nepal rastra bank

मर्जरका लागि दवाब दिन छाड्यो राष्ट्रबैंक, गभर्नर नेपालको पालामा केही नहुने

1574578758nrb12.jpg
काठमाण्डौ । कुनै बेला बैंकहरुबीच ‘फोर्स मर्जर’ गराउने मूडमा पुगेको नेपाल राष्ट्रबैंक पछिल्लो समय भने सेलाएको छ ।  ‘फोर्स मर्जर’ गरी देशमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने र विशेष गरी ‘बिग मर्जर’ गराई वाणिज्य बैंकहरुकै संख्यामा कटौतिको नीति लिन खोजेको नेपाल राष्ट्रबैंक पछिल्लो समय एकाएक सेलाएको हो ।  पहिला...

राष्ट्रबैंकको नयाँ डलर सटही नीतिले विदेश घुम्न जाने नेपाली प्रभावित, विदेशी कामदार लाभान्वित

1574410424us-dollar-currency-forecast-14.jpg
काठमाण्डौ । तपाइँ विदेश जाँदै हुनुहुन्छ । साथमा १५ सय डलर लिएर जान पाउनेमा ढुक्क हुनुहुन्छ । अब ढुक्क नहुनुहोस् नेपाल राष्ट्र बैंकले ट्राभल एजेन्सीमार्फत विदेश घुम्न जान चाहनेहरुलाई आवश्यक डलर सटहीमा घुमाउरो पाराले कटौती गरेको छ । यसअघि विदेश घुम्न जाँदा ट्राभल एजेन्सीमा बुझाएको पैसा र विदेशमा होटेल बुक गर्दाको खर्चबाहेक साथमा १५ सय...

यस्तो छ अर्थतन्त्रको पछिल्लो ‘डाइग्नोसिस डिटेल’

1574347038nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थितिको समीक्षा सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ । तीन महिनाको औसत मुद्रास्फीति ६.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको...

1695556604Online-Ad.gif

नयाँ क्लियरिङ हाउसलाई बिनाकारण अड्काई राष्ट्रबैंकद्वारा नीतिगत भ्रष्टाचार, महिनौदेखि थन्कियो फाइल

1573987271ndchl.jpg
काठमाण्डौ । नेशनल पेमेन्ट गेट्वेमा नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)लाई मात्र पोस्नका लागि नेपाल राष्ट्र बैंकले प्रस्तावित नेशनल डिजिटल क्लियरिङ हाउस लिमिटेडलाई भुक्तानी प्रणाली सञ्चालनको कार्य गर्न इजाजत दिएको छैन ।  यसले नियामककै आसेपासेहरुको लगानी र सहभागिता रहेको कम्पनीलाई नीतिगत भ्रष्टाचार गरी कसरी पोसिन्छ भन्ने तीतो...

२४ वर्षअघि ऋणमा मोटरसाइकल खरीद गर्ने डेपुटी गभर्नर श्रेष्ठ कसरी बने यति धेरै सम्पत्तिका मालिक ?

1573036278shivraj-shresta.jpg
काठमाण्डौ । बैंकको कर्जा सुविधाबाट वि.सं. २०५२ मा हिरोहोण्डा मोटरसाइकल खरीद गरेका शिवराज श्रेष्ठले त्यसपछिको अवधिमा अकूत सम्पत्ति आर्जन गरेका देखिएको छ ।  उनैले बुझाएको सम्पत्ति विवरणबाट समेत यो कुरा देखिन्छ । नदेखाइएको सम्पत्तिको विषयमा सो विवरणमा उल्लेख गरिएको छैन ।  उनले भरेको सम्पत्ति विवरणमा २०५२ सालमा बैंकबाट कर्जा सुविधा...

राष्ट्रबैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, तीन सदस्यीय छानबिन समिति गठन

1572845397ShivaRajShrestha.jpg
काठमाण्डौ । वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरेको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ सोमबारदेखि लागू हुने गरी निलम्बनमा परेका छन् । राष्ट्रबैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेसँग उनी निलम्बनमा परेका हुन् । राष्ट्र बैंकका...

राष्ट्रबैंकका डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिनका विषयमा आज सञ्चालक समितिले निर्णय गर्ने

1572839209ShivaRajShrestha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई छानबिन गर्न मन्त्रिपरिषद्ले दिएको निर्देशनमा आज सोमबार पनि छलफल हुने भएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकमा अर्थसचिव राजन खनालले मन्त्रिपरिषद्बाट प्राप्त निर्देशनात्मक पत्र प्रस्तुत गरे पनि निष्कर्ष निस्केन । यस विषयमा सोमबार छलफल गर्ने निर्णय भएको...

राष्ट्रबैंकका डेपुटी गर्भनर श्रेष्ठमाथि वित्तीय स्थायित्वमा आँच पुर्याएको आरोप, आजै निलम्बन !

1572753881ShivaRajShrestha.jpg
काठमाण्डौ । वित्तीय स्थायित्वमा आँच पुर्याएको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ आज आइतबारबाटै निलम्बनमा पर्ने सम्भावना देखिएको छ । उक्त आरोपको छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय आज साँझ बस्ने बैंकको सञ्चालक समितिको बैठकमा प्रस्तुत हुने र सोही बैंकले छानबिन समिति गठन गर्ने बैंक स्रोतले बतायो । छानबिन...

पूर्वाधार विकास बैंकले अब वाणिज्य बैंकहरुसँग पनि कर्जा खरीदबिक्री गर्न पाउने

1572598233sbl.jpg
काठमाण्डौ । पूर्वाधार विकास बैंकले अब एकआपसमा मात्र नभई वाणिज्य बैंकहरुसँग पनि कर्जा खरीदबिक्री गर्न पाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकले पूर्वाधार विकास बैंकका लागि जारी गरेको निर्देशन २०७५ को विभिन्न बुँदाहरुमा संसोधन, परिमार्जन तथा नयाँ केही व्यवस्था गर्दै कर्जा खरीदबिक्रीको सीमा केही खुकुलो बनाइदिएको हो।  यसअघिको व्यवस्था...

नेपाल राष्ट्र बैंकमा ६७ जना कर्मचारी माग, प्लस टु गरेकालाई अवसर

1571981752New-job.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रशासनतर्फ शुक्रबार ६७ जना कर्मचारीका दरखास्त आह्वान गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट प्रशासनतर्फ सहायक (सहायक द्वितीय), सहायक निर्देशक (अधिकृत तृतीय) र सहायक निर्देशक (अधिकृत तृतीय–लेखा/लेखापरीक्षण) गरी तीन पदमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । सहायक (सहायक द्वितीय) ३१ जना, सहायक...

निक्षेपभन्दा कर्जा परिचालनमा बैंकहरु आक्रामक, सुध्रिएन मति

1571829470bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जा परिचालनतर्फ विगतकै त्रुटिपूर्ण अवस्थालाई निरन्तरता दिइरहेका छन् । उनीहरुले निक्षेप सामान्य अंकले मात्र बढाएका छन् भने कर्जा परिचालन भने निक्षेपभन्दा बढी आक्रामक देखिएका छन् ।  चालु आर्थिक वर्षको पहिलो दुई महिनामा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ०.४...

मुद्रास्फिति गत वर्षकोभन्दा झण्डै दोब्बर, काठमाण्डौमा अचाक्ली महङ्गी

1571828984inflation.jpg
काठमाण्डौ । अर्थतन्त्रका पर्याप्त सुधारका संकेतहरु देखिइरहँदा सर्वसाधारण तथा निमुखाहरु भने महङ्गीको भूङ्ग्रामा पर्दै गएको देखिएको छ ।  नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो २ महिनाको आर्थिक तथा वित्तीय समीक्षामा यस्तो देखिएको हो ।  २०७६ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत...

अर्थतन्त्रमा सुधार:आयात घटी निर्यात बढ्न थाल्यो, शोधनान्तर स्थिति लगातार बचतमा

1571828351bullll.jpg
काठमाण्डौ । अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेका छन् ।  नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो २ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केही महत्वपूर्ण सूचकहरुमा लगातार सुधार भइरहेको जनाएको हो ।  चालु आर्थिक वर्षको पहिलो एक महिना झै दोश्रो महिना समेत आयातमा घट्ने क्रम सुरु भएको छ भने निर्यातमा सुरु...

बैंकहरुको निक्षेप खाताको संख्या देशकै जनसंख्या नजिक

1571141036upen.jpg
काठमाण्डौ । सरकारले वित्तीय पहुँच बिस्तारलाई प्राथमिकतामा राखी सम्बद्ध सबै सरोकारवालाहरुलाई अभियानको रुपमा अगाडि बढ्न भनेसँगै देशका वित्तीय पहुँचमा चमात्कारिक सुधार भएको देखिएको छ ।  नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले गरेको अध्ययनको क्रममा यस्तो अवस्था देखिएको हो ।  गत जेठ मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास...

रु. १ हजार दरका ३१ करोड नयाँ नोट छापिने, चिनियाँ कम्पनीले पायो ठेक्का

1571138902nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रु. १००० दरको ३१ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ ।  चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले एकहजार नोटको डिजाइन, छपाई तथा आपूर्तिको ठेक्का पाएको हो ।  मुद्रा व्यवस्थापन विभागका अनुसार नोटको डिजाइन, छपाई तथा आपूर्तिका केन्द्रीय बैंकले बोलपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध