nepal rastra bank

राष्ट्र बैंकले भोलि बोलकबोलमार्फत रु. १० अर्बको ऋणपत्र बिक्री गर्नेे, क–कसले किन्न पाउने ?

1601867478nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंगलबार (असोज २० ) गते १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाउने भएको छ।  राष्ट्र बैंकले सातवर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाउने भएको हो। यो ऋणपत्रमा भोलि मंगलबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय...

लघुवित्तका ऋणिलाई राष्ट्रबैंकको बम्पर छुट, साँवाब्याज भुक्तानी अवधि ६ महिना थप

1601806819nrb1.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाका ऋणिहरुका लागि नेपाल राष्ट्रबैंकले बम्पर छुटको व्यवस्था गरेको छ ।  लघुवित्तहरुका लागि एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरिदिएको हो ।  जसअनुसार कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको साँवा र ब्याज रकमलाई ऋणीले सञ्चालन गरेको...

एकाघरका व्यक्ति एउटै लघुवित्तमा संचालक वा उच्च व्यवस्थापनमा बस्न नपाउने

1601806439nrb.jpg
काठमाण्डौ । एकाघर परिवारका सदस्य एउटै लघुवित्त वित्तीय संस्थामा संचालक र उच्च व्यवस्थापनमा बस्न राष्ट्रबैंकले रोक लगाएको छ ।  'घ' वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले यस्तो नीति बनाएको हो ।  ‘एकाघरका परिवारका सदस्य एउटै लघुवित्त वित्तीय संस्थामा एकै समयमा सञ्चालक, प्रमुख...

1695556604Online-Ad.gif

राष्ट्र बैंकद्वारा पुनर्कर्जाका लागि आवेदन दिने समय दुई साता थप

1601356713NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ।  राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको हो।  'नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७' मा भएको व्यवस्थाअनुसार...

बैंक तथा वित्तीय संस्थाको सेवाप्रति कुनै गुनासो छ ? अब उजुरी गर्न सकिने, दोषीमाथि कारबाही पनि हुने

1601290050meroshare-pin.jpg
काठमाण्डौ । कुनै बैंक तथा वित्तीय संस्था वा वित्तीय सेवाप्रदायक जुनसुकै संस्थाबाट तपाईलाई अन्याय भएको छ भने अब न्याय पाउने अवस्था बनेको छ । नेपाल राष्ट्रबैंकले वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक...

राष्ट्रबैंकसँग ८ वाणिज्य बैंकद्वारा साधारणसभाको अनुमति माग, कर्मचारी आइसोलेनमा बस्दा काम प्रभावित

1601270773NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा ८ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/७७ को वित्तीय प्रतिवेदन बुझाउँदै वार्षिक साधारणसभा अनुमति माग गरेका छन्।  राष्ट्र बैंक स्रोतका अनुसार एनआईसी एसिया, सानिमा, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंक सुपरिवेक्षण विभागमा वित्तीय प्रतिवेदन पठाउँदै वार्षिक...

राष्ट्र बैंकले बोलकबोलमार्फत रु. २० अर्बको ऋणपत्र बिक्री खुलायो, क–कसले किन्न पाउने ?

1601174714NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज आइतबार २० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाएको छ।  राष्ट्र बैंकले नौ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो। यो ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा...

सुखद संकेत: विप्रेषण २३% ले बढ्यो, शोधनान्तर रु.५१.४६ अर्बले बचतमा, महङ्गी र ब्याजदर घट्यो

1601036094basant.jpg
काठमाण्डौ । सरकारको तथ्याङ्कमा मुद्रास्फिति निकै तल झरेको छ ।  कोभिड १९ बाट ग्रस्त अर्थतन्त्रको अवस्था प्रस्तुत गर्दै नेपाल राष्ट्रबैंकले यस्तो दाबी गरेको हो । उसको भनाईमा चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशतमा सीमित बन्न पुगेको हो...

राष्ट्र बैंकले आइतबार बोलकबोलमार्फत रु. २० अर्बको ऋणपत्र बिक्री गर्ने, क–कसले किन्न पाउने ?

1601027326NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो आइतबार (असोज ११ गते) २० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले नौ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘घ’ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। यो ऋणपत्रमा आइतबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था,...

लघुवित्तले ई-बैंकिङ सेवा दिन नपाउने, राष्ट्रिय स्तरबाहेकले एउटा प्रदेशमा मात्र काम गर्न पाउने

1600937203nepse23412345.jpg
काठमाण्डौ । ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा रहेका लघुवित्त वित्तीय संस्थाहरुमध्ये राष्ट्रियस्तरमा कायम नभएका कम्पनीहरुले एउटा प्रदेशमा मात्र कारोबार गर्न पाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकले केही पुराना व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।  राष्ट्रियस्तरको थोक कर्जाको मात्र कारोबार गर्ने संस्थाको न्यूनतम...

विदेशका जस्तो पनि कम्पनीबाट विप्रेषण पठाउन नपाइने: गरियो कडाईँ, थपियो शर्त

1600684588remmitance.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विप्रेषण कम्पनीहरुलाई डिजिटल माध्यमबाट रकम भित्र्याउने कार्यमा केही कडाई गरेको छ ।  केन्द्रीय बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै अनुमति लिएर विप्रेषण कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था र विप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत...

आरटिजिएस प्रणालीमा अबदेखि ‘विजिनेश डे सेड्यूल’ संचालन हुने

1600595078cbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजिएस) प्रणालीमा नियमित विजिनेश डे सेड्यूल संचालन गर्ने भएको छ ।  राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।  विभागका अनुसार असोज ४ गते(आज)देखि नै नयाँ सेड्यूल अनुसार आरटिजिएसको सेवा संचालन गर्नुपर्नेछ । जसअनुसार आइतबार...

ई–कमर्स र सामाजिक सञ्जालबाट हुने आम्दानी अब नेपालकै बैंकमा जम्मा गर्न सकिने

1600404193nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ई–कमर्सलगायतका कारोबारबापत अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले युट्युबजस्ता सामाजिक सञ्जालका माध्यमबाट हुने आम्दानी रकम नेपालकै बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त...

स्थिर ब्याजदरसम्बन्धी व्यवस्थामा अडिग राष्ट्रबैंकद्वारा दर निर्धारण र प्रकाशनमा छुट

1600257608nrb.jpg
काठमाण्डौ । एक वर्षमाथिको सबै खालको व्यक्तिगत आवधिक कर्जा सम्बन्धी व्यवस्था कार्यान्वयनमा बैंकहरु अलमलमा परेपछि राष्ट्रबैंकले सहजीकरण गरिदिएको छ ।  केन्द्रीय बैंकले केही दिनअघि जारी गरेको एकीकृत निर्देशनमा एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्ने...

तरलता अधिक भएर अप्ठ्यारो भो:बैंकर, तरलता सहजताको सूचक हो, नआत्तिनुस्: गभर्नर

1599556322maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रणालीमा अधिक तरलता हुनु सहजताको संकेत रहेको उल्लेख गर्दै नअत्तालिई यसलाई अवसरमा रुपान्तरण गर्न बैंकका सीइओहरुलाई निर्देशन दिएका छन् ।  राष्ट्रबैंकले जारी गर्न लागेको एकीकृत निर्देशनअघि वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीका सीइओहरुसँग भर्चुअल छलफल गरेका गभर्नर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध