nepal rastra bank

‘एकीकृत निर्देशन-२०७५’: बित्त कम्पनीले पनि ऋणउपकरण जारी गर्न पाउने

1536164741daily.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले क, ख र ग वर्गका बैंक तथा बित्तीय संस्थाहरुका लागि ‘एकीकृत निर्देशन २०७५’ जारी गरेको छ ।  केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७४ तथा सो पश्चात २०७५ साउन मसान्तसम्म जारी गरिएका परिपत्र तथा संसोधनहरु एकीकृत गरी तयार पारिएको 'एकीकृत निर्देशन-२०७५' बुधबार साँझ जारी गरेको हो ।  राष्ट्रबैंकले २२ बिषयका...

बैंकहरुले अब निस्क्रिय कर्जाको वर्गीकरण गर्नुपर्ने, एकमहिना भाखा नाघे असलमा नपर्ने

1536163979nrb.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले अब निस्क्रिय कर्जाको समेत वर्गीकरण गर्नुपर्ने भएको छ । नेपाल राष्ट्रबैंकले बुधबार 'एकीकृत निर्देशन-२०७५' जारी गर्दै निस्क्रिय कर्जालाई समेत तीन भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।  अबदेखि बैंक तथा बित्तीय संस्थाले कमसल, शंकास्पद र खराब गरी तीन श्रेणीमा निस्क्रिय कर्जाको...

प्रदेश सरकारको निर्णय नमान्ने राष्ट्रबैंकमा मन्त्रीको तालाबन्दी

1535278434rss.jpg
जनकपुरधाम । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् ।  प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न थालेपछि...

1695556604Online-Ad.gif

सुध्रिएनन् बैंक: निक्षेपमा सुस्त, कर्जा बिस्तारमा आक्रामक

1534868599medicity.jpg
काठमाण्डौ । पटक–पटकको चेतावनी र सुधारको प्रयासका बाबजुद बैंक तथा बित्तीय संस्थाहरुले धेरै ग्रोथ हासिल गर्ने नाममा गलत अभ्यासलाई जारी राखेका देखिएको छ ।  नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को वार्षिक समीक्षा प्रतिवेदनमा बैंक तथा बित्तीय संस्थहरुको निक्षेपतर्फको वृद्धि भन्दा कर्जातर्फको वृद्धि धेरै रहेको...

निर्यातमा व्यापक सुधार: सुखद संकेत कि संयोग मात्र ?

1534867830prabu.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ मा देशको निर्यात अवस्था सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यातमा निकै धेरै सुधार देखिएको छ भने आयात भने केही कम भएको देखिएको छ ।  नेपाल राष्टबैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को वार्षिक समीक्षामा यस्तो देखिएको हो ।  आर्थिक वर्ष २०७४/७५ मा कुल वस्तु निर्यात ११.१ प्रतिशतले...

अत्यासलाग्दो गरी बढ्यो चालु खाता घाटा

1534867078nrb.jpg
काठमाण्डौ । सरकारको चालु खाता घाटा अत्यासलाग्दो गरी बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा चालु खाता घाटा २४५ अर्ब २२ करोड रुपैयाँको अत्यासलाग्दो विन्दूमा पुगेको हो ।  अघिल्लो वर्ष यस्तो घाटा १० अर्ब १३ करोड मात्र थियो ।  पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामाग्री लगायतको उच्च आयातका कारण चालू खाता उल्लेख्य घाटामा रहेको नेपाल...

वाणिज्य बैंकले अब भारुमा समेत ऋण भित्र्याउन पाउने, ब्याजदरसहितका ९ शर्त

1533747906nrb.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले भारतीय मुद्रामा समेत ऋण ल्याएर लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरिएको व्यवस्थाको बिषयमा साउन २३ गते वाणिज्य बैंकहरुको नाममा सूचना प्रकाशित गर्दै भारुमा समेत ऋण ल्याउन पाउने व्यवस्था खुल्ला गरिएको प्रष्ट पारेको हो ।  वाणिज्य बैंकहरुले डलरसँगको विनिमय दरको जोखिमलाई...

नोटमा केरमेट गरे जेलको बास हुने ! भदौंदेखि आउँदैछ यस्तो कानून

1533296414note-1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले जारी गरेका नेपाली नोटहरुलाई जतन नगर्ने बानी तपाईको छ र नोटमाथि अनावश्यक हर्कत गर्नुहुन्छ भने अब तपाईले  यस्तो बानी छाड्नुपर्ने भएको छ ।  नोट तथा सिक्का च्यात्ने, गाल्ने, जलाउने र केरमेट गर्न नपाउने कडा कानून भदौदेखि कार्यान्वयनमा आउँदैछ ।  मुलुकी अपराध(संहिता) ऐन २०७४ को दफा २६३ को उपदफा (१) र (२) मा...

समयमै वाणिज्य बैंकको वित्तीय विवरण किन आएन ? यस्तो छ कारण

1532941170nrb.jpg
काठमाण्डौ । आर्थिक वर्षको समाप्त भएको १४ दिन बितिसक्दा समेत वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण किन प्रकाशित नगरेका होलान् ? धेरै लगानीकर्तामा अहिले यही प्रश्नले सताइरहेको छ । लगानीकर्ताको अन्यौललाई चिर्दै नेपाल राष्ट्रबैंकले वित्तीय विवरण तयारीमा भएको नयाँ व्यवस्था र यसअघिको टाइमलाइनमा संसोधन भएको सार्वजनिक जानकारी...

एकैपटक ४८ अर्ब तरलता थप, ब्याजदर घट्ने अपेक्षा

1531977604interest-rate.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातमा कटौतिको व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।  नेपाल राष्टबैंकले बिहीबार एक निर्देशन जारी गर्दै मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।  वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीले अनिवार्य रुपमा कायम गर्नुपर्ने सीआरआरको यसअघिको...

बैंकका कर्मचारीलाई तालिम अनिवार्य, काम थालेको २ वर्षभित्र लिइसक्नुपर्ने

1531977582bank1.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा कार्यरत सहायकदेखि अधिकृत स्तरसम्मका कर्मचारीले अनिवार्य रुपमा बैंकिंग सम्बन्धी तालिम लिनुपर्ने भएको छ ।  नेपाल राष्टबैंकले मौद्रिक नीतिमा भएको व्यवस्थामा आधारित रही बिहीबार एक निर्देशन जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।  कर्मचारीको दक्षता अभिवृद्धिका लागि तोकिएको रकमको...

फर्म र कम्पनीमा जाने ऋणमा कडाई, करचुक्ता अनिवार्य

1531977557tax.jpg
काठमाण्डौ  । कुनै पनि फर्म तथा कम्पनीहरुले कर चुक्ताको प्रमाणपत्र पेश नगरी अब ऋण नपाउने भएका छन् । यसअघि यस्तो व्यवस्था थिएन ।  यो व्यवस्थाले बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरुमाथि दवाब परेको छ । उनीहरुले अब कर चुक्ताको प्रमाण नबुझाई ऋण पाउने छैनन् ।  नेपाल राष्ट्रबैंकले एक निर्देशन  जारी गर्दै मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार...

संस्थागत निक्षेपमा राष्ट्रबैंकको यस्तो अंकुश

1531976619monetary-1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले संस्थागत निक्षेपमा हुने दादागिरीलाई तोड्दै यसमा कडाई गर्ने मौद्रिक नीतिमार्फत घोषित व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।  मौद्रिक नीतिमार्फत वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीले यसअघि संस्थागत निक्षेपमा उठाउँदा उपलब्ध केही सहज व्यवस्थामा कडाई गरिएको छ ।  विगत दुई वर्षयता कर्जा मागको तुलनामा...

सेयरको मूल्य २० % सम्म घटे पनि मार्जिन कल गर्न नपाइने व्यवस्था लागू, व्यक्तिगत ओडीको सीमा ५० लाख

1531974197Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । धितोमा राखिएको सेयरको मूल्य २० प्रतिशतसम्म घटे पनि बैंकहरुले लगानीकर्तालाई मार्जिन कल गर्न नपाउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।  राष्ट्र बैंकलेले मौद्रिक नीतिमा गरेको व्यवस्था बिहीबारबाट कार्यान्वयनमा ल्याएको हो । उसले वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै मार्जिन कलसम्बन्धी नयाँ...

विद्युतीय कारोबारमा सीमैसीमा, नियमनको नाममा संकुचन !

1531816106payment.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विद्युतीय कारोबारको सीमामा केही हेरफेर गरी नयाँ आर्थिक वर्षदेखि सो कार्यान्वयनका लागि बैंक तथा बित्तीय संस्था, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायक संस्था तथा संयन्त्रहरुलाई निर्देशन जारी गरेको छ ।  केन्द्रीय बैंकले नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेबिट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध