nepal rastra bank

विदाको दिन पनि बैंक पूरै खोल्नुपर्ने !

1570955306nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनाभरि अब जुनसुकै विदा परे पनि बैंक खोल्नुपर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  केन्द्रीय बैंकले यसपछि पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सोपछि मसान्तसम्म शनिवार लगायत जुनसुकै...

अब बैंकका प्रत्येक एटीएम बुथमा अनिवार्य सुरक्षागार्ड राख्नुपर्ने

1569502283nrb.jpg
काठमाण्डौ । बैंकहरुको एटीएम ह्याक गरी पैसा चोरी गर्ने घटना बढेसँगै नेपाल राष्ट्रबैंकले त्यस्ता एटीएमहरुमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले  असोज ९ गते भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई सर्कुलर जारी गर्दै नयाँ व्यवस्थाको विषयमा जानकारी गराएको हो...

सर्वसाधारण महङ्गीको चेपुवामा, काठमाण्डौमा अचाक्ली !

1569344876ntc-fpo.jpg
काठमाण्डौ । देशका अधिकांश आर्थिक सूचकहरुमा सुधार हुन थालेको आँकडा सार्वजनिक भइरहेको बेला उपभोक्ता भने महंगीको चेपुवामा पर्दै गएका देखिएको छ ।  देशले आर्थिक प्रगतिको मार्गमा रफ्तार पक्रिन खोजिरहेको बेला सर्वसाधारण नागरिकहरुले भने महंगी भार खेप्नु परेको नेपाल राष्ट्रबैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।  केन्द्रीय बैंकले चालु...

1695556604Online-Ad.gif

घट्यो बैंक ब्याजदर

1569343488interest-rates2.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षका लागि जारी मौद्रिक नीतिका कारण बैंकहरुको ब्याजदर क्रमशः घटिरहेको देखिएको छ ।  नेपाल राष्ट्रबैंकका अनुसार ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर, वाणिज्य बैंकहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर, वाणिज्य बैंकहरुको औसत आधार दर घटेको हो ।  वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ साउनको १०.१२...

अर्थतन्त्रका मुख्य सूचकमा सुधारः निर्यातको चमात्कारिक सुधारले शोधानान्तर स्थिति बचतमा

1569342856ct.png
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै अर्थतन्त्रका मुख्य सूचकहरुमा सुधारको संकेत देखिएको छ ।  नेपाल राष्ट्रबैंकले मंगलबार जारी गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिमा यस्ता सुधारका संकेतहरु देखिएका हुन् ।  समीक्षा अवधिमा आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यातको वृद्धिदर २७.७ प्रतिशत...

दसैँका लागि कहाँ–कहाँ साट्न पाइन्छ नयाँ र सुकिला नोटहरु (हेर्नुस् सूचीसहित)

1569222121NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बडादसैँ पर्वलाई लक्षित गरी आवश्यक साना दरका नयाँ तथा सुकिला नोट सटहीका लागि काठमाण्डौसहित देशभर विभिन्न स्थान तोकेको छ । राष्ट्रबैंकले यही असोज १० गतेबाट असोज १७ गतेसम्म रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सकिला नोट सटही गर्दैछ । त्यसका लागि राष्ट्रबैंकले विभिन्न स्थान तोकेको हो । राष्ट्रबैंकको मुद्रा...

दशैंको नयाँ नोट साट्न उपत्यकाबासीले राष्ट्रबैंक धाउनु नपर्ने, रु. १८५०० को मात्र सटही सुविधा

1568907325flag.png
काठमाण्डौ । दशैंका लागि आवश्यक नयाँ र सुकिला नोट साट्न काठमाण्डौ उपत्यकाबासीले नेपाल राष्ट्रबैंक नै धाउनुपर्ने बाध्यता यो वर्षदेखि हट्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले सरकारी लगानीका बैंकहरुको उपत्यकास्थित केही शाखाहरुबाट सहजै सीमित मात्रामा नयाँ र चाहिए जति सुकिला नोट  पाउन सकिने व्यवस्था गरेको हो।  राष्ट्रबैंकले असोज १० देखि...

‘फोर्स मर्जर’को विपक्षमा अर्थमन्त्री, बैंकरहरुमा थपियो अन्यौल

15687155142.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निजी क्षेत्रको लगानीमा संचालित बैंकहरुमा ‘फोर्स मर्जर’ संभव नभएको बताएका छन् ।  नेपाल बैंकर्स संघले मंगलबार काठमाण्डौमा आयोजना गरेको ‘बैंकिङ समीट’लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भारतको उदाहरण दिंदै नेपालमा ‘फोर्स मर्जर’ असंभव रहेको बताएका हुन् ।  भारतका...

ग्रामीण विकास लघुवित्तमा रहेको राष्ट्रबैंकको संस्थापक सेयर आजबाट लिलाममा, सस्तैमा उठाउने मौका

1568709739Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा रहेको आफ्नो संस्थापक समूहको सेयर मंगलबारदेखि लिलाममा राखेको छ । राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्तमा रहेको १०० रुपैयाँ अंकित २ लाख ९९ हजार ९८२ कित्ता सेयर लिलाममा राखेको हो । लिलाममा राखिएको राष्ट्र बैंकको सेयर सोही लघुवित्तमा रहेका संस्थापक सेयरधनीहरुले...

आरटीजीएस औपचारिक रुपमा लागू, अब दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

1568537080RTGS.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि औपचारिक रुपमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गरेको छ । चेक क्लियरिङमा हुने ढिलाई अन्त गर्दै राष्ट्रबैंकले भदौ २५ गतेदेखि नै आरटीजीएस प्रणाली लागू गरेको थियो । यसलाई आइतबार भने औपचारिकतामात्र दिइएको हो । यो प्रणाली लागू भएसँगै कारोबार भएको वास्तविक समयमै...

पोखरामा प्रोग्रेसिभ फाइनान्सको नयाँ शाखा

1568535552Inaguration-ceremony-photo.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा महानगरपालिका–४ चिप्लेढुंगामा नयाँ शाखा शुभारम्भ गरेको छ । शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुरी जीसीले गरे । योसँगै फाइनान्सको काठमाण्डौको पाको न्युरोड, काभ्रेको बनेपा र पोखरीमा गरी तीनवटा शाखा भएको छ । काठमाण्डौको तीनकुनेमा...

सीइओ नियुक्ति वा बर्खास्तीमा राष्ट्रबैंकको स्वीकृति अनिवार्य

1568286760NRB-Jan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले आफूखुशी प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त वा बर्खास्ती गर्न नपाउने भएका छन् ।  म्बन्धी ऐन, २०७३’ (वाफिया)लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।  केन्द्रीय बैंकको स्वीकृति वा सहमतिमा मात्रै प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न पाइने व्यवस्था प्रस्ताव गरिएको हो...

रु. २ लाखमाथिको चेक काट्नै नपर्ने, २० लाखमाथिको रकमका लागि चेक जारी गर्नै नपाइने व्यवस्था हुँदै

1568267316npr.png
काठमाण्डौ । चेक क्लियरिङमा हुने ढिलाई अन्त गर्दै राष्ट्रबैंकले भदौ २५ गते(हिजो)देखि रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजिएस) प्रणाली लागू गरेको छ । यो प्रणाली लागू भएसँगै कारोबार भएको वास्तविक समयमै चेकमार्फत जम्मा भएको रकम तुरुन्तै खातामा आउनेछ ।  यो प्रणाली नहुँदा चेकको रकम खातामा जम्मा हुन २४ घण्टासम्म लाग्ने गर्दथ्यो । चेकको रकम...

एटीएम ह्याकबाट तर्सिएको राष्ट्रबैंकले बैंकहरुलाई दियो ३ बुँदे सर्कुलर

1568109746nrb.jpg
काठमाण्डौ । नेपाली बैंकहरुको सूचना प्रविधि प्रणालीमा रहेका कमजोरीका कारण एटीएम ह्याक जस्ता घटना हुन थालेपछि राष्ट्रबैंकले एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सचेतना अपनाउन निर्देशन दिएको छ ।  नियमन विभागले एक सर्कुलर गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीमा अन्तरनिहीत आन्तरिक एवम्ब बाह्य...

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच आरटीजीएस सम्झौता

1568092042RTGS.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध