nepal rastra bank

दुई अर्बको नागरिक बचतपत्रको बिक्री खुल्यो, ९ प्रतिशत ब्याज पाइने

1526448688nrb.jpg
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार (जेठ २)बाट दुई अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८०’ को बिक्री खुलाएको छ । जेठ २२ गतेसम्म खरीदका लागि आवेदन दिन सकिने बचतपत्र जेठ २८ गते निष्काशन हुने जानकारी बैंकले दिएको छ ।  सबै नेपाली नागरिकले बचतपत्र खरिद गर्न सक्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको बचतपत्रमा आम्दानी कर भने...

नाफाका लागि सीइओ पेल्ने संचालकलाई कारबाही थाल्ने गभर्नरको चेतावनी

1526213943chirnajibi.jpg
काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नाफाका लागि सीइओलाई दवाब दिने(पेल्ने) बैंक तथा बित्तीय संस्थाका संचालकहरुलाई पनि अब कडा कारबाही हुने चेतावनी दिएका छन् ।  मेगा र टुरिजम बैंकबीचको मर्जरपछि एकीकृत बित्तीय कारोबार समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।  उनले सीइओलाई बढी नाफा कमाउन अनावश्यक...

सामुदायिक लघुवित्तका तत्कालीन सीइओलाई ५ लाख जरीवाना !

1525868215nrb.jpg
काठमाण्डौ । काभ्रेपलाञ्चोकको साँगास्थित सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत स्वयम्भूराज जोशीलाई नेपाल राष्टबैंकले ५ लाख जरीवाना गरेको छ ।  सीइओ जोशीले पटक-पटकको राष्ट्रबैंकको निर्देशन अवज्ञा गरी गैरकानूनी काम गरेको र अराजक बनी कार्यकारी पदमा रहिरहने, सुपरीवेक्षणमा खटिएका कर्मचारीलाई...

1695556604Online-Ad.gif

१६ बिषयमा गभर्नर नेपालको ५६ बुँदे ब्रिफिङ !

1524835212rss1.jpg
१. नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६२ औं वर्ष पूरा गरी ६३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकका उद्देश्यहरु प्राप्तिका लागि आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने यस बैंकको सञ्चालक समिति र बैंकका सम्पूर्ण कर्मचारीहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस बैंकको कार्य सम्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ...

राष्ट्रबैंकका अटेरी कर्मचारी: भत्ता लिने, पोशाक नलगाउने !

1524835289rss2.jpg
काठमाण्डौ । आफ्ना कर्मचारीको वृति विकासमा एक वर्षमा अर्ब बढी रकम खर्चिए पनि नेपाल राष्ट्रबैंकको  उच्च व्यवस्थापनको निर्देशनलाई लत्याउँदै कर्मचारी भने अराजक र अनुशासनहीन बन्ने गरेका गम्भीर आरोप लागेको छ ।  उच्च व्यवस्थापनको निर्देशन अवज्ञा  गर्ने, महत्वपूर्ण अनुसन्धानको फाइल लुकाउने तथा अड्काउने, आफ्नो पायक नपरेका कुराहरुमा...

रु. ५०० का नयाँ नोट बुधबारदेखि प्रचलनमा, के छन् विशेषता ?

1524647027Rs.-500.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले बैशाख १२ गते बुधबारदेखि रु. ५०० रुपैयाँका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । मुद्रा व्यवस्थापन  विभागले एक सूचना प्रकाशित गर्दै रु. ५०० दरका नयाँ नोट प्रचलनमा ल्याइएको बताएको हो ।  नयाँ नोट साबिककै आकार तथा रंगमा डिजाइन गरिएको छ,  तर साबिकको २ वटा बाघहरुको चित्रको सट्टामा एउटा...

राष्ट्रबैंकको संचालकमा सुवोधकुमार कर्णको नियुक्ति

1524558204suvod.jpg
काठमाण्डौ ।एमाले निकटकै केही बैंकरलाई समेत दौडमा  पछि पार्दै चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण नेपाल राष्ट्रबैंकको संचालकमा नियुक्त भएका छन् । तत्कालीन राष्ट्रबैंकका संचालक  बालकृष्णमान सिंह अवकाश भएपछि रिक्त रहेको पदमा कर्णलाई नियुक्त गरिएको हो । मंगलबार बसेको क्याबिनेटले कर्णलाई आगामी ५ वर्षका लागि राष्ट्रबैंकको...

बैंक र बित्त कम्पनीको संचालक बन्न स्नातकोत्तर उपाधि नचाहिने

1524508723ncc.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक वाणिज्य  बैंक,   विकास बैंक र बित्त कम्पनीका संचालकहरुको शैक्षिक योग्यतामा  केही  लचक बनेको छ ।  नेपाल राष्ट्रबैंकले यसअघि जारी गरेको ‘बैंक तथा बित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव  सम्बन्धी विनियमावली २०७४’ को शैक्षिक योग्यता सम्बन्धी...

विद्युतीय कारोबारमा सीमैसीमा, साउनदेखि १ लाख बढी रेमिट्यान्स भुक्तानी बैंक खाताबाट मात्र

1523946886nrb123.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारमा कडाई गर्दै सीमा तोकेको छ।  सरकारले नगदरहित कारोबार नीतिलाई प्रोत्साहन दिने अजेण्डा अगाडि बढाइरहेको बेला केन्द्रीय बैंकले पनि कारोबारको सीमालाई संकुचित गरेको हो ।  उसले विद्युतीय माध्यमबाट गरिने कारोबारको जोखिमलाई हेरेर सीमा  तथा केही शर्त राखिएको प्रष्ट...

अनलाइन भुक्तानीको सीमा तोक्ने राष्ट्रबैंकको तयारी

1523604667mbbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो समय बढ्दो अनलाइन भुक्तानीको सीमा तोक्ने तयारी गरेको छ ।  डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अनलाइन भुक्तानीको नाममा गलत क्रियाकलाप हुनसक्ने जोखिम देखिएकोले त्यसको सीमा तोकेर बैंक तथा बित्तीय संस्थाको नाममा एकदुुई दिनमै निर्देशन जारी गरिने बताएका हुन् ।  महालक्ष्मी विकास बैंकले तयार...

चालु खाता र शोधानान्तर घाटामा डरलाग्दो वृद्धि

1523538462nrb123.jpg
काठमाण्डौ । चालु खाता र शोधानान्तर तीव्र घाटामा गइरहेको देखिएको छ ।  चालु आर्थिक वर्षको ७ र ८ महिनाको तुलनात्मक समीक्षा गर्दा एकमहिनाकै अवधिमा चालु खाताको घाटा झण्डै १३ अर्बले बढेको देखिएको छ भने शोधानान्तर पनि साढे ६ अर्बले घाटामा गएको देखिएको हो ।  नेपाल राष्ट्रबैंकका अनुसार अघिल्लो वर्षको आठ महिनामा चालू खाता रु. ६ अर्ब ३१ करोडले...

राष्ट्रबैंकको समीक्षा: बित्तीय क्षेत्र कसिलो

1523537289nepal-rastra-bank.jpeg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको फागुनसम्म(आठ महिना)को आर्थिक परिदृश्यको समीक्षा सार्वजनिक गरेको छ । सो क्रममा महत्वपूर्ण आर्थिक परिदृश्यमा खासै सुधार हुन नसकेको र निक्षेपभन्दा कर्जा वृद्धिदर उच्च रहेकोले बित्तीय क्षेत्र कसिलो बनेको विश्लेषण गरिएको छ ।  केन्द्रीय बैंकले आर्थिक वर्ष २०७४/७५ को आठ महिनासम्म...

राष्ट्रबैंकमा यो हदसम्मको लूट, १९ अतिरिक्त भत्ताका नाममा १.३४ अर्ब स्वाहा !

1523535870nepal-rastra-bank.jpeg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कर्मचारीहरुको तलबभत्ता अस्वभाविक रहेको भन्दै महालेखापरीक्षकको कार्यालयले चासो व्यक्त गरेको छ ।  बिहीबार सार्वजनिक गरिएको महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमा नेपाल राष्ट्रबैंकका कर्मचारीहरुलाई कर्मचारी सञ्चयकोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोष अलावा समेत १९ किसिमका भत्ता दिने...

शुक्रबार(भोलि) चाँडै बैंक बन्द गर्न नपाइने

1523343314nepal-rastra-bank.jpeg
काठमाण्डौ । आगामी शुक्रबार(चैत ३० गते) बैंक तथा बित्तीय संस्था तथा तिनका शाखा पूर्णकालीन रुपमा खोल्नुपर्ने भएको छ ।  अन्य शुक्रबार बैंक तथा बित्तीय संस्था आधा दिन मात्र खोले पुुग्ने भए पनि चैत ३० गते तेश्रो त्रैमासको अन्तिम दिन भएकोले राजश्व संकलन कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले राष्टबैंकले यस्तो निर्देशन जारी गरेको हो...

सुनचाँदी धितो राखेर प्रवाह भएको कर्जा अब असल, १० लाखको सीमा

1523183224nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले असल कर्जाको सीमालाई केही फराकिलो बनाउँदै सुनचाँदी कर्जालाई समेत त्यसमै गणना गर्न पाइने व्यवस्था गरेको छ ।  राष्टबैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागले चैत २२ गते एक निर्देशन जारी गर्दै पर्याप्त सुरक्षण लिई प्रति ग्राहक बढीमा १० लाख रुपैयाँसम्म प्रवाह भएको सुनचाँदी कर्जालाई समेत असलमै गणना गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध