nepal rastra bank

बुधबार राष्ट्रबैंकको बोर्ड बैठक, मौद्रिक नीति वेबसाइटबाटै सार्वजनिक गर्ने संभावना

1563891141nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति वेबसाइटमार्फत मात्रै सार्वजनिक गर्ने संभावना बढेर गएको छ ।  गभर्नर डा. चिरञ्जिवी नेपालको इच्छाविपरीत बिग र फोर्स मर्जरको नीति कडीकडाईका साथ आउने संभावना न्यून बनेपछि गत आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा झै यसपटकको मौद्रिक नीति समेत कुनै समारोह...

राष्ट्र बैंकको नेप्सेमा रहेको १७.२९ लाख कित्ता सेयर लिलाममा

1563252883NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रहेको आफ्नो १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर मंगलबारबाट लिलाममा राखेको छ ।  राष्ट्र बैंकले प्रतिशेयर न्यूनतम  १ हजार ३२ रुपैयाँका दरले शेयर लिलाममा राखेको हो । लगानीकर्ताले उक्त दररेटभन्दा माथि बोलकबोल गरेर आवेदन दिनुपर्नेछ ।  राष्ट्र बैंकले गत मंसिर ४ गते...

बाढीपहिरोपीडित ऋणिलाई राष्ट्रबैंकको राहात, ब्याज र किस्ता तिर्ने समय थप

1563193140nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बाढीपहिरो प्रभावित बैंक तथा वित्तीय संस्थाका ऋणिहरुलाई राहात दिने उद्देश्यले एकीकृत निर्देशन संसोधन गरेको छ ।  केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई यसअघि जारी गरिएको निर्देशनमा संसोधन गरी आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु...

1695556604Online-Ad.gif

'मर्जर नीति'मा बखेडा झिकेको भन्दै रिसाए गभर्नर

1563190279nepal.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्र्नर डा. चिरञ्जिवी नेपालले मर्जर र एक्वीजिसन गर्दा कल्चर मिल्न गाह्रो भन्दै अनावश्यक बखेडा नझिक्न बैंकरहरुलाई चेतावनी दिएका छन् ।  देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत वित्तीय कारोबार सुरुवात गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले यस्तो चेतावनी...

‘बिग मर्जर’लाई प्रभावकारी बनाउन पूर्व गभर्नरको सुझाव

1562846823nrb123.jpg
काठमाण्डौ । पूर्व गभर्नरहरुले विश्व बजारमा नेपालका बैंकहरुलाई प्रतिस्पर्धी बनाउनका लागि समेत बिग मर्जरमा जानुपर्ने सुझाव दिएका छन् ।  नेपाल राष्ट्रबैंकले बिहीबार बोलाएको पूर्व गभर्नरहरुको छलफलमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।  राष्टबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको अन्तिम चरणमा पूर्व गभर्नरहरुको समेत...

असार २७ मा मौद्रिक नीति नआउने

1562830497nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले तोकेको समयमा मौद्रिक नीति आउने संभावना टरेको छ ।  राष्टबैंकको संचालक समितिमा समेत रहेका अर्थ सचिव राजन खनाल विदेश भ्रमणमा गएका कारण असार २७ गते आउने भनिएको मौद्रिक नीति छिटोमा पनि साउन पहिलो साताका लागि सरेको हो ।  नेपाल राष्ट्रबैंकस्थित स्रोतका अनुसार गभर्नर डा. नेपालले...

बैंकिङ सिस्टममा तरलता फालाफाल, निक्षेप सातामै १७ अर्बले बढ्यो

1562761787bear.jpg
काठमाण्डौ । आर्थिक वर्षको अन्तमा सरकारको विकास खर्च बढेसँगै बैंकहरुको निक्षेप सातामै १७ अर्ब रुपैयाँले बढेको छ ।  असार २० गतेसम्ममा बैंकहरुको निक्षेप ३४ अर्बले बढेको छ भने पछिल्लो एक सातामा मात्रै १७ अर्ब रुपैयाँले निक्षेप बढेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।  बैंकहरुमा असार २० गतेसम्मकोकुल निक्षेप २७ खर्ब ९३ अर्ब पुगेको छ...

गभर्नरलाई बैंकर शोभनदेव पन्तको काउण्टर, उत्तर नचाहेका उनका दुई प्रश्न !

1562591812nepal.jpg
काठमाण्डौ । राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई टार्गेट गरी ‘बिग मर्जर’मा जान तीव्र दवाब दिइरहेको छ ।  वर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकालको उत्तराद्र्धमा उनले ‘बिग मर्जर’को विषयलाई सफल बनाइछाड्ने नीति लिएका छन् ।  त्यसका लागि केन्द्रीय बैंकले वाणिज्य बैंक र विकास बैंकका अध्यक्ष र सीइओलाई बोलाएर केही दिनअघि...

अमेरिकाको उदाहरण दिंदै गभर्नरले भने–‘फोकटिया कुरा गर्न छाडेर सहयोग गर्नुहोस्’

1562587856nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले केन्द्रीय बैंकले लामो रिसर्चपछि ल्याउन लागेको ‘बिग मर्जर’को नीतिगत व्यवस्थालाई नै दिग्भ्रमित पार्ने गरी ‘फोकटिया कुरा’ नगर्न आग्रह गरेका छन् ।  आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले...

मर्जरको आवश्यकता र प्रष्ट पारिनुपर्ने तथ्यहरु

1562302009market.jpg
-मनोज ज्ञवाली वर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा के उपलब्धि देखिन्छ भनेर सोच्यो भने गज्जबको सफल कार्यकालको समीक्षा हुने देखिन्छ। पूँजी वृद्धिसँगै व्यवसाय वृद्धिको चापले गर्दा बैंकरहरुले भोगेका समस्या, ब्याजदरको बृद्धि र त्यसको असर बाहेकका परिसूचकहरु अत्यन्त उत्साहप्रद र माथिको टेबलमा उल्लेख गरेअनुसार छ । यसरी यो चार...

एनबिए बैठक: केही बैंक मर्जरको अन्तिम तयारीमा, पार्टनर नभेटेकाले लिखित प्रतिबद्धता पठाउने

1562047426nba.jpg
काठमाण्डौ । समयसीमाभित्रै सकेसम्म मर्जर पार्टनरसहित र नसकेमा मर्जरका लागि प्रतिबद्धतासहितको पत्र सबै वाणिज्य बैंकहरुले राष्ट्रबैंकलाई पठाउने भएका छन् ।  नेपाल बैंकर्स संघले मंगलबार बिहान आह्वान गरेको पूर्ण बैठकमा बैंकरहरुबीच यस्तो सहमति बनेको हो ।  राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई उपयुक्त मर्जर पार्टनरसहित लिखित ...

बैंकहरुप्रति कडा देखिएको राष्ट्रबैंक बित्त कम्पनीप्रति भने नरम !

1561639296gpvernor.jpg
काठमाण्डौ । वाणिज्य बैंक र विकास बैंकहरुलाई एकसाताभित्र उपयुक्त मर्जर पार्टनरसहित लिखित प्रतिबद्धता पेश गर्न कडा निर्देशन दिएको नेपाल राष्ट्रबैंक बित्त कम्पनीहरुप्रति भने नरम देखिएको छ ।  बिहीबार बिहान ११ बजेदेखि वाणिज्य बैंक, १ बजेदेखि विकास बैंक र ३ बजेदेखि वित्त कम्पनीहरुलाई छलफलका लागि बोलाइएको थियो ।  वाणिज्य बैंक र विकास...

विकास बैंकहरुलाई राष्ट्रबैंकले भन्यो–‘पार्टनर खोजेर ७ दिनभित्र आउनू !’

1561630378nrb-3.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विकास बैंकहरुलाई समेत उपयुक्त मर्जर पार्टनर खोजेर सात दिनभित्र नेपाल राष्ट्रबैंकमा लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएको छ ।  बिहीबार होटल याक एण्ड यतिमा दिउँसो १ बजेदेखि बोलाइएको छलफलमा राष्ट्रबैंकका अधिकारीहरुले यस्तो निर्देशन दिएका हुन् ।  ‘सात दिनभित्र उपयुक्त मर्जर पार्टनर खोजेर आउनू...

असार २० भित्र मर्जरको लिखित प्रतिबद्धता पठाउन वाणिज्य बैंकहरुलाई निर्देशन

1561622832NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई असार २० गतेभित्र बिग मर्जरका लागि लिखित प्रतिबद्धता पठाउन निर्देशन दिएको छ ।  बिहीबार होटल याक एण्ड यतिमा वाणिज्य बैंकका अध्यक्ष र सीइओहरुलाई राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यस्तो निर्देशन दिएका हुन् ।  केन्द्रीय बैंक मौद्रिक नीतिमार्फत जसरी पनि ‘बिग मर्जर’मा जान...

नेपाल राष्ट्र बैंकले आज ३ बजे १५ अर्बको रिपो जारी गर्दैै

1561621939bid.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार १५ अर्ब रुपैयाँको रिपर्चेज एग्रिमेन्ट (रिपो) जारी गर्न लागेको छ ।  नेपाल राष्ट्र बैंकले दिउँसो ३ बजे बोलकबोल गरेर रिपो जारी गर्न लागेको हो। रिपोमा क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीहरुले आवेदन गर्न सक्नेछन्।   रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । ५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध