nepal rastra bank

एकीकृत निर्देशन साँझसम्म आउनसक्ने, व्यक्तिगत आवधिक कर्जाको ब्याजदर फिक्स्ड बनाउन सकिने

1599550586nrb3.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवधिक कर्जा(पर्सनल टर्म लोन) प्रवाह गर्दा सुरुमै कर्जा अवधिभर फिक्स्ड ब्याजदर तोक्न पाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकले संभवत आज साँझ(यदि ढिलो भयो भने पनि भोलिसम्म)भित्र जारी गर्ने एकीकृत निर्देशनमा यस्तो व्यवस्था गर्न लागेको हो ।  नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद...

प्रणालीमा १९४ अर्ब तरलता थुप्रियो, विजिनेश खोसाखोसले बैंकरहरुमा रुवाबासी

1599547108nrb12.jpg
काठमाण्डौ । कर्जा प्रवाहमा संकुचन आएका कारण हाल बैंकिङ प्रणालीमा १९४ अर्ब तरलता थुप्रिएको छ ।  नेपाल राष्ट्रबैंककाका अनुसार सोमबारसम्म प्रणालीमा रु. १९४ अर्ब अधिक तरलता छ ।  तरलता थुप्रिएर कर्जा प्रवाह पनि ठप्पजस्तै बनेपछि बैंकहरु अत्तालिएका छन् । यहीकारण पछिल्लो समय वाणिज्य बैंकका सीइओहरुले आफ्नो बैंकमा थुप्रिएको तरलता...

अब ब्याजदर ५% भन्दा माथि गए राष्ट्रबैंकले बजारमा तरलता प्रवाह गर्ने

1599491226nrb3.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर १ प्रतिशतले घटाएको छ ।  ब्याजदर करिडोर सम्बन्धी कार्यविधि २०७६ (दोस्रो संसोधन २०७७) जारी गर्दै केन्द्रीय बैंकले माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ६ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा सीमित बनाएको हो ।  तल्लो सीमाको निक्षेप संकलन...

1695556604Online-Ad.gif

निषेधाज्ञाप्रति नाडाको धारणा– ‘अब अति भयो, समयलाई बुझौँ, संसारलाई नियालौँ र काम गरौँ’

1599474212NADA.jpg
काठमाण्डौ। नाडा अटोबोमाइल्स एसोसिएसन अफ नेपालले सरकारलाई निषेधाज्ञाबारे पुनर्विचार गर्न सरकारसँग अपिल गरेको छ। नाडाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी नियन्त्रण तथा रोकथामको अन्तिम अस्त्र निषेधाज्ञा वा लकडाउन नभएको भन्दै पुनर्विचार गर्न सरकारसमक्ष अपिल गरेको हो। ‘यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र...

कोभिडका कारण ह्वात्तै घट्यो बैंक ब्याजदर

1598270177interest.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा बैंकहरुको ब्याजदर ह्वात्तै घटेको देखिएको छ ।  नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको आर्थिक तथा वित्तीय समीक्षा रिपोर्टमा यस्तो देखिएको हो ।  असार महिनाको मसान्तमा बैंकहरुको आधार दर वर्षकै सबैभन्दा न्यून देखिएको हो ।  वाणिज्य बैंकहरुको असारसम्मको औसत...

आ.ब. २०७६/७७ मा देशको आर्थिक र वित्तीय अवस्था कस्तो रह्यो ? यस्तो छ राष्ट्रबैंकको समीक्षा

1598269463nrb.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ मा नेपालको वार्षिक औसत मुद्रास्फिति ६.१५ प्रतिशत कायम भएको छ ।  नेपाल राष्ट्रबैंकले देशको आर्थिक तथा वित्तीय अवस्थाको गत आर्थिक वर्षको तस्विर प्रस्तुत गर्दै यस्तो दाबी गरेको हो ।  समीक्षा अवधिमा आयात १५.६ प्रतिशतले घटेको छ भने निर्यात ०.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १३.९ प्रतिशतले र निर्यात...

निषेधाज्ञामा पनि रेमिट्यान्स सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

1598002096NRB.jpg
काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणमा लागि उपत्यकामा जारी निषेधाज्ञा बेला पनि रेमिट्यान्स काउन्टरहरु खोल्न नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन दिएको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले वैदेशिक रोजगारमा गएका नेपालीहरुले परिवारका लागि पठाएको पैसा सहज भुक्तानीका लागि रेमिट्यान्स काउन्टरहरु खोल्न...

राष्ट्र बैंकद्वारा बैंकहरुलाई निर्देशन– ‘विद्युतीय कारोबारमा जोड देऊ, एटीएममा पर्याप्त पैसा राख’

1597831962NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरुले जारी गरेको निषेधाज्ञा परिपालन गरी बैंक तथा वित्तीय संस्थाहरुबाट सम्पादन गरिने आधारभूत बैंकिङ सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्डहरु कायमै...

पुनरकर्जाका लागि प्रस्ताव आह्वान, कस–कसले पाउँछ ?

1597641058nrb12.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पुनरकर्जाका लागि प्रस्ताव आह्वान गरेको छ ।  'नेपाल राष्ट्रबैंक पुनर्कर्जा कार्यविधि २०७७' मा भएको व्यवस्था अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन आह्वान गरिएको हो ।  पुनर्कर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र...

राष्ट्रबैंकका कर्मचारीलाई चियाखाजाका लागि कार्यालय बाहिर जान रोक

1597392967nrb123.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आफ्ना कार्यालयमा कार्यरत कर्मचारीहरुलाई चिया तथा खाजका लागि कार्यालय बाहिर जान रोक लगाएको छ ।  नेपाल राष्ट्रबैंकले आफ्ना सबै विभाग, कार्यालय, महाशाखा र इकाईहरुका लागि तयार गरेको 'कोभिड १९ संक्रमण जोखिम व्यवस्थापन र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना २०७७' मा यस्तो व्यवस्था गरिएको हो ।&nb...

बैंकका कर्मचारीलाई कोरोना संक्रमण भए सबै खर्च बैंकले नै व्यहोर्नुपर्ने !

1597325747nrb12.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले कोरोना संक्रमण भएका आफ्ना कर्मचारीहरुको पीसीआर टेस्ट, आइसोलेसन तथा क्वारेन्टिन बसाई र अन्य व्यवस्थापनका लागि सिर्जित सबै दायीत्व व्यहोर्नुपर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले कोभिड १९ को संक्रमण बढिरहेको सन्दर्भमा सुरक्षित ढंगले न्यूनतम बैंकिङ सेवा सुचारु गर्नुपर्ने अवस्था देखिएकोले...

बैंकहरुले कर्मचारीलाई आलोपालो काममा लगाउनुपर्ने, वर्क फ्रम होम प्राथमिकतामा

1596967109nrb12.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गर्दै लकडाउन अवधिमा झै न्यूनतम कर्मचारीबाट कार्यसम्पादन गर्न, कर्मचारीलाई आलोपालो काममा लगाउन र वर्क फ्रम होमको व्यवस्थामा जोड दिन भनेको छ ।  राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सर्कुलर जारी गर्दै क, ख, ग र घ वर्गका बैंकहरुलाई यस्तो...

‘बिग मर्जर’का लागि तात्यो राष्ट्रबैंक, कमजोर संस्थालाई बोलाउन थालियो

1596792609nrb.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’लाई निरन्तरता दिएको राष्ट्रबैंकले कमजोरी वित्तीय अवस्थाबाट गुज्रिरहेका वाणिज्य बैंकहरुलाई बोलाएर छलफल थालेको छ ।  राष्ट्रबैंकले ‘बिग मर्जर’ गराउने योजनाअनुसार पहिलो चरणमा कमजोर वाणिज्य बैंकहरुलाई बोलाएर मर्जर अपडेट खोज्न सुरु गरेको हो ।  ‘हामीले पहिलो चरणमा मर्जर गराउने...

हकप्रद जारी गर्न खोज्नेप्रति राष्ट्र बैंक कठोर, तिनाउ मिसनलाई पनि रोक

1596780374tinau-mission.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक न्यूनतम पुँजी पुगेर पनि हकप्रद जारी गर्न खोज्ने बैंकहरुप्रति कठोर बन्न थालेको छ। राष्ट्र बैंक पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको पुँजीको आकार बढाउनका लागि एक–आपसमा गाभ्ने तथा गाभिने प्रक्रियामा जाऊन् भन्ने चाहन्छ। यही नीतिअनुसार न्यूनतम चुक्तापुँजी पुर्याइसकेको तिनाउ मिसन डेभलपमेन्ट बैंक...

राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त’ को सूचीबाट हटायो

1596699959NRB.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ। राष्ट्र बैंकको गत साउन ८ गतेको निर्णयअनुसार नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त अवस्थाबाट सःसर्त फुकुवा गर्ने निर्णय गरेको हो।  यसअघि राष्ट्र बैंकले २०७० साल चैत २७ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंक ऐत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध