nepal rastra bank

फेरि लकडाउन भए देशका अधिकांश उद्योग व्यवसाय सधैंका लागि बन्द हुने: सर्वेक्षण

1596629170nrb.jpg
काठमाण्डौ । बन्दाबन्दी रहिरहे अधिकांश उद्योग व्यवसाय सधैंका लागि बन्द हुने देखिएको छ ।  नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गरेको एक सर्वेक्षणमा यस्तो देखिएको हो ।  बन्दाबन्दीका कारण अधिकांश उद्योग व्यवसाय धराशायी बनेका देखिएको छ । अहिले धराशायी भएका उद्योग व्यवसायलाई सामान्य...

बैंक र वित्त कम्पनीले पनि हकप्रद जारी गर्न नपाउने, पूँजी बढाउनु परे मर्जरमा जानुपर्ने

1596445932nrb1.jpg
काठमाण्डौ । राष्ट्रबैंकले पूँजीको आकार बढाउने उद्देश्यले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई समेत हकप्रद सेयर जारी गर्न रोक लगाउने भएको छ ।  यही नीति अन्तर्गत राष्ट्रबैंकले यसअघि तोकेको पूँजी पुर्याइसकेको साइन रेसुंगालाई हकप्रद निश्कासनमा रोक लगाएको बताउँदै बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार...

राष्ट्र बैंकको सर्कुलरले लगानीकर्ता अन्यौलमा, अबको चार्म झन् लघुवित्तमा

1596097268laganikarta.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सर्कुलरले दोस्रो बजारमा लघुवित्त कम्पनीहरुमा लगानी गर्नेहरुमा अन्यौलता सिर्जना भएको छ।  राष्ट्र बैंकले भर्खरै लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद निष्कासन गर्न नदिइने सर्कुलर जारी गरेपछि त्यसको सोझो असर दोस्रो बजारमा खरिदबिक्री हुने लघुवित्त कम्पनीहरुमा पर्न थालेको हो। तर...

1695556604Online-Ad.gif

लघुवित्तको पनि फोर्स मर्ज गराइने, क्रसहोल्डिङ भएका संस्था पहिलो निशानामा

1595941121nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुमा पनि फोर्स मर्जर गराउने नीति लिएको छ ।  मौद्रिक नीतिमा आधारित सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।  वाणिज्य बैंकहरुलाई झै पहिलो चरणमा क्रसहोल्डिङ रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई फोर्स मर्जर गराइनेछ । त्यसपछि बाँकी लघुवित्त संस्थाहरुलाई...

यस्तो हुनेछ लघुवित्तको आधारदर गणनाको सूत्र

1595940372nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुको आधार दर गणनाको सूत्र सार्वजनिक गरेको छ ।  यस्तै, अनिवार्य मौज्दात लागत, बैधानिक तरलता लागत, सञ्चालन लागत लगायतको विधि समेत तयार गरी सार्वजनिक गरेको छ ।  लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम् १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने व्यवस्था...

सेयर धितोकर्जाको विषयमा राष्ट्रबैंकको प्रष्टीकरण, ‘लगानीकर्ताको सुविधा खोसिएको होइन’

1595905601nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको विषयमा थप प्रष्ट पारेको छ ।  बिजशालासँग कुरा गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले प्रयोजन नखुलेको व्यक्तिगत कर्जालाई केही बढी व्याख्या गर्ने क्रममा सेयर धितो कर्जाको प्रसङ्ग पनि आएको उल्लेख गर्दै यो व्यवस्थाले समग्र मार्जिन प्रकृतिको...

क्रसहोल्डिङ रहेका वाणिज्य बैंकलाई 'फोर्स मर्जर' गराइने

1595863627nrb-circular.jpg
काठमाण्डौ । क्रस होल्डिङ भएका वाणिज्य बैंकहरुबीच नेपाल राष्ट्रबैंकले फोर्स मर्जर गराउने भएको छ ।  मौद्रिक नीति घोषणा गर्दा त्यस्ता बैंकहरुलाई समेत मर्जरमा जानका लागि प्रोत्साहित गर्ने नीति लिएको राष्ट्रबैंकले सर्कुलर जारी गर्दा भने फोर्स मर्जर गराइने प्रष्ट पारेको हो ।  मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद...

तोकिएका क्षेत्रको कर्जा प्रवाहमा बैंकले दायाँबाया गर्न नपाउने, राष्ट्रबैंकको कडा सर्कुलर

1595854324nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तोकिएका क्षेत्रहरुमा बैंक तथा वित्तीय संस्थाहरुले गर्नुपर्ने ऋण लगानीमा कडाई गर्ने भएको छ ।  केन्द्रीय बैंकले तोकिएको क्षेत्रमा तोकिएको कर्जा लगानीका लागि समयसीमा नै तोकिदिएको हो ।  मौद्रिक नीतिमार्फत बैंकहरुले कृषिमा १५ प्रतिशत र उर्जामा १० प्रतिशत ऋण लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।...

कुन क्षेत्र कोभिडका कारण अति प्रभावित भयो ? राष्ट्रबैंकको वर्गीकरण यस्तो छ

1595853062nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले कोभिड १९ का कारण प्रभावित बनेका उद्योग व्यवसायको वर्गीकरण गरेको छ ।  मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सोमबार सर्कुलर जारी गरेको केन्द्रीय बैंकले कोभिड १९ का कारण अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित क्षेत्रको वर्गीकरण गरेको हो ।  अति प्रभावित...

बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

1595515700nrb123.jpg
काठमाण्डौ । सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।  केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’हटाउन भनेको छ । उक्त निर्देशनपछि विगतको जस्तै नियमितरुपमा...

सेयर बजारपछि अर्थमन्त्रीको बक्रदृष्टि अटोमोवाइल क्षेत्रमा

1595051926auto.jpg
काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक हुने दिन शुक्रबार बिहानै मिडियाहरुमा एउटा समाचार आयो-गाडीकर्जाको सीमा पनि १० प्रतिशतले बढ्ने भयो । मौद्रिक नीति तयार भइसकेकोले त्यहाँ गाडी कर्जाको सीमा बढेर ६० प्रतिशत पुगेको समाचारले अटोमोवाइल व्यवसायी उत्साहित बने । अब कुल मूल्यको ४० प्रतिशत रकम डाउनपेमेन्टको रुपमा बुझाएर जस्तो पनि गाडी चढ्न...

मौद्रिक नीतिबाट अटोमोवाइल व्यवसायी खिन्न, कर्जाको सीमा ९०% पुर्याइदिन माग

1594988309krishna.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीबाट प्रस्तुत मौद्रिक नीतिका कारण अटो व्यवसायीहरु खिन्न भएका छन् ।  मौद्रिक नीतिमा अटोमोवाइल क्षेत्रबाट दिइएका कुनै पनि सुझाव सम्बोधन नभएको भन्दै आडा अटोमोवाइल अशोसिएसन अफ नेपालले खिन्नता प्रकट गरेको हो ।  नाडाले झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक ...

मौद्रिक नीति आज ३ बजे, सेयरधितो कर्जाको सीमा बढ्दै

1594965879nepal-rastra-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।  मौद्रिक नीतिका प्रत्येक दफा हेर्दै छलफल गर्दै पारित गर्ने गरेको राष्ट्रबैंकको बोर्ड बैठकले बिग मर्जर लगायत थाँती रहेका विषयमा आज बिहान निर्णय गरेपछि सार्वजनिक गर्ने समय तोकिएको हो । आज नै बोर्डले मौद्रिक नीति पारित गरिसकेको छ...

मौद्रिक नीति आज सार्वजनिक हुँदै, के–के आउँदैछ नयाँ ?

1594914076nrb2456.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति भोलि(शुक्रबार) सार्वजनिक गर्ने भएको छ ।  केहीबेरअघि सकिएको राष्ट्रबैंकको बोर्ड बैठकले अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पास गर्दै भोलि सार्वजनिक गर्ने निर्णय गरेको हो ।  ‘केन्द्रीय बैंकस्थित स्रोतका अनुसार मौद्रिक नीति भोलि(शुक्रबार) दिउँसो २ देखि ३...

यस्तो छ देशको आर्थिक र वित्तीय अवस्थाको ताजा तस्विर

1594908386nrb-final.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन नेपाल राष्ट्रबैंकले गत आर्थिक वर्षको ११ महिनाको देशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ ।  जेठ मसान्तसम्मको अवस्था हेर्दा कोभिड १९ का कारण देशको आर्थिक तथा वित्तीय अवस्थामा धेरै ठूलो प्रभाव नपरेको देखिएको छ । जस्तो धेरै घट्छ भनिएको विप्रेषण आप्रवाह ३ प्रतिशतले मात्र घटेको छ । जब कि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध