nepal rastra bank

मौद्रिक नीति भोलि आउन सक्ने

1594894677NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्ने सम्भावना रहेको छ। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीति तयार भएको जानकारी दिँदै भोलि सार्वजनिक हुन सक्ने सम्भावना रहेको बताएका हुन्। राष्ट्र बैंकको आज साँझ बस्ने बोर्ड बैठकमा मौद्रिक नीति पेश गरिने र पास...

राष्ट्र बैंकद्वारा असारभरि बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन

1594355471NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राजस्व संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरुको शाखा असार मसान्तसम्म सार्वजनिक बिदाका दिन पनि खुला राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकले हिजो बिहीबार सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा...

अस्ट्रेलियामा पनि टिकटकमाथि प्रतिबन्ध लगाउन माग

1594349620tiktok.jpg
काठमाण्डौ । विवादमा पर्दै आएको टिकटक एपलाई अस्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ। अस्ट्रेलियाका सांसदहरुले नै देशभित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए।  यस चिनियाँ एपमार्फत् चीन सरकारले अस्ट्रेलियाका नागरिकहरुको...

1695556604Online-Ad.gif

भोलिदेखि रु. ५० का नयाँ नोट बजारमा, के के छन् विशेषता ?

15939442041234.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रु. ५० दरका नयाँ नोट असार २२ गतेदेखि चलनचल्तीमा ल्याउने भएको छ ।  नक्कली नोटको प्रयोगबाट सर्वसाधारण जोगिउन् भन्ने उद्देश्यले बैंकले नयाँ नोटको विशेषताहरु सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार रु. ५० दरका साबिककै आकार, प्रकार तथा रंगमा संकेत नम्बर ज/८९ ०००००१ देखि...

मोवाइल तथा इन्टरनेट बैंकिङबाट हुने कारोबारको सीमा संसोधन

1592980045nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मोवाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा संसोधन गरेको छ ।  राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले संसोधित सीमाको विषयमा भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई परिपत्र गर्दै जानकारी दिएको हो ।  मोवाइल तथा इन्टरनेटबाट गरिने कारोबारहरुको अधिकतम सीमाअन्तर्गत...

ह्वात्तै घट्यो बैंक ब्याजदर !

159231264315.jpg
काठमाण्डौ । लकडाउनका कारण बैंकहरुको व्यापार समेत सुस्ताएको बेला ब्याजदर समेत ह्वात्तै घटेको छ ।  नेपाल राष्ट्रबैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको वित्तीय अवस्थाको समीक्षा रिपोर्टमा यस्तो देखिएको हो।  केन्द्रीय बैंकका अनुसार यो अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ वैशाखको ९.५९ प्रतिशतको...

रेमिटान्समा झट्का लाग्दा शोधानान्तर बचतमा उछाल

1592311790nrb.jpg
काठमाण्डौ । लकडाउनमा नेपाली कामदार कार्यरत मुलुकको आर्थिक गतिविधि समेत ठप्प भएका कारण नेपाल भित्रिने रेमिटान्समा निकै ठूलो झट्का लागेको छ ।  चालु आर्थिक वर्षको दश महिनाको अवधिमा नेपाल भित्रिने विप्रेषण ६.१ प्रतिशतले घटेको हो । नौ महिनाको अवधिसम्म विप्रेषण ४ प्रतिशतले मात्र घटेको थियो । विप्रेषणको यो घट्दो दरले भविष्यमा यसैमा आधारित...

बैंकहरु आजबाट खुल्ने: भीड बढी हुने शाखामा सिफ्ट सिस्टम, बाँकीमा साबिकै समयतालिका

1592137919cni.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु असार १ गते (आजबाट) देखि साबिकको कार्यालय समयअनुसार नै संचालन हुने भएका छन्  । यसको अर्थ सरकारले भनेजस्तो दुई सिफटमा बैंक तथा वित्तीय संस्थाका कार्यालय संचालन गर्न नपर्ने भएको छ ।  सरकारले निजी तथा सरकारी कार्यालयहरु असार १ गतेदेखि बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६...

राष्ट्रबैंकका ५ कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

1591953290nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका ५ कार्यकारी निर्देशकहरुको सरुवा भएको छ ।  राष्ट्रबैंकको गभर्नरको रुपमा महाप्रसाद अधिकारीले काम थालेपछि कार्यकारी निर्देशकहरुको सरुवा भएको यो नै पहिलो घटना हो ।  राष्ट्रबैंकस्थित स्रोतका अनुसार कार्यकारी निर्देशकहरु भूँवन कडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल र विश्रुत थापाको विभाग...

राष्ट्रबैंकद्वारा भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन

1591938718NRB.jpg
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो। राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख...

मौद्रिक नीति साउन पहिलो साता

1591867485nrb.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति साउनको पहिलो साता मात्रै सार्वजनिक हुने भएको छ ।  गत वर्ष पनि तत्कालीन नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपालले साउन ८ गते आव २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेका थिए । हाल नयाँ मौद्रिक नीतिका लागि सुुझाव संकलनको काम भइरहेको उल्लेख गर्दै नेपाल राष्ट्रबैंकका प्रवक्ता...

मौद्रिक नीतिका लागि कुनै सुझाव छन् ? पठाउनुस् राष्ट्रबैंकलाई

1591596235opec.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ ।  सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आधारित रही राष्ट्रबैंकले मौद्रिक नीति बनाउने गृहकार्य थालेको हो ।  यसका लागि केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिका लागि रायसुझाव पठाउन सार्वजनिक आह्वान गरेको छ ।  यस्ता रायसुझाव...

कर बुझ्ने व्यवस्था मिलाउन राष्ट्रबैंकको निर्देशन, जेठ २५ सम्म बैंक बन्द गर्न नपाइने

1591171563oli.jpg
काठमाण्डौ । आन्तरिक राजश्व विभागले कर तथा अन्तशुल्कको विवरण र सोअनुसारको रकम दाखिला गर्न उर्दी जारी गरेसँगै नेपाल राष्ट्रबैंकले समेत कर बुझ्ने प्रयोजनका लागि जेठ २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको तोकिएका शाखा तथा काउण्टर पूर्ण रुपमा खुल्ला राख्न निर्देशन दिएको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बैंक तथा...

कल डिपोजिट र संस्थागत मुद्धतीको ब्याजदरमा गरियो कडाई

1590587539freesnippingtool.comcapture20200527193657.png
काठमाण्डौ । माग तथा अल्पसूचनामा आधारित निक्षेप(कल डिपोजिट) र संस्थागत मुद्धती निक्षेपको ब्याजदरमा नेपाल राष्ट्रबैंकले कडाई गर्न निर्देशन दिएको छ ।  क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन २०७६ मा केही संसोधन गरी यस्तो व्यवस्था गरिएको परिपत्र गरेको हो...

बैंकरको कुरा सुनेन् राष्ट्रबैंकले, स्प्रेडको पुरानै निर्देशन पालना गर्न निर्देशन

1590492595nrb.jpg
काठमाण्डौ । अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका बैंकहरुलाई राष्ट्रबैंकले थप सहज व्यवस्था गर्नुको साटो झनै कस्दै लान थालेको छ ।  कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा कतिपय सहुलियतको व्यवस्थाका कारण त्यसै पनि अप्ठ्यारो अवस्थामा पुगेका बैंकहरुले लामो समयदेखि माग राख्दै आएका कर्जा तथा निक्षेपको भारित औसत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध