nepal rastra bank

राष्ट्रबैंकले बैंकका अध्यक्ष र सीइओलाई बोलायो, ‘फोर्स मर्जर’का लागि तयार हुन निर्देशन दिइने !

1561558965nrb.jpg
काठमाण्डौ । आयकरमा छुट दिएर ठूला बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लाने बजेटमा गरिएको व्यवस्थाको विषयमा औपचारिक जानकारी गराउन र मौद्रिक नीतिका लागि सुझाव माग्ने उद्देश्यले बिहीबार क, ख र ग वर्गका वित्तीय संस्थाका अध्यक्ष र सीइओहरुलाई छलफलमा बोलाएको छ। होटल याक एण्ड यतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका अध्यक्ष तथा...

सेयर बजारमा ‘शंकास्पद लगानी’: सूचना नदिने ब्रोकरलाई रु. ५ करोडसम्म जरीवाना !

1561041636sebon2.jpg
काठमाण्डौ । शंकास्पद लगानी तथा कालोधनको बोलवाला रहेको भनिने नेपालको सेयर बजारमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनले गरेको व्यवस्था आउँदो साउन १ गतेदेखि कडा रुपमा लागू हुने भएको छ ।  धितोपत्र बोर्डले यस सम्बन्धमा तीन दिनअघि एक निर्देशिका जारी गरिसकेको छ । साउन १ गतेदेखि यो निर्देशिका निर्देशनबाट प्रतिस्थापन हुनेछ । राष्ट्रबैंक र बिमा...

अर्थतन्त्रमा कालो बादल: शोधानान्तर र व्यापार घाटामा अचाक्ली वृद्धि, कहिलेसम्म थेग्ला रेमिटान्सले ?

1560949697nrb1.jpg
काठमाण्डौ । देशभित्र आउनेभन्दा बाहिरिने रकम(शोधानान्तर घाटा) बढ्दै गएको छ । योसँगै व्यापार घाटामा समेत तीव्र बढोत्तरी भइरहेको छ ।  नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको १० महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिको समीक्षा सार्वजनिक गर्दै शोधानान्तर निरन्तर बढिरहेको बताएको हो ।  चैतमा रु.६४ अर्ब ६८ करोडले घाटामा रहेको शोधानान्तर...

1695556604Online-Ad.gif

महङ्गी एकाएक बढ्यो, भारतको भन्दा नेपालको मुद्रास्फिति दर बढी

1560947221nepse123.jpg
काठमाण्डौ । उपभोक्ता मुद्रास्फिति दर एकाएक बढेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म ४.४ प्रतिशतमा सीमित वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति बैशाख मसान्तसम्ममा बढेर ५.३ प्रतिशत पुगेको हो ।  यसरी हेर्दा एक महिनामै २०.४५ प्रतिशतले महङ्गी बढेको छ ।  मुद्रास्फितिको यो दर अघिल्लो वर्षको यही अवधिको...

ब्रोकरेज सेवा संचालनमा राष्ट्रबैंकको स्वीकृति: बल नेप्सेको कोर्टमा

1560777818sebon.jpg
भक्तराज रसाइली काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज १० वाणिज्य बैंकहरुलाई  ब्रोकर लाइसेन्स लिनका लागि अगाडि बढ्ने स्वीकृति प्रदान गरेको छ । यस्तै, अझै ९ वटा वाणिज्य बैंकहरु ब्रोकरेज सेवा संचालनको स्वीकृतिको प्रतिक्षा सूचिमा छन् । यो खबर बाहिरिएसँगै अब के तत्कालै बैंकहरुका सहायक कम्पनीहरुमार्फत् ब्रोकरेज सेवा प्रारम्भ हुन्छ त ? भन्ने...

१० वाणिज्य बैंकले पाए ब्रोकर सेवा संचालनको स्वीकृति, ९ वटा पाइपलाइनमा

1560766350nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ ।  योसँगै बैंकहरुले सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सेवा संचालनका लागि नेप्सेमा आवेदन दिनसक्नेछन् ।  केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया सहितका १० वाणिज्य बैंकलाई एकसाथ ब्रोकरेज सेवा...

चौथो साता मौद्रिक नीति, के–के आउला नयाँ ?

1560754012nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि ढिलोमा असार चौथो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी सुरु गरेको छ ।  केन्द्रीय बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार असारको चौथो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने योजनासहित तयारी थालिएको छ ।  मौद्रिक नीतिका लागि सर्वसाधारण तथा अन्य सरोकारवाला...

राष्ट्रबैंकको अनुमतिबिना बैंकका सीइओ नियुक्ति गर्न नपाउने व्यवस्था हुँदै

1560574142nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकका सीइओहरुको नियुक्तिमा केन्द्रीय बैंकको अनुमति अनिवार्य गर्न लागिएको खुलासा गरेका छन् ।  म्यानले मौद्रिक नीतिको विषयमा छलफल गर्न शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।  उनले इण्डोनेशिया लगायतका देशमा यस्तो अभ्यास रहेको...

राष्ट्रबैंक अस्थिर नीतिको शिकार: पूर्व गभर्नरद्वारा बहालवाला गभर्नरमाथि प्रहार !

1560525250chhetri.jpg
काठमाण्डौ । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्रबैंक अस्थिर नीतिको शिकार बन्दै गएको भन्दै कडा आलोचना गरेका छन् ।  म्यानले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै क्षेत्रीले केन्द्रीय बैंकले लिने नीतिहरुमा अस्थिरता देखिन थालेको उल्लेख गर्दै ‘किन यस्तो हुन्छ ?’ भन्दै प्रश्न समेत गरे ।  ‘वित्तीय...

यूरोप/अमेरिकाको उदाहरण दिंदै गभर्नरद्वारा 'फोर्स मर्जर'को नीति आउनसक्ने संकेत !

1560520723nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकहरुबीच ‘फोर्स मर्जर’को नीति आउनसक्ने संकेत गरेका छन् ।  नेपाल व्यवस्थापन संघले शुक्रबार राजधानीमा आयोजना गरेको मौद्रिक नीतिको विषयमा सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले त्यस्तो संकेत गरेका हुन् ।  उनले...

सर्टिफिकेट धितो राखेर ऋण लिनेको संख्या बढ्यो, बैशाखसम्म कतिले लिए ?

1559828992srbl.png
काठमाण्डौ । पछिल्लो समय सर्टिफिकेट धितो राखेर बैंकबाट कर्जा लिने शिक्षित युवाहरुको संख्या बढ्न थालेको छ ।  नेपाल राष्टबैंकले सहुलियतपूर्ण कर्जाको वर्गमा राखी पढेलेखेका युवालाई सर्टिफिकेट धितो राखी कर्जा प्रवाह गर्ने व्यवस्था कडाईका साथ कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएसँगै यस्ता युवाहरुको संख्या...

राष्ट्रबैंक आफ्ना कर्मचारीका लागि अवकाश नीति बनाउन स्वायत्त, अदालतबाट आयो यस्तो आदेश(पूर्ण पाठसहित)

1559736303img-04.jpg
काठमाण्डौ । गत मंसिर १८ गते भएको सर्वोच्चको एक फैसलाको पूर्ण पाठ आएसँगै यसले बैंकिङ क्षेत्रमा हलचल ल्याइदिएको छ ।  सर्वोच्चले राष्ट्रबैंक आफ्ना कर्मचारीको अवकाश प्रक्रियाको विषयमा निर्णय गर्न स्वतन्त्र र स्वायत्त रहेको उल्लेख गर्दै लोकसेवा आयोगबाट २०७४ कात्तिक २३ को निर्णयअनुसार संघीय सरकारले निजामति सेवा ऐनमा कायम गरेको ३० वर्षे...

रु. १०००, ५०० र १०० को सक्कली नोट कसरी चिन्ने ? पढौं सुरक्षण टिप्स

1559549366rs-100011.png
काठमाण्डौ । नेपाली बजारमा बेला बेला नक्कली नोटहरु फेला पर्ने गर्छन । सक्कली नोटको सुरक्षण विशेषताको विषयमा थाहा पाउने वा ध्यान दिनेहरुले त नक्कली नोट चिन्लान्, तर अधिकांश सर्वसाधारणले नक्कली र सक्कली नोटबीचको भिन्नता छुट्याउन पाउँदैनन् । जसकारण कारण अर्थतन्त्रलाई नै कमजोर बनाउने गरी समाजमा नक्कली नोटको धन्दा चल्ने गर्छ ।  उसो भए...

एक्सटेन्सन काउण्टर विस्तारमा राष्ट्रबैंकको कडाईः थपियो शर्त, ११६ स्थानीय तहमा नपुग्नेले ३ वर्षसम्म नपाउने

1559479565garima.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक्सटेन्सन काउण्टर खोल्ने कार्यमा थप कडा नीति लिएको छ ।  केन्द्रीय बैंकले आइतबार  एकीकृत निर्देशन २०७५ को इ.प्रा. निर्देशन १४ /२०७४ को बुँदा नम्बर ५ मा गरिएको व्यवस्थालाई संसोधन गर्दै एक्सटेन्सन काउण्टर खोल्ने कार्यमा थप कडा नीति लिएको हो ।  आइतबार केन्द्रीय बैंकले...

राष्ट्रबैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव, कसरी पठाउने ?

1559478244ksbbl.jpg
काठमाण्डौ । बजेटका आधारमा नेपाल राष्ट्रबैंकले मौद्रिक नीति निर्माणको तयारी थालेको छ ।  राष्ट्रबैंकले आन्तरिक रुपमा बजेटमा आधारित रही मौद्रिक नीति बनाउने कामको तयारीसँगै सर्वसाधारण तथा अन्य सरोकारवालाबाट पनि सुझाव मागेको छ ।  केन्द्रीय बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना राय सुझावहरु पठाउन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध