nepal rastra bank

गभर्नर अधिकारीको प्रतिबद्धता : अबको एक वर्षभित्र तरकारी किन्दा क्यूआर कोडबाटै भुक्तानी

1609233278maha123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब आमउपभोक्ताले तरकारी किन्दा पनि नगद बोकेर जानु नपर्ने दिन आउने बताएका छन्। बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अबको एक वर्षभित्र केन्द्रीय बैंकले तरकारी किन्न जाँदा डिजिटल भुक्तानी नीति अवलम्बन गर्न लागेको जानकारी गराएका हुन्।...

विदेशबाट अनलाइन सेवा खरीदका लागि वार्षिक ५०० डलर बराबरको सुविधा मात्र दिइने !

1609154596nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अनलाइनमार्फत विदेशबाट सेवा आयात बापतको भुक्तानी प्रयोजनका लागि वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको कार्ड जारी गर्नसक्ने प्रस्ताव गरेको छ ।  केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा घोषणा गरेको व्यवस्था कार्यान्वयनमा ल्याउने उद्देश्यले अनलाइनमार्फत विदेशी सेवा आयात बापत...

विद्युतीय कारोबारमा सर्वसाधारणको आकर्षण, यस्तो देखियो पछिल्लो आँकडा

1608553683electric-payment.png
काठमाण्डौ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आरटजीएस प्रणालीबाट मात्रै गत कात्तिकमा ११ खर्ब ८ अर्ब २९ करोड ७० लाख रुपैयाँ कारोबार भएकोमा...

1695556604Online-Ad.gif

४ महिनामा देशको आर्थिक र वित्तीय स्वास्थ्य कस्तो रह्यो ? यस्तो छ डाइग्नोसिस रिपोर्ट

1608547554ufl.png
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा देशको आर्थिक तथा वित्तीय स्वास्थ्य अवस्थाको डाइग्नोसिस रिपोर्ट प्रकाशित गरेको छ ।  केन्द्रीय बैंकले गरेको विश्लेषणका आधारमा गत वर्षको यही अवधिको तुलनामा उपभोक्ता मुद्रास्फिति घटेको देखिएको छ भने आयात घटी निर्यात बढेको छ ।  यस्तै, विप्रेषण आप्रवाह समेत...

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, ५० जनालाई अवसर, यसरी दिन सकिन्छ आवेदन

1608261167NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचरी भर्नाका लागि आज शुक्रबार दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सहायकदेखि सहायक निर्देशकसम्म ५० जना कर्मचारी खुला प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त खुलाएको हो। जसमा सहायक निर्देशक पदमा कुल ३८ जना र सहायक पदमा १२ जनालाई दरखास्त खुलाइएको...

तरलता कम गर्न राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट रु. ३० अर्ब निक्षेप संकलन गर्ने

1608181165NRBB.jpg
काठमाण्डौ । बजारमा देखिएको अधिक तरलता कम गर्न नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट आज बिहीबार बोलकबोलमार्फत निक्षेप संकलनका रुपमा ३० अर्ब रुपैयाँ उठाउन लागेको हो। यसअघि लागि आज अपराह्न २...

बैंकहरुले ७ वर्षका लागि मात्रै स्थिर ब्याजदर तोक्नुपर्ने, सेवाशुल्कमा आयो नयाँ व्यवस्था

1608126283nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर कर्जा अवधिभरकै लागि स्थिर तोक्नुपर्ने बाध्यता हटेको छ ।  नेपाल राष्ट्र बैंकले स्थिर ब्याज दर सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्दै एकीकृत निर्देशनमा आएको स्थिर ब्याजदर सम्बन्धी अस्पष्ट व्यवस्थालाई प्रष्ट बनाउँदै आज सर्कुलर जारी गरेको हो ।  जारी सर्कुलर...

व्यक्तिगत ओडीमा राष्ट्रबैंकको कडाई

1608123396nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा(ओडी लोन)मा कडाई गरेको छ ।  विभिन्न संस्थापिच्छे रु. ५० लाखसम्म लोन विकृति मौलाएको भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ओडी लोनमा कडाई गर्ने घोषणा गरेको थियो । सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार साँझ एक सर्कुलर...

सेयर धितो कर्जामा थपिए नयाँ शर्तहरु, यस्तो आयो नयाँ व्यवस्था

1608122451nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक सेयर धितो कर्जाको सीमा घटाउने पूर्व तयारीबाट पछाडि हटेको छ । सर्वत्र दवाबपछि उसले सेयर धितो कर्जा सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने घोषणालाई भने कार्यान्वयनमा ल्याएको छ, तर फरक तरिकाले ।  मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्टबैंकले सेयर धितो कर्जाको विषयमा पुनरावलोकन गर्ने घोषणा...

मुद्धतीको ब्याजदर ह्वात्तै घट्यो, सेयर बजार अझै बुम हुनसक्छ: विश्लेषक

1608111404anal.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट बैंकहरुले बचत र मुद्धतीको ब्याजदरको अन्तर ५ प्रतिशतव कायम गर्नुपर्ने व्यवस्था गरेपछि यसलाई बैंकहरुले कार्यान्वयनमा ल्याएका छन् । केन्द्रीय बैंकको अपेक्षाविपरीत बैंकहरुले बचतको ब्याजदर बढाउनुको साटो मुद्धतीको ब्याजदर घटाएर ५ प्रतिशतको अन्तर कायम गरेपछि...

केन्द्रीय बैंकले रु. १७.२६ अर्बको ट्रेजरी बिल निष्कासन गर्ने, आज बोलकबोल

1607309743NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको १७ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिलमा आज सोमबार बोलकबोल हुँदैछ। केन्द्रीय बैंकले २८ दिन र ९१ दिनका लागि भोलि मंगलबार ट्रेजरी बिल जारी गर्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।  राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १२ अर्ब २६ करोड र...

सेयर धितोकर्जाको सीमा तत्काल नघट्ने, राष्ट्रबैंक ‘पर्ख र हेर’को रणनीतिमा

1607244622nrb.jpg
काठमाण्डौ । सेयर धितो कर्जाको सीमा घटाउने विषयमा नेपाल राष्ट्रबैंकले तत्काल कुनै सर्कुलर जारी नगर्ने भएको छ ।  राष्ट्रबैंकले गत साता मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको थियो । जसमा सेयर धितो कर्जामा पुनरावलोकन गर्ने भनिएको थियो ।  समीक्षा लगत्तै बिजशालासँग कुरा गर्दै राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकिङ...

सेयर कर्जाको सीमा घटाउने विषयले बजार तरङ्गित, जानकार भन्छन्-'राष्ट्रबैंकले हस्तक्षेप गर्नु गलत'

1607076321nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार आव २०७६/७७ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै सेयर धितोकर्जाको विषयमा पुनरावलोकन गर्ने घोषणा गरेको छ ।  राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेयर धितो कर्जाको सीमा घटाइने प्रष्ट पारेका छन् । हाल ७० प्रतिशतको सीमामा रहेको यस्तो कर्जाको सीमा राष्ट्र बैंकले घटाउने गरी मौद्रिक...

बैंकबीचको कर्जा खोसाखोस रोक्ने राष्ट्रबैंकको अस्त्र, स्वाप शुल्क बढ्दै

1607004561nrb-final.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आवधिक प्रकृतिका कर्जाहरु अग्रिम भुक्तानी गर्दा लिइने शुल्क तथा स्वाप शुल्कलाई व्यवस्थित गर्ने घोषणा गरेको छ ।  मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो ।  एकीकृत निर्देशनबाट राष्ट्रबैंकले कर्जाको स्वाप शुल्क ०.१५ प्रतिशत कायम गरेको थियो । स्वाप शुल्क थोरै...

स्थिर ब्याजदर सम्बन्धी नीति संसोधन हुने, राष्ट्रबैंक एक कदम ब्याक

1607003126nrb-final.jpg
काठमाण्डौ । व्यक्तिगत आवधिक कर्जाको अवधिभर स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्थाबाट राष्ट्रबैंक एक कदम पछाडि हटेको छ ।  बिहीबार साँझ मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले स्थिर ब्याजदरको यसअघिको नीति पुनरावलोकन हुने प्रष्ट पारेको हो ।  राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आधारित एकीकृत निर्देशनमार्फत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध