nepal rastra bank

शुक्रबार बैंकहरुले पूरै दिन सेवा दिनुपर्ने, कारण यस्तो छ

1554985672nrb123.jpg
काठमाण्डौ । चैत २९ गते शुक्रबारका दिन बैंक तथा वित्तीय संस्थाहरुले पूरै दिन कार्यालय खोल्नुपर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले बिहीबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गर्दै शुक्रबार पनि राजश्व बुझ्ने बैंकका शाखा तथा काउण्टर पूरै दिन कार्यालय समयसम्म खुल्ला राख्न भनेको हो ।  तेश्रो त्रैमासको अन्तिम...

राष्ट्रबैंकद्वारा २०७६ का लागि बैंकिङ विदाको सूचि सार्वजनिक

1554105238bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले वि.सं. २०७६ सालका लागि बैंकिङ विदाको सूचि सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले सोमबार २०७६ सालमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पाउने विदा वा वित्तीय संस्था बन्द हुने दिनको सूचि सार्वजनिक गरेको हो ।  पहिलो विदा २०७६ साल सुरुवातको दिन बैशाख १ गते राखिएको छ ।  त्यसपछि विश्व मजदूर दिवस, बुद्ध...

बैंकमा खाता खोलेर चूपचाप बस्नु भो ? तपाईको खाता निस्क्रिय हुनसक्छ

1553177178khata.png
काठमाण्डौ । कुनै बैंक तथा बित्तीय संस्थामा चल्ती वा कल खाता खोलेर ६ महिनासम्म कारोबार गर्नुभएन भने अब त्यस्तो खाता निस्क्रिय हुने भएको छ।  नेपाल राष्ट्रबैंकले बिहीबार बैंक तथा बित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गर्न भनेको हो ।  राष्ट्रबैंकले वित्तीय स्रोत संकलन सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै तीन बर्षसम्म...

1695556604Online-Ad.gif

प्राथमिकताप्राप्त क्षेत्रमा बैंकहरुले लगानी नगरेपछि राष्ट्रबैंक एक्सनमा

1553176214nrb.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत प्राथमिकताप्राप्त क्षेत्रमा लगानीका लागि सीमा तोकिए पनि सोअनुसार ऋण लगानी नभएपछि राष्ट्रबैंकले कडाई गरेको छ ।  बिहीबार बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै गत पुस मसान्तसम्म तोकिएको २५ प्रतिशत ऋण प्राथमिकताप्राप्त क्षेत्रमा लगानी...

राष्ट्रबैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्ने, बेलायती कम्पनीलाई ठेक्का

1552284717lock1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्न र आपूर्ति गर्ने जिम्मा एक बेलायती कम्पनीलाई दिएको छ ।  आइतबार बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीसँग १००  दरका नयाँ नोट छाप्ने र आपूर्ति गर्ने सम्झौता भएको हो । बेलायती कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छपाई र आपूर्तिको जिम्मा पाएको हो । अघिल्लो साता ५० रुपैयाँ...

राष्ट्रबैंकले भन्यो-'पुनरकर्जाको अवधिमा ऋणिबाट ८% भन्दा बढी ब्याज नलिनू'

1550658823nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घोषणा गरेका नीतिहरुलाई कार्यान्वयनमा लैजान थालेको छ ।  यही क्रममा केन्द्रीय बैंकले बुधबार बैंक तथा बित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै साधारण पुनरकर्जा उपयोग गर्दाको अवधिमा सम्बन्धित ऋणिबाट ८ प्रतिशतभन्दा बढी ब्याज नलिन भनेको छ ।  केन्द्रीय...

आयो हेजिङ सम्बन्धी नियमावलीः अवधि बढीमा १० वर्षको हुने, विनिमय दर लक गर्नुपर्ने

1550655348nrb.jpg
काठमाण्डौ । हेजिङ सम्बन्धी मन्त्रीपरिषदबाट पारित नियमावली नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको छ ।  नेपाल सरकारले विदेशी ऋण लगानी हुने परियोजनाहरुका लागि हेजिङ सुविधा उपलब्ध गराउने नियमावली पारित गरेसँगै नेपाल राष्टबैंकले सार्वजनिक गरेको हो ।  अर्थमन्त्रालयले विदेशी विनियम दरको जोखिम, मुद्रा स्फिति जोखिम, परियोजनाको स्वपूँजी,...

मुद्रास्फिति ५.५% मा सीमित हुने, चालु खाता र शोधानान्तर घाटा उच्च

1550511979nrb3.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षमा प्रक्षेपण गरेभन्दा न्यून विन्दूमा मुद्रास्फिति  सीमित रहने विश्लेषण सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यो वर्ष मुद्रा स्फिति ५.५ प्रतिशतको सीमा रहने जनाएको छ ।  आर्थिक वर्ष २०७५/७६ मा उपभोक्ता मुद्रास्फीतिलाई ६.५ प्रतिशतको सीमामा...

आयो मौद्रिक समीक्षा: ब्याजदर घटाउने र तरलता बढाउने उपायमा केन्द्रीत

1550507904nrb.jpg
काठमाण्डौ । ब्याजदरलाई धेरै उतारचढाव हुन नदिने प्रतिबद्धता व्यक्त भएकै दिन नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  सोमबार दिउँसो ३ बजेदेखि अर्थमन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदर घट्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायी र सम्बद्ध सरकारी एजेन्सीका प...

पूर्वाधार विकास बैंकले ९०% सीसीडी मेन्टेन गर्नुपर्ने, न्यूनतम ५ वर्षका लागि निक्षेप लिन पाउने

1549891831infa-bank.jpg
काठमाण्डौ ।  पूर्वाधार विकास बैंकको रुपमा संचालन इजाजत पाउने बैंकहरुका लागि नेपाल राष्टबैंकले कार्यविधि सार्वजनिक गरेको छ ।  नेपाल पूर्वाधार बैंकलाई संचालन इजाजत दिएकै दिन कार्यविधि सार्वजनिक गर्दै यस्ता बैंकहरुलाई ९० प्रतिशतको सीसीडी रेसियोको सुविधा दिइएको छ ।  पूर्वाधार विकास बैंकको तरलता सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्ने...

निर्यातमा नगद अनुदान दिंदा वाणिज्य बैंकहरुले के गर्नुपर्छ ? यस्तो छ निर्देशन

1549888956nrb2.jpg
काठमाण्डौ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन तथा निर्यात प्रवद्र्धन गरी वैदेशिक व्यापारमा देखिएको असन्तुलनलाई कम गर्न मन्त्रीपरिषदले स्वीकृत गरेको निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि कार्यान्वयनमा सहयोग गर्न राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।  यो कार्यविधि पुस ६ गतेदेखि कार्यान्वयनमा...

सेयरधितो कर्जाको सीमा ८०% पुरयाउन माग

1549456466nrb.jpg
काठमाण्डौ । लगानीकर्ताले सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्याउनुपर्ने गरी मौद्रिक नीतिमा संसोधन हुनुपर्ने माग गरेका छन् ।  नेपाल राष्टबैंकले बुधबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन तयारीका लागि सरोकारवालासँग गरेको छलफलमा सहभागी लगानीकर्ताहरुले यस्तो माग गरेका हुन् ।  सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा...

बुधबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सरोकारवालासँग छलफल मात्र हुने

1549366319nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन तयारीको पूर्व सन्ध्यामा बुधबार सरोकारवालाहरुसँग छलफल गर्दैछ । होटल र्याडिसनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदनको पूर्व तयारीको रुपमा बैंकर, उद्योगी व्यवसायी तथा अन्य सरोकारवालासँग छलफल हुन लागेको हो । सरोकारवालाहरुलाई केन्द्रीय बैंकले...

सहुलियतपूर्ण कर्जा दिन बैंकहरुको आनाकानी, राष्ट्रबैंकको कर्डा सर्कुलर

1548859266nrb.jpg
काठमाण्डौ । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा दिन बैंक तथा वित्तीय संस्थाहरुले आनाकानी गरेपछि नेपाल राष्ट्रबैंकले सर्कुलर गरेको छ ।  राष्ट्रबैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागले बुधबार एक सर्कुलर जारी गर्दै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयन भए पनि बैंक तथा बित्तीय संस्था र...

वैदेशिक रोजगारीमा जाने नेपालीले २०० डलर मात्र बोक्न पाउने

1548155473Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीको क्रममा विदेश जाने नेपालीहरुलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा उपलब्ध हुने भएको छ ।  नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा अन्य इजाजतपत्र संस्थाहरुलाई निर्देशन जारी गर्दै विदेश जाने नेपालीहरुले पाउने सटही सुविधामा संसोधन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध