nepal rastra bank

निक्षेप भन्दा कर्जाको वृद्धिदर बढी, बित्तीय असन्तुलनको जोखिम

1531742591deposit-vs-loan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा पनि निक्षेप र कर्जाबीचको असन्तुलनमा सुधार हुन सकेको छैन । अझ निक्षेपको वृद्धिदर भन्दा कर्जाको वृद्धिदर बढी छ, यसले बित्तीय असन्तुलनतर्फ संकेत गर्दछ ।  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.१...

मौद्रिक नीतिको पहिलो कार्यान्वयन: १४ सहकारीको सीमित बैंकिङ्ग कारोबारको अनुमति रद्ध

1531738006nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्थाको पहिलो कार्यान्वयन गर्दै सीमित बैंकिङ्ग कारोबार गर्ने १४ सहकारी संस्थाको अनुमतिपत्र रद्ध गरेको छ ।  सीमित बैंकिङ्ग कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सहकारी संस्थाहरुलाई २०७५ साउन १ गतेदेखि राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग...

पूर्वाधार निर्माणका आयोजनामा विदेशबाट निब्र्याजी सापटी ल्याउन पाइने

1531724623nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पूर्वाधार विकास निर्माणका आयोजनाहरुले विदेशबाट अल्पकालीन सापटी ल्याउन पाउने व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै नेपालमा संचालन भइरहेका पूर्वाधार विकास निर्माणका आयोजना निर्माणको क्रममा चालु खर्चलाई धान्न अल्पकालीन सुविधा आवश्यक परेमा...

1695556604Online-Ad.gif

असार ३२ गते राति अबेरसम्म बैंक खोल्नुपर्ने

1531639077nrb1111.png
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्षको अन्तिम दिन असार मसान्तमा राति अबेरसम्म पनि बैंक तथा बित्तीय संस्थाको सेवा सुचारु राख्न निर्देशन दिएको छ ।  राष्ट्रबैंकले एक सूचना जारी गर्दै राजश्व बुझ्ने प्रयोजनका लागि राजश्वको कारोबार गर्ने सम्पूर्ण बैंक तथा तिनका शाखा र चेक क्लियरिंग गर्ने प्रयोजनका लागि अन्य बैंक तथा बित्तीय...

मौद्रिक नीति आज दिउँसो २ बजे

1531238785nrb12.jpg
काठमाण्डौ । बहुप्रतिक्षित मौद्रिक नीति बुधबार दिउँसो सार्वजनिक हुने भएको छ ।  नेपाल राष्ट्रबैंकले बुधबार दिउँसो २ बजे र्याडिसन होटलमा एक समारोहका बीच मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको गभर्नर डा. चिरञ्जिवी नेपालले बिजशालालाई बताए ।  नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार पहिलो साता नै...

मौद्रिक नीति अर्को साता, स्टक र रियलस्टेटलाई कम प्राथमिकता !

1530527488monetary.jpg
काठमाण्डौ । असार पहिलो सातासम्म आउने भनिएको मौद्रिक नीति अन्ततः अन्तिम सातामा मात्र आउने भएको छ ।  नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मौद्रिक नीति निर्माणको अन्तिम काम भइरहेको उल्लेख गर्दै आगामी साताभित्र सार्वजनिक गरिने प्रष्ट पारे ।  ‘विविध कारणले मौद्रिक नीति असार पहिलो साता ल्याउन सकिएन ।’ उनले भने–‘यो...

मौद्रिक नीति सार्वजनिक हुने दिन एकाएक सर्यो, अर्को साता पनि मुश्किल

1529924298monetary.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले असार पहिलो सातामै ल्याउने भनेको मौद्रिक नीति तेश्रो साताभन्दा अगाडि नआउने देखिएको छ ।  असार पहिलो साताभित्र नआएको मौद्रिक नीति यो साता आउने भनिएको थियो । तर, यो साता पनि नआउने भएको हो ।  नेपाल राष्ट्रबैंकका सहप्रवक्ता गोविन्दप्रसाद नगिलाका अनुसार यो साता मौद्रिक नीति ल्याउने भनिए पनि तयारी पूरा...

बैंकिङ प्रणालीमा अधिक तरलता, मंगलबार १० अर्ब प्रशोचन गर्दै केन्द्रीय बैंक

1529322448nrb.jpg
काठमाण्डौ । सरकारको खर्च वृद्धिसँगै बैंकिङ प्रणालीमा अधिक तरलता भएको छ । अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेपछि नेपाल राष्ट्रबैंकले मंगलबार १० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ ।  केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रणालीबाट १० अर्ब रुपैयाँ निक्षेप उपकरणमार्फत प्रशोचन गर्न लागेको हो ।  केन्द्रीय...

नेप्सेलाई गभर्नरको कटाक्ष–‘पुलमुनि बसेर पनि पूँजीबजारको विकास हुन्छ ?’

1528448925nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले देशको पूँजीबजार अपेक्षा गरेअनुसार विकास, बिस्तार र आधुनिक हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । ‘बजारको नियामकको सन्दर्भमा सेवी(भारतीय पूँजीबजारको नियामक) भन्दा सेबोन एकवर्ष जेठो हो । तर, हामी जेठो नै पूड्के भयौं ।’  बजारको नियामक धितोपत्र बोर्डको पूर्व अध्यक्ष समेत...

मौद्रिक नीति: सके जेठ मसान्तमै, नसके असार पहिलो साताभित्र !

1528360439nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीति निर्माणको कामलाई तीव्र पारेको छ ।  सकेसम्म जेठ मसान्तभित्रै र सो अवधिमा नसकिए ढिलोमा असार पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी छ ।  अहिले मौद्रिक नीतिको बिषयमा विभागीय स्तरको छलफल चलिरहेको छ । ‘त्यसपछि व्यवस्थापन समितिमा छलफल हुन्छ ।’ राष्ट्रबैंकका...

‘जूवाघर’को कारोबार पनि अब बैंकिङ प्रणालीबाट, तोकियो मौज्दातको सीमा

1527577417nrb-final.jpg
काठमाण्डौ । ‘बैधानिक जूवा घर’को रुपमा विदेशी पर्यटकको मनोरञ्जनका लागि संचालित क्यासिनोको अपारदर्शी कारोबारलाई कस्ने उद्देश्यले नेपाल राष्ट्रबैंकले कडा परिपत्र जारी गरेको छ ।  केन्द्रीय बैंकले क्यासिनोको सबै कारोबार बैंकिङ प्रणालीबाट हुनुपर्ने अनिवार्य व्यवस्था गरेको हो ।  यस्तै, सबै क्यासिनोहरुले कारोबार संचालन...

राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाको कडा निरीक्षण गर्ने, सूचकको आधारमा अब रेटिङ पनि

1526839934nrb.jpg
काठमाण्डौ । वासल थ्री कार्यान्वयनको क्रममा रहेको नेपाल राष्ट्रबैंकले वाणिज्य बैंक तथा बित्तीय संस्थाको जोखिममा आधारित रही निकै कडा अनुगमन तथा निरीक्षण गर्ने भएको छ । योसँगै बैंक तथा बित्तीय संस्थाहरुको रेटिङ समेत गर्न थाल्नेछ ।   'निरीक्षण तथा सुपरीवेक्षण विनियमावली-२०७४' जारी गर्दै केन्द्रीय बैंकले यस्तो बताएको हो । यो...

महङ्गी बढेकै हो ? यस्तो छ यथार्थ

1526558693rastrabank.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको लगातारको मूल्यवृद्धि तथा अनियन्त्रित कालोबजारीका कारण पछिल्लो समय महङ्गी बढ्दै गएको सर्वसाधारणको गुनासो सुनिन्छ । अझ आम उपभोक्ताहरु त सरकारले दैनिक खाद्य वस्तुको मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न चासो नदिंदा महङ्गीको मार खेप्नु परेको गुनासो गरिरहेका छन् । वास्तविकता चाहि के होला त ? के महंगी बढेकै हो...

सरकारको चालु खाता र शोधानान्तर घाटामा, विदेशी विनिमय सञ्चितीमा पनि गिरावट

1526557699nrb1.jpg
काठमाण्डौ । सरकारको चालु खाता र शोधानान्तर स्थितिमा रहेको घाटामा अझै उल्लेख्य सुधार हुन सकेको छैन ।  नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको ९ महिनाको आर्थिक परिदृश्यको समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सरकारको चालु खाता र शोधानान्तर स्थिति घाटामा रहेको बताएको हो । केन्द्रीय बैंकका अनुसार २०७३ पुसदेखि घाटामा रहदै आएको चालू खाताले...

जथाभावी ऋण दिंदा बित्तीय असन्तुलन: राष्ट्रबैंक

1526556946rastrabank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पटक पटकको चेतावनीको बाबजुद बैंक तथा बित्तीय संस्थाहरुले निक्षेपको वृद्धिदरको ख्यालै नगरी कर्जा प्रवाह गर्दा बित्तीय असन्तुलन देखिएको छ ।  नेपाल राष्ट्रबैंकले बिहीबार चालु आर्थिक वर्षको ९ महिनाको आर्थिक परिदृश्य तथा विश्लेषण सार्वजनिक गर्दै सो कुरा बताएको हो ।  समीक्षा अवधिमा वित्तीय ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध