nepal rastra bank

अब सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने !

1559197277gold1.jpeg
काठमाण्डौ । तपाईसँग भएको सुनचाँदी वा यस्तै बहुमूल्य धातु धितोको रुपमा राखेर ऋण लिनुभएकै होला । पछिल्लो समय धेरै बैंक तथा बित्तीय संस्थाहरुमा धितोको रुपमा राखिएका सुनचाँदीका गहना नक्कली भेटिएपछि र कर्मचारीले नै फट्याई गरेपछि यस्तो सामान धितोको रुपमा लिएर कर्जा प्रवाह गर्ने काम ठप्पप्राय छ ।  बैंकहरुले ऋण नदिएपछि सर्वसाधारण सुनचाँदी...

सुमार्गीको रकम फुकुवा नगर्न आदेश, राष्ट्रबैंकले स्रोत र त्यसको बैधता खोज्नुपर्ने

1559053208ajay.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीले विदेशबाट ल्याएको रकम तत्काल फुकुवा नगर्न र यो रकमको स्रोत खोज्न नेपाल राष्ट्रबैंकलाई आदेश दिएको छ ।  सर्वोच्चले सुमार्गीले विदेशमा रहेको आफ्नै खाताबाट नेपाल पैसा भित्र्याउँदा त्यसको स्रोत खोजी यो प्रक्रिया सम्पत्ति शुद्धिकरण ऐनको बर्खिलाप भएको छ कि छैन भन्ने कुरा समेत यकिन गर्न...

भुक्तानी कारोबारमा नयाँ व्यवस्था, मर्चेन्ट पेमेन्टको सीमामा १० गुणाले वृद्धि(सर्कुलरसहित)

1558849347payemnt.png
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भुक्तानी सम्बन्धी कारोबारको सीमा बढाएको छ ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्ने सम्बन्धित सबै संस्थाहरुको नाममा एक सर्कुलर जारी गर्दै कारोबारको सीमा बढाइएको प्रष्ट पारेको हो ।  पुरानो व्यवस्था संसोधनसँगै अब मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ...

1695556604Online-Ad.gif

कल निक्षेपमा राष्ट्रबैंकको कडाईं, तोकियो सीमा

1558613123nrb-circular.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपमा सीमा तोकिदिएको छ ।  'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबार एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले कुल निक्षेप दायीत्वमा कल निक्षेपको अंशको सीमा तोकिदिएको हो ।  यसअघि यस्तो सीमा तोकिएको थिएन । कतिपय बैंकहरुले कुल...

महङ्गी बढ्यो: राष्ट्रबैंक

1558273833inflation.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिभन्दा नौ महिनाको अवधि अर्थात चैतमा महङ्गी बढेको देखिएको छ ।  चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत रहेको देखिएको हो । फागुनमा यस्तो मुद्रास्फिति दर ४.२ प्रतिशतमा सीमित थियो।  अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो ।  चैत...

एटीएम कारोबारमा नेपाली भाषा अनिवार्य, एकमहिनाभित्र नगर्नेमाथि कारबाही

1558271897nrb11.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट देशभर संचालित अटोमेटेड टेलर मसिन(एटीएम)मा नेपाली भाषामा कारोबार गर्न सकिने सुविधा उपलब्ध गराउनुपर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले यस्ता एटीएम मसिन संचालन गर्ने बैंक तथा बित्तीय संस्थाहरुका नाममा सूचना प्रकाशित गरी अबको ३० दिनभित्र त्यस्ता मसिनहरुमा अनिवार्य रुपमा नेपाली भाषाको प्रयोग...

चालु खातामा एकमहिनामै १३.३ अर्ब घाटा थपियो, शोधानान्तर घाटा पनि अत्यासलाग्दो

1558271311nrb.jpg
काठमाण्डौ । आयातमा भइरहेको निरन्तरको वृद्धिका कारण चालु खाता घाटा विस्तार भई रु.२०४ अर्ब ४३ करोड पुगेको छ ।  नेपाल राष्ट्रबैंकले देशका प्रमुख आर्थिक परिसूचकहरुको चालु आर्थिक वर्षको नौ महिनासम्मको समीक्षा सार्वजनिक गर्दै चालु खाता घाटा बिस्तार हुँदै गएको बताएको हो ।  चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा रु.१७२ अर्ब ६७ करोडमा...

राष्ट्रबैंकले रु. ८ अर्बको विकास ऋणपत्र निश्कासन गर्दै, भोलि दिउँसो ३ बजेसम्म बोलपत्र पेश गरिसक्नुपर्ने

1557755621ipo.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै ७ वर्षे अवधिको 'विकास ऋणपत्र २०८३-ख' बोलकबोल प्रक्रियाद्वारा निश्कासन हुने भन्दै सो ऋणपत्र खरीद गर्न इच्छुकलाई भोलि(बैशाख ३१ गते) दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्न आग्रह गरेको हो ।&nb...

शिक्षित र विदेशबाट फर्किएका युवा ब्याज अनुदानमा कर्जा लिन अनिच्छुक, कतिले लिए सहुलियतपूर्ण कर्जा ?

1557669843nepse1.jpg
काठमाण्डौ । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा लिने स्वरोजगार बन्ने शिक्षित युवाको संख्या अत्यन्त न्यून देखिएको छ ।  नेपाल राष्ट्रबैंकका अनुसार चैत मसान्तसम्म क वर्गका वित्तीय संस्थाबाट ६ जनाले मात्र शिक्षित युवा स्वरोजगार कर्जा लिएका छन् ।  बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जाको रुपमा व्यवसायिक कृषि तथा पशुपंक्षी...

मुद्धती निक्षेपमा राष्ट्रबैंकको कडाईं, ३ महिनाभन्दा कम अवधिको स्वीकार गर्न नपाइने

1557668656sbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थालाई मुद्धती निक्षेप संकलनमा कडाई गरेको छ ।  केन्द्रीय बैंकले आइतबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै तीन महिनाभन्दा कम समयावधिको मुद्धती निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था गरिएको प्रष्ट्याएको हो ।  राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई जारी...

राष्ट्रबैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला नियुक्त

1557667970nrb.jpg
काठमाण्डौ । डेपुटी गभर्नरको दौडमा अन्तिम अवस्थामा पछाडि पारिएका लक्ष्मीप्रपन्न निरौला नेपाल राष्ट्रबैंकको प्रवक्तामा नियुक्त भएका छन् ।  मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रुपमा काम गरिरहेका निरौलालाई बैशाख २९ गतेदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी समेत दिइएको राष्ट्रबैंक स्रोतले जनाएको छ ।  तत्कालीन...

उपहार दिएर निक्षेप तान्न नपाइने !

1557416797nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थालाई कुनै पनि प्रकारको उपहार दिन नपाइने व्यवस्था गरेको छ।  राष्ट्रबैंकले बिहीकार बैंक तथा बित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै निक्षेप संकलनका लागि उपहार दिन प्रतिबन्ध गरेको हो ।  विगतमा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्नका लागि...

शोधानान्तर घाटामा कहालीलाग्दो वृद्धि, विप्रेषण बढ्यो

1555435403nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधनान्तर स्थिति रु.५८ अर्ब ९९ करोडले घाटामा रहेको छ ।  माघ मसान्तसम्म शोधानान्तर ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा थियो ।  अघिल्लो वर्षको फागुन मसान्तसम्म शोधनान्तर स्थिति रु.२४ अर्ब ७३ करोडले घाटामा रहेको थियो ।  अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनामा २४ करोड १४...

आजदेखि बैंकमा खाता खोल्दा रु.१०० पाइने !

1555223522nrb.jpg
काठमाण्डौ । आजदेखि खोलौं बैंक खाता अभियानको थालनी भएको छ ।  आजदेखि देशका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्ने प्राकृतिक व्यक्तिले सम्बन्धित संस्थाबाट १०० रुपैयाँ उपहार पाउनेछन् ।   सरकारले चालु आर्थिक वर्षको बजेटमै यो अभियानलाई समेटेकोमा अन्तिम त्रैमासको सुरुवातबाट अभियानको थालनी गरेको हो ।  यो अभियान...

बैंकहरुमा निक्षेप ह्वात्तै बढ्यो, कारण यस्तो छ

1555064726npr.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा केही संयमित देखिएका छन् ।  तेश्रो त्रैमासको अन्तिम महिना(चैत)मा विकास निर्माणले केही गति लिने र यसले सरकारी खर्च समेत बढ्ने भई सो रकम निक्षेपको रुपमा बैंकमा आउने क्रम बढेको हो । राष्ट्रबैंकका अनुसार सरकारको विकास खर्च बढेपछि ढुकुटीमा थुप्रिएको सरकारी पैसा बिस्तारै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध