nepal rastra bank

April 16, 2025 - May 15, 2025

भारतबाट ऋण ल्याउन चाहने बैंकले एमसिएलआरमा जानुपर्ने

1545736029rastra.jpg
काठमाण्डौ । नेपाल राष्टबैंकले भारतमा चलिरहेको प्रणाली पछ्याउँदै मार्जिनल कस्ट अफ फण्डिङ बेस्ड लेण्डिङ रेट(एमसिएलआर)मा अधिकतम १ प्रतिशत ब्याज दिएर पैसा भित्र्याउन पाउने व्यवस्था गरेको छ ।  यसअघि नै केन्द्रीय बैंकले नेपालका वाणिज्य बैंकहरुले भारतीय मुद्रामा ऋण भित्र्याउनसक्ने नीतिगत व्यवस्था गरिदिएको थियो । तर, त्यसबेलाको...

बैंकहरुको असन्तुलित यात्रा उस्तै, निक्षेपभन्दा कर्जामा आक्रामक

1545653406loan-deposit.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको कर्जा र निक्षेपतर्फको असन्तुलित ग्रोथलाई कायमै राखेका पाइएको छ ।  नेपाल राष्टबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनासम्मको समीक्षा रिपोर्टमा बैंकहरुको असन्तुलित ग्रोथ प्रष्टिएको हो   समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ ।...

राजश्व बढेर ढुकुटी भरियो, सरकारको खर्च गर्ने शैली पुरानै !

1545653315govt-expenditure.jpg
काठमाण्डौ । गणतान्त्रिक नेपालको नयाँ सरकारमा विज्ञ व्यक्ति अर्थमन्त्रीको रुपमा रहे पनि सरकारको खर्च गर्ने शैली भने पुरानै पाराको देखिएको छ ।  यही कारण सरकारले राजश्व उठाएर ढुकुटीमा थुप्रो लगाए पनि समयमा खर्च नगर्ने समस्या यसपटक पनि देखिएको छ ।  नेपाल राष्टबैंकले सार्वजनिक गरेको चालु आबको पहिलो चार महिनासम्मको वित्तीय अवस्था...

1695556604Online-Ad.gif

विप्रेषण बढ्यो, तर देशको घाटा चुलिँदै

1545653479loss-profit.png
काठमाण्डौ । देशमा भित्रिने विप्रेषण बढेको छ ।  नेपाल राष्टबैंकले सोमबार चालु आर्थिक वर्षको ४ महिनाको समीक्षा गर्दै यस्तो आँकडा प्रस्तुत गरेको हो   समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण...

आयात बढिरहँदा निर्यात घटेको घट्यै

1545653291import.jpg
काठमाण्डौ । आयातमा आधारित अर्थतन्त्र निर्याततर्फ थप संकुचित बन्दै गएको छ ।  आयात दिनहुँ बढिरहँदा निर्यात भने घटिरहेको छ । यो अवस्था आत्मनिर्भर अर्थतन्त्रका लागि खराब संकेत हो । आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६...

उपभोक्ता मुद्रास्फिति घटे पनि क्षेत्रगतमा भने वृद्धि !

1545650864fed.jpg
काठमाण्डौ । अघिल्लो महिना बढेको महङ्गी चालु आर्थिक वर्षको चौथो महिनामा केही घटेको रिपोर्ट सार्वजनिक भएको छ ।  नेपाल राष्ट्रबैंकले चालु आबको पहिलो चार महिनाको समीक्षा सार्वजनिक गर्दै यस्तो देखाएको हो ।  २०७५ कात्तिक महिनामा वार्षिक बिन्दूगत आधारमा उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...

यस्तो छ अर्थतन्त्रको हाल

1545649886nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो ४ महिना अवधिको अर्थतन्त्रको डाइग्नोसिस सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले सार्वजनिक गरेको ४ महिनासम्मको तथ्यांक अनुसार महंगी घटेको देखिएको छ भने आयात अझ बढी निर्यातमा संकुचन आएको देखिएको छ ।  रेमिट्यान्स केहीबढेको छ भने शोधानान्तर स्थिति अझ भयावह बनेको छ ।  समीक्षा...

राष्ट्रबैंकका तत्कालीन गभर्नर तिलक रावलसहित ३ विरुद्ध भ्रष्टाचार मुद्धा

1545307171ciaa.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर डा. तिलक रावल लगायत तीनजना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको छ ।  आयोगले डा. रावलसहित केन्द्रीय बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमीटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता...

पूँजी र मुद्राबजार केन्द्रीत बैठक धमाधम, सुधारका निर्देशन आउने

1545296862nrb.jpg
काठमाण्डौ । उच्चस्तरीय अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीले निर्देशन दिएसँगै मातहतका निकायहरु सक्रिय भएका छन् ।  अर्थमन्त्रीले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल बनाएका थिए । सो कार्यदलले बुधबार आफ्नो ५८ पृष्ठ लामो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको थियो...

अध्ययन समितिले आज अर्थमन्त्रीलाई प्रतिवेदन बुझाउने, केही बुँदामा चलखेल

1545204948nrb.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारका समस्या पहिचान गर्न र समाधानको उपाय समेत सुझाउने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन समितिले आज अर्थमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।  डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन समितिले मुद्रा तथा पूँजीबजारका समस्या र ती समस्या समाधानको उपायसहितको प्रतिवेदन आज...

ब्याजदरको दौडमा लागेका बैंकरलाई राष्ट्रबैंकका अधिकारीले झपारे

1545135064nrb.jpg
काठमाण्डौ । केही समय चूपचाप बसेर पुनः ब्याज वृद्धिको दौडमा लागेका बैंकरहरुलाई राष्ट्रबैंकले बोलाएर झपारेको छ ।  बैंकर्स संघले लामो समयसम्म कायम गरेको भद्र सहमति तोडिएलगत्तै केही साना बैंकबीच ब्याजदर बढाबढको लिगलिगे दौड सुरु भएपछि राष्ट्रबैंकले एक्सनमा उत्रिने संकेत गरेसँगै बैंकरहरु केही सम्हालिएका थिए । तर, साना बैंकले व्यक्तिगत...

स्थानीय निकायको बजेटले निक्षेपमा तीव्र सुधार, तर असन्तुलन उस्तै

1544678269nrb.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेपमा पछिल्लो साता सुधार भएको छ ।  सरकारले स्थानीय निकायलाई दिएको बजेटको ५० प्रतिशत बैंकहरुले निक्षेपको रुपमा चलाउन पाउने व्यवस्था गरिदिएसँगै बैंकहरुमा एक सातामै निक्षेप करिब ४२ अर्बले बढेको हो ।  निक्षेपमा तीव्र सुधार भएको अवस्थामा ऋण लगानीतर्फ भने ७ अर्ब रुपैयाँले मात्र बिस्तार भएको नेपाल...

विकास बैंक र फाइनान्सलाई स्प्रेड दर कायम गर्ने समय थप, सीसीडीमा राष्ट्रबैंकको सहुलियत

1544089486nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विकास बैंक र फाइनान्स कम्पनीले कायम गर्ने स्प्रेड दरमा लचकता अपनाएको छ ।  निक्षेपमा दिने र ऋणमा लिने ब्याजदरको अन्तर नै स्प्रेड दर हो । राष्ट्रबैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा बिहीबार निर्देशन जारी गर्दै स्प्रेड कायम गर्न समय थप गरिदिएको हो ।  राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सबै...

बैंकका उच्च तहका कर्मचारीलाई पनि कुलिङ पिरियड लगाउने तयारी

1543388333nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाका उच्च पदस्थ अधिकारी तथा कर्मचारीहरुलाई पनि कुलिङ पिरियड लगाउने तयारी गरेको छ ।  केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यस्तो संकेत गरिएको हो ।  यसअघि बैंक तथा बित्तीय संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृतलाई मात्र कुलिङ...

बढ्यो महङ्गी: पहाड र काठमाण्डौबासीलाई बढी सकस !

1543147204hotel.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउमा भएको अचाक्ली वृद्धि, योसँगै पेटोलियम पदार्थको मूल्यमा समेत भएको भारि वृद्धिले महंगी बढाएको देखिएको छ ।  नेपाल राष्ट्रबैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विश्लेषणमा यस्तो देखिएको हो ।  उपभोक्ता मुद्रास्फीति २०७५ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध