nepal rastra bank

सुध्रिएनन् बैंकः थोरै निक्षेप बढाएर धेरै कर्जा दिने पुरानै ढर्रा !

1543146002hotel.jpg
काठमाण्डौ । पटक-पटकको चेतावनी र असहज तरलता अवस्थाका बाबजुद बैंक तथा बित्तीय संस्थाहरु नसुध्रिएका देखिएको छ ।  उनीहरुले चरम तरलता अभाव हुँदा समेत पुरानै ढर्रामा आफ्नो व्यवसाय बिस्तार गरिरहेका पाइएको हो । अर्थात, निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहतर्फ उनीहरु पहिलाजस्तै आक्रामक भइरहेको देखिएको हो ।  नेपाल राष्टबैंकले चालु आर्थिक...

चालु खाताको घाटामा अचाक्ली बिस्तार, कता जाँदैछ अर्थतन्त्र ?

1543146058nrb.jpg
काठमाण्डौ । चालु खाता घाटा बिस्तार हुँदै गएको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चालु खाता घाटा बिस्तार भई रु. ८१ अर्ब ९६ करोड पगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. २५ अर्ब ५२ करोड रहेको थियो । चालु आर्थिक वर्षको पहिलो २ महिनासम्म चालु खाता घाटा बिस्तार भई ३५ अर्ब ५६ करोड मात्र पुगेकोमा त्यो अचाक्ली बिस्तार भई ८१ अर्ब...

देशको अर्थतन्त्र कति स्वस्थ ? यस्तो छ केन्द्रीय बैंकको रिपोर्ट

1543145056hotel.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा देशको अर्थतन्त्र कस्तो रह्यो होला ? नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले यसको संक्षिप्त विश्लेषण गर्दै आफ्नो रिपोर्ट प्रकाशन गरेको छ ।  पहिलो त्रैमास अवधिमा वार्षिक विन्दूगत आधारमा  उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति बढेको छ । पहिलो २ महिनाको तुलनामा यस्तो मुद्रास्फिति...

1695556604Online-Ad.gif

वाणिज्य बैंकहरुले विदेशी बैंकबाट प्राथमिक पूँजीको ५०% सम्म ऋण भित्र्याउन पाउने

1541505337nrb.jpg
काठमाण्डौ । प्राथमिकता प्राप्त क्षेत्र र केही निश्चित उद्देश्यका लागि वाणिज्य बैंकहरुले आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै विदेशी बैंक तथा बित्तीय संस्थाहरुबाट प्राथमिक पूँजीको २५...

तरलता अभावबाट प्रताडित बैंकलाई राहात, राष्ट्रबैंकले १.४३ अर्ब मुद्धती निक्षेपमा लगानी गर्ने

1541223687nrb12.jpg
काठमाण्डौ । तरलता अभावको सकस भोगिरहेका बैंकहरुको सहजताका लागि नेपाल राष्ट्रबैंकले विभिन्न कोषमा रहेको १ अर्ब ४३ करोड १२ रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ ।  केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै योग्य बैंक तथा बित्तीय संस्थाहरुलाई आफूले लिन चाहेको रकम र त्यसका लागि दिनसक्ने ब्याजदर समेत खुलाई शिलबन्दी बोलपत्र पेश...

कर्जा प्रवाहमा बैंकहरु संयमित, सुखद देखियो दोश्रो त्रैमासको सुरुवात

1540988415nrb.jpg
काठमाण्डौ । निक्षेप संकलन र कर्जा प्रवाहमा असन्तुलित देखिएका बैंकहरु दशैं विदापछि भने केही सम्हालिएका छन् ।  उनीहरुले क्रेडिट क्रञ्चका कारण संयमता अपनाउँदा दशैं विदापछि कर्जा प्रवाह दशैंअघिजस्तो निक्षेपको तुलनामा असन्तुलित अवस्था देखिएको छैन ।  नेपाल राष्ट्रबैंकको पछिल्लो तथ्यांका अनुसार असोज मसान्तपछि कात्तिक ९ गतेसम्म...

शनिवार(भोलि) पनि बैंक खुल्ने, पूरा समय राजश्व बुझ्न निर्देशन

1539322928nrb.jpg
काठमाण्डौ । शनिवार(भोलि) समेत बैंक तथा बित्तीय संस्था खुल्लै हुने भएका छन्।  नेपाल राष्ट्रबैंकले असोज २४ गते क, ख र ग वर्गका बैंक तथा बित्तीय संस्थाहरुका नाममा एक सूचना जारी गर्दै राजश्व बुझ्ने प्रयोजनका लागि शनिवार समेत बैंक खुल्लै राख्न भनेको हो ।  अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाको पत्रको हवाला दिंदै राष्ट्रबैंकले असोज...

बैंकहरुमा तरलता समस्या, केन्द्रीय बैंकले रु.५७ करोड लगानी गर्ने

1539322840nrb11.jpg
काठमाण्डौ । केही निश्चित बाहेकका अधिकांश बैंकहरुमा तरलताको अभाव हुन थालेको छ । बैंकहरुले ठूला लोन लिने प्रस्ताव लिएर जाने ग्राहकलाई रित्तो हात फर्काउन थालेका छन् ।  बैंकहरुले यो आर्थिक वर्षको पहिलो त्रैमासमा समेत विगत झै निक्षेपको तुलनामा कर्जा बिस्तारलाई केही आक्रामक बनाएका कारण अवस्था यस्तो देखिएको हो ।  बैंकहरुमा लगानीयोग्य...

फाइनान्स कम्पनीमध्ये कुन बलियो, कुन कमजोर ? यस्तो छ राष्ट्रबैंकको रिपोर्ट

1538916656analysis.jpg
काठमाण्डौ । देशमा संचालित २० वटा फाइनान्स कम्पनीमध्ये ५ वटाको खराब कर्जा १ प्रतिशत भन्दा कम रहेको देखिएको छ । यस्तै, ४ वटाको खराब कर्जा भने अत्यासलाग्दो अवस्थामा रहेको छ ।  नेपाल राष्ट्रबैंकले फाइनान्स कम्पनीहरुको २०७५ असार मसान्तसम्मको मुख्य सूचकहरु सूचि आइतबार सार्वजनिक गरेको छ । जसअन्तरगत ५ कम्पनीमा खराब कर्जा निकै न्यून रहेको छ ।...

आजदेखि दशैंको नयाँ नोटः कहाँबाट पाइन्छ ? कति पाइन्छ ?

1538886645new-note.jpg
काठमाण्डौ । दशैंका लागि नयाँ नोट आइतबार(आज)देखि साट्न पाइनेछ । विगतमा जस्तो यो पटक नेपाल राष्ट्रबैंकमै गएर दशैंका लागि नयाँ नोट लिन लाइन लाग्नुपर्ने छैन । कारण, नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले तीन सरकारी बैंकका विभिन्न शाखाबाटै सहजै नयाँ नोट साट्न मिल्ने व्यवस्था गरेको छ ।  नेपाल राष्ट्रबैंकले असोज २१ गते(आज)देखि ती...

लघुवित्तले पनि विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने

1538553658nrb.jpg
काठमाण्डौ । लघुवित्त बित्तीय संस्थाहरुले समेत विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले असोज १६ गते सरोकारवालाहरुलाई परिपत्र गर्दै लघुवित्तहरुलाई समेत भुक्तानी सेवा प्रदायकको रुपमा सेवाग्राहीलाई विद्युतीय माध्यमबाट भुक्तानी सम्बन्धी सेवा प्रदान गर्न निर्देशन...

उद्यम गर्न न्यून ब्याजदरमै कर्जा पाइने: कसले पाउँछ ? कसरी पाइन्छ ?

1538119366nrb.jpg
काठमाण्डौ । सरकारले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ स्वीकृत गरेसँगै लक्षित वर्गले सहुलियत दरमा बैंकबाट ऋण पाउने बाटो खुलेको छ ।  क, ख र ग वर्गका बैंक तथा बित्तीय संस्थाहरुबाट तोकिएका वर्गकाले विशेष ब्याज अनुदानमा ऋण पाउने बाटो खुलेको हो ।  सरकारले एकीकृत कार्यविधि लागू गरेसँगै बैंक तथा...

दशैंका लागि नयाँ नोट कहाँबाट साट्ने ? यस्तो छ पाइने ठाउँको सूचि

1537964606naya.jpg
काठमाण्डौ । विगतमा जस्तो यो पटक नेपाल राष्ट्रबैंकमै गएर दशैंका लागि नयाँ नोट लिन लाइन लाग्नुपर्ने छैन । कारण, नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले तीन सरकारी बैंकका विभिन्न शाखाबाटै सहजै नयाँ नोट साट्न मिल्ने व्यवस्था गरेको छ ।  नेपाल राष्ट्रबैंकले असोज २१ गतेदेखि ती बैंकका शाखाबाट दशैंका लागि नयाँ नोट लिन सर्वसाधारणलाई...

असोज २१ गतेदेखि दशैंको नयाँ नोट पाइने, रु. २० हजारसम्मको सटही सुविधा

1537705991naya.jpg
काठमाण्डौ । प्रत्येक वर्ष झै यो पटकको दशैंलाई लक्षित गरी नेपाल राष्ट्रबैंकले आगामी असोज २१ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरणको व्यवस्था मिलाएको छ ।  बैंक तथा बित्तीय संस्थाहरुलाई भने असोज ११ गतेदेखि नै नयाँ नोट उपलब्ध गराइनेछ ।  नेपाल राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीका अनुसार गत वर्ष झै मुख्य रुपमा तीनवटा...

१ अर्ब ८७ करोडमा राष्ट्रबैंकको ६ तले भवनको निर्माण सुरु

1537520538nrb.jpg
काठमाडौँ । नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ ।  विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध