nepal rastra bank

मोवाइल बैंकिङ र डिजीटल वालेटको सीमा ह्वात्तै बढ्यो, कुनमा कति पुग्यो ?

1584877119haat.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई रोक्न यथासंभव न्यून कर्मचारीलाई मात्र खटाउन र सकेसम्म डिजिटल कारोबारलाई प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र वालेटबाट हुने भुक्तानी कारोबारको सीमा ह्वात्तै बढाएको छ ।  भुक्तानी सम्बन्धी काम गर्ने सबै संस्थाहरुलाई आइतबार...

बैंकहरुले घरबाटै काम गर्ने वातावरण बनाउनुपर्ने, सकेसम्म न्यून कर्मचारी खटाउन निर्देशन

1584873174nrb.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म न्यून कर्मचारीबाट सेवा प्रवाह गर्न र घरबाटै काममा खटाउने वातावरण बनाउन राष्ट्रबैंकले निर्देशन दिएको छ ।  राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आइतबार एक सूचना जारी गर्दै यथासम्भव न्यून...

कामु गभर्नर भन्छन्–‘पालोपैंचो गरेरै भए पनि खातामा राखेको पैसा निकाल्ने व्यवस्था हुन्छ’

1584714650Chinta-Mani-Siwakoti.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुको सेवा पूर्ण रुपमा बन्द नहुने प्रष्ट पारेका छन् ।  बिजशालासँग कुरा गर्दै उनले सरकारले अत्यावश्यक सेवा सुचारु हुने बताएको र सो विषयमा आइतबार वा सोमबार केन्द्रीय बैंकले आवश्यक निर्णय लिने उल्लखे गर्दै भने–‘तर बैंक पूर्ण रुपमा बन्द हुँदैन । देशको जति नै खराब...

1695556604Online-Ad.gif

महङ्गी बढ्यो, रेमिट्यान्स घट्यो

1584532266inflation.jpg
काठमाण्डौ । देशमा मुद्रा स्फिति बढ्न थालेको छ ।  नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।  चालु आर्थिक वर्षको सात महिनामा अर्थात माघ मसान्तसम्मको वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत छ । सात महिनाको औसत मुद्रास्फीति ६.४७ प्रतिशत छ ।  अघिल्लो वर्षको...

देशको निर्यात व्यापार कमजोर बन्दै, शोधानान्तर बचतमा संकुचन

1584527797byapar.jpg
काठमाण्डौ । पछिल्लो समय शोधानान्तर बचतको स्थितिमा चाप पर्न थालेको देखिएको छ ।  नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टमा यस्तो देखिएको हो ।  चालु आबको ७ महिनासम्म अर्थात माघ मसान्तसम्मको शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा छ । जबकि पुस मसान्तसम्म...

कामूको जिम्मेवारी पाएका शिवाकोटी गभर्नर बन्नसक्ने संभावना क्षीण !

1584461519chinta.jpg
काठमाण्डौ । नेपाल राष्टबैंकको कामू गभर्नरमा चिन्तामणि शिवाकोटी नियुक्त भएका छन् ।  गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल बुधबारबाट सकिने भएपछि डेपुटी गभर्नर समेत रहेका शिवाकोटीलाई सरकारले कामू गभर्नरको जिम्मेवारी दिएको हो ।  अर्थमन्त्रालयका अनुसार कामू गभर्नरको जिम्मेवारी दिइएको पत्र मंगलबार नै शिवाकोटीलाई पठाइएको छ । उनले...

रु. ५० लाखसम्मको ऋण लिन करचुक्ता नचाहिने

1584018283Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । अब ५० लाख रुपैयाँसम्मको ऋण लिनका लागि कर चुक्ता प्रमाणपत्र नचाहिने भएको छ ।  नेपाल राष्टबैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर पठाउँदै यस्तो व्यवस्थाको विषयमा जानकारी दिएको हो ।  केन्द्रीय बैंकका अनुसार रु. ५० लाखसम्मको ऋण...

राष्ट्रबैंकको नीति ‘कोरोना’ झै बन्यो अटो व्यवसायीलाई, बिजिनेशमा धक्का

1583407746auto.jpg
-धर्म मलाशी काठमाण्डौ । कोरोनाभाइरसले यतिबेला विश्व अटोसेक्टर नराम्ररी प्रभावित भइरहेको छ । नेपालमा भने अटो सेक्टर सुुस्ताउनुु पछाडि राष्ट्र बैंकको पछिल्लो नीति प्रमुुख कारक भएको व्यवसायीहरु बताउँछन् । उनीहरु भन्छन्–‘अहिले हाम्रा लागि कोरोनाभाइरस भनेकै राष्ट्र बैंकको गलत नीति भएको छ ।’      राष्ट्र बैंकले २०७५ कार्तिकमा...

सुनलाई बैंकमा राखे अब ब्याज पाइने, रु. १० लाखभन्दा कमको स्रोत नखोजिने

1583397864speculation.png
काठमाण्डौ । चालु आर्थिक वर्षको बजेटमा घोषित कार्यक्रमलाई कार्यान्वयनमा ल्याउँदै राष्ट्रबैंकले सुनलाई निक्षेपको रुपमा बैंकमा राखी ब्याज पाउन सकिने व्यवस्था गरेको छ ।  राष्टबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार वाणिज्य बैंकहरुलाई एक परिपत्र गर्दै सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नसक्ने व्यवस्था कार्यान्वयन गर्न...

वार्षिकोत्सवमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल मन्दिरलाई आर्थिक सहयोग

1583394968Nepal.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवका अवसरमा बाल मन्दिरलाई १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकले गत वर्ष माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरेको थियो। इजाजतपत्र प्राप्त गरेलगत्तै बैंकले गत वर्ष फागुन २२ गतेदेखि...

२०% बढी लाभांश प्रस्ताव गर्ने लघुवित्तमा राष्ट्रबैंकको कर्के नजर

1583161663nrb.jpg
काठमाण्डौ । वार्षिक २० प्रतिशत वा सोभन्दा बढी लाभांशको प्रस्ताव गर्ने लघुवित्त कम्पनीहरुले निकै ठूलो रकम ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायीत्व कोषमा जम्मा गर्नुपर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै राम्रो नाफा कमाई अधिक लाभांश प्रस्ताव गर्ने माइक्रोफाइनान्सहरुलाई कस्ने गरी यस्तो व्यवस्था...

मौद्रिक नीतिको मध्यावधि समीक्षा सार्वजनिक: घर कर्जाको आम्दानी अनुपातमा वृद्धि

1583160829nrb123.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले केही व्यवस्थामा केही परिमार्जन गर्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।  बैंकहरुको विद्यमान अनिवार्य नगद अनुपात, बैधानिक तरलता अनुपात तथा बैंकदरलाई यथावत राखिएको समीक्षामा उल्लेख छ...

चैत ५ अघि नै नयाँ गभर्नर नियुक्त भइसक्ने

1582805108nrb.jpg
काठमाण्डौ । सरकारले चैत ५ अघि नै नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्त गर्ने भएको छ ।  बिहीबार संचार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकारले हालका...

भावी गभर्नरको रेसमा नयाँ नामहरुको अर्थपूर्ण इन्ट्री, कस्ले मार्ला बाजी ?

1582640149chinta.jpg
काठमाण्डौ । आफ्नै पद रहला/नरहला भन्ने द्विविधाका कारण अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रबैैंक ऐनअनुसार नयाँ गभर्नर छनौटको प्रक्रियालाई अगाडि बढाउन सकिरहेका छैनन् ।  गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल चैत ५ मा सकिँदैछ । नियमअनुसार कार्यकाल सकिनु एकमहिनाअघि गभर्नर विदामा बस्नुपथ्र्यो । तर, सरकारले नयाँ गभर्नर छनौटको...

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

1582635076nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नगर्ने भएको छ ।  एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि व्यस्त हुनुपर्ने कारण देखाउँदै केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता नगर्ने स्पष्ट पारेको हो ।  राष्ट्रबैंकका प्रवक्ता डा.गुणाकर भट्टले यो साता मध्यावधि समीक्षा नआउने र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध