nepal rastra bank

क्रसहोल्डिङ खोज्न राष्ट्रबैंकद्वारा बैंकहरुलाई पत्राचार, ‘फोर्स मर्जर’को संकेत

1564657977chinta.jpg
काठमाण्डौ । एउटै लगानीकर्ताको विभिन्न बैंकमा रहेको लगानी खोजी त्यस्ता संस्थालाई ‘फोर्स मर्जर’को प्रयास गर्न राष्ट्रबैंक तातेको छ।  राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले यस्तो जानकारी दिएका हुन् ।  मौद्रिक नीतिमार्फत भएको व्यवस्थालाई कार्यान्वयनका लागि बिहीबार नै २७ वटा वाणिज्य बैंकलाई पत्र लेखी चुक्तापूँजीको...

रिक्त भएको चार महिनापछि नेपाल राष्ट्र बैंकद्वारा खुला प्रतिस्पर्धाबाट सीईओको दरखास्त आह्वान

1564561721Venus-Citzens-Agreement-1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चार महिनापछि नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। बैंकले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न बुधबार दरखास्त आह्वान गरेको हो ।  यसअघिका देवेन्द्रप्रताप शाह अवकाश पाएपछि गत चैतबाट बैंकको सीईओ पद रिक्त थियो । राष्ट्र बैंकको नियमानुसार तीन महिनाभित्र सीईओ...

मर्जर प्रतिबद्धता पठाउने क्रम ठप्प, जान चाहने पनि रोकिए

1564478808nrb.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत मर्जरको विषयमा नरम नीति आएसँगै ठूला बैंकहरुले राष्ट्रबैंकमा मर्जर प्रतिबद्धता पठाउने क्रम बन्द गरेका छन् ।  मर्जरका लागि तयारी गरिरहेका र संभावित पार्टनरहरुसँग छलफलमा सहभागी भइरहेका बैंक तथा वित्तीय संस्थाहरु समेत नरम मर्जर नीतिपछि निस्क्रिय जस्तै भएका छन् ।  नेपाल राष्ट्रबैंकमा असार २६ गते भन्दा...

1695556604Online-Ad.gif

डेपुटी गभर्नर भन्छन्–‘अब बैंक ब्याजदर घट्छ’

1563973605chinta.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अब बैंक ब्याजदर घट्ने दाबी गरेका छन् ।  उनले मौद्रिक नीतिमार्फत नेपाल राष्टबैंकले गरेका केही व्यवस्थाका कारण बैंकहरुको ब्याज खर्च घट्ने र यसको प्रतिफल स्वरुप समग्र बैंक ब्याजदर समेत घट्ने दाबी गरेका हुन् ।  हाल निक्षेपको ब्याजदर स्थिर रहेको र कर्जाको ब्याजदर...

सुगममा शाखा बिस्तारमा लघुवित्तलाई कडाई, एकतिहाई कर्जा कृषिमा लगानी गर्नुपर्ने

1563971757nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई उपमहानगरपालिका वा सदरमुकाम जस्ता शहरी र सुगम क्षेत्रमा शाखा बिस्तारमा कडाई गर्ने भएको छ ।  मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिने घोषणा भएको हो ।  अब उप्रान्त लघुवित्त वित्तीय संस्थाहरुले महानगरपालिका, उप–महानगरपालिका र जिल्ला सदरमुकाम बाहेक नगरपालिका र...

लघुवित्तका संचालकलाई गाली गर्दै हिँड्ने गभर्नर अन्तिम समयमा यूटर्न, मर्जरमा जानेलाई सहुलियतको वर्षा

156397181522.jpg
काठमाण्डौ । लघुवित्त संस्थाहरुको सेयर मूल्य धेरै भयो भन्दै यस्ता संस्थाका संचालकलाई गाली गर्दै भाषण गर्ने नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले लघुवित्तमा फोर्स मर्जरको नीति ल्याउलान् भन्ने धेरैको अपेक्षा थियो । तर, अन्तिम अवस्थामा यूटर्न भएका गभर्नरले आफ्नो अन्तिम मौद्रिक नीतिमा लघुवित्त संस्थाहरुबीचको मर्जरमा समेत...

वाणिज्य बैंकले प्रत्येक त्रैमासमा आफ्नै कार्ययोजनाको समीक्षा पेश गर्नुपर्ने

1563971994rss.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले अब प्रत्येक त्रैमासमा आफूले केन्द्रीय बैंकमा पेश गरेको वार्षिक कार्ययोजनाको समीक्षा समेत पेश गर्नुपर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले एक खालको वार्षिक कार्ययोजना बनाई अस्वभाविक लक्ष्य हासिल गर्ने काम बैंकहरुले गर्न थालेपछि त्यसमा कडाई गर्न यस्तो व्यवस्था गरेको हो ।  मौद्रिक नीति घोषणा गर्दै गभर्नर...

जथाभावी बिमा पोलिसी भिराउने बैंक फन्दामा, राष्ट्रबैंकद्वारा कडा नियमन

1563972024rss1.jpg
काठमाण्डौ । बैंकहरुले जथाभावी रुपमा बिमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था हुने भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था हुने घोषणा गरेको हो ।  पछिल्लो समय बैंकहरुले विभिन्न बिमा कम्पनीसँग सम्झौता गरी आफ्ना ग्राहक तथा ऋणिहरुलाई अनावश्यक रुपमा ती कम्पनीका बिमा पोलिसी भिराउन थालेपछि राष्ट्रबैंकले यसमा...

बैंकहरुले वेबसाइटमा नेपाली भाषा पनि प्रयोग गर्नुपर्ने

1563972055rss2.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री नेपाली भाषामा समेत राख्नुपर्ने भएको छ ।  केही समयअघि बैंकहरुको एटीएममा नेपाली भाषा अनिवार्य गरेको केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत वेबसाइटमा राखिने सामाग्री समेत नेपाली भाषामा हुनुपर्ने व्यवस्था गरेको हो ।  हाल अधिकांश बैंक तथा वित्तीय...

रु. १५ लाखसम्मको कृषि कर्जा लिनेलाई ब्याजदरमा विशेष छुट, ७ दिनभित्र स्वीकृत हुनुपर्ने

156397209033.jpg
काठमाण्डौ । रु. १५ लाखसम्मको कृषि उद्यम गर्नेले बैंक ब्याज र अन्य शुल्कमा विशेष छुट पाउने भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।  रु. १५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्न पाउने व्यवस्था...

कस्तो आयो मौद्रिक नीति ? हेर्नुहोस् पूर्ण पाठ

156396868711.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले आज एक समारोहका बीच आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेका छन् ।  लाजिम्पाटस्थित होटल र्याडिसनमा एक कार्यक्रमको आयोजना गरी मौद्रिक नीति सार्वजनिक गरिएको हो ।  मौद्रिक नीतिले सरकारले बजेटमार्फत लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र...

बैंकबाट ५० लाख कर्जा लिंदा स्थायी लेखा नम्बर अनिवार्य

156396665333.jpg
काठमाण्डौ । बैंकहरुबाट ५० लाखसम्म कर्जा लिंदा स्थायी लेखा नम्बर अनिवार्य चाहिने व्यवस्था गरिएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।  यसअघि यस्तो कर्जाको सीमा १ करोड रहेको थियो ।  यस्तै, वाणिज्य बैंकहरुले ०७७ असार मसान्तसम्ममा कुल चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने नियम समेत...

बैंक मर्जरमा राष्ट्रबैंकको नरम नीति, बम्पर प्याकेज घोषणा

156396639822.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मर्जरमा नरम नीति अपनाउँदै प्रोत्साहनको प्याकेज सार्वजनिक गरेको छ ।  राष्ट्रबैंकले ०७७ असार मसान्तभित्र बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भई एकीकृत कारोबार गरेमा हाल दिइने सहुलियतबाहेक अन्य केही अतिरिक्त सहुलियत समेत पाउने घोषणा गरेको हो ।  जसअनुसार ०७७ असार मसान्तभित्र मर्जर गरी एकीकृत कारोबार...

मौद्रिक नीति सुरु, ‘बिग मर्जर’को चासोले हल खचाखच

156396524244.jpg
काठमाण्डौ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा गए सहुलियत दिने विषय समेट्ने र ब्याजदर स्थायीत्व तथा तरलता व्यवस्थापनका लागि केही नयाँ व्यवस्था गर्ने खबर फैलिएसँगै त्यसको सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।  यो दिन बजारमा ६.९ अंकको बढोत्तरी भएको छ भने कारोबार रकम पनि ४४ करोड भन्दा माथि पुगेको छ ।  काठमाण्डौ ।...

मौद्रिक नीति आज अपराह्न ४ बजे सार्वजनिक हुँदै

1563947842NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आज अपराह्न ४ बजे सार्वजनिक गर्ने भएको छ ।  होटल र् याडिसनमा एक कार्यक्रमको आयोजना गरी मौद्रिक नीति सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।  मौद्रिक नीतिलाई पारित गर्न आज बिहान नेपाल राष्ट्र बैंकले पूर्ण बोर्ड बैठक डोकेको थियो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध