IMG-20210118-WA0002.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले व्यवसाय निरन्तरता कर्जा लिँदा झञ्झट दिने र विभिन्न बाहानामा उद्यमी व्यवसायीलाई कालोसूचीमा राख्ने काम भएको भन्दै बैंकहरुलाई सम्झाइदिन नेपाल राष्ट्रबैंक(केन्द्रीय बैंक)सँग अनुरोध गरेका छन् ।  एफएनसीसीआईको एक प्रतिनिधि मण्डलले सोमबार...

देशमा आयात ९.६%ले घट्यो, निर्यात ५.१%ले बढ्यो

1610536210nrb.jpg
काठमाण्डौ। वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ।   नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांकअनुसार मंसिरमा मुद्रास्फीति २.९३ प्रतिशत रहेको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको...

नेपाली कम्पनी वा उद्योगले विदेशी मुद्रामा ऋण लगानी ल्याउन पाउने, यस्ता छन् सर्तहरु

1610534740nrb.jpg
काठमाण्डौ । अब कुनै पनि नेपाली कम्पनी वा उद्योगले आफ्नै कम्पनी वा उद्योगका विदेशी लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण लगानी गर्दा आफ्नो नियामक निकाय तथा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृतिपत्र सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम सरकारले यस्तो...

अर्थतन्त्र लयमा: ५४% उद्योग/व्यवसाय पूर्ण संचालन, कारोबार २८.७७% बाट बढेर ५०.५१% पुग्यो

1610457861airplane.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण कम भई लकडाउन खुलेसँगै अर्थतन्त्र चलायमान बन्न थालेको छ । सरकारले कोभिड संक्रमण नियन्त्रण तथा न्यूनिकरणका लागि लगाएको लकडाउन खुकुलो बनाउने क्रमसँगै उद्योग व्यवसाय समेत पुरानै लयमा फर्किन थालेको एक अध्ययनले देखाएको हो ।  नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव...

राष्ट्र बैंकद्वारा लघुवित्तलाई पुनरकर्जाका लागि आवेदन खुला, यस्ता छन् सर्तहरु

1610336258NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आज सोमबार (पुस २७ गते) बाट आवेदन पेस गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकबाट ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ को बुँदा नं. ९ को ३ (क) बमोजिम इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त...

आउने शनिवार बैंकका सबै शाखा खोल्नुपर्ने

1610023955nrb-circular.jpg
काठमाण्डौ । आउँदो शनिवार बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टर तथा शाखाहरु खुल्लै राख्न नेपाल राष्ट्रबैंकले सर्कुलर जारी गरेको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार यस्तो सर्कुलर जारी गरेको हो ।  नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि पुस २५ गते शनिवारका दिन राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय...

मासिक २ भन्दा बढी एटीएम कारोबार गरे शुल्क लाग्ने, विद्युतीय बैंकिङ सेवा पनि सशुल्क

161001957311111.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले एटीएम प्रयोगमा लाग्ने शुल्कको विषयमा नयाँ व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुका लागि बिहीबार एक सर्कुलर जारी गर्दै कोभिडका कारण पूर्ण निःशुल्क गरिएको एटीएम सेवा प्रयोगको विषयमा नयाँ व्यवस्था गरेको हो ।  माघ १ गतेदेखि लागू हुने नयाँ व्यवस्था...

राष्ट्र बैंकद्वारा पुनरकर्जा आवेदन खुला, कोभिड प्रभावित कुन–कुन क्षेत्रले पाउने ?

1609474156NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारबाट एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरेको छ।  राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरेको हो। 'नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७' मा भएको व्यवस्थाअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध