nepal rastra bank

असफल बन्दै राष्ट्रबैंक नेतृत्व, गभर्नरको कमजोर अडानले नियम नमान्नेलाई काइदा !

1523007526nrb.jpeg
काठमाण्डौ । मर्जर र एक्वीजिसनबाट देशका बैंक तथा बित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले पूँजी  वृद्धिको नीति ल्याए पनि त्यसको गलत अभ्यासका कारण आलोचित बन्दै आएको नेपाल राष्ट्रबैंकले निर्धारित समयमा चुक्तापूँजी नपुर्याउने बैंक तथा बित्तीय संस्थालाई विशेष सुविधा दिने भएको छ ।  गभर्नर डा. चिरञ्जिवी नेपालले यसअघि निर्धारित समयमा...

सफा नोट नीतिको बैंकहरुबाटै धज्जी, राष्ट्रबैंक कठोर बन्ने संकेत

1522922443nrb.jpg
काठमाण्डौ । राष्ट्रबैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याए पनि बैंकहरुबाटै धज्जी उडिरहेको देखिएको छ ।  केन्द्रीय बैंकको यो नीतिको सफल कार्यान्वयनमा बैंकहरु गम्भीर नहुँदा सर्वसाधारण ग्राहकहरुले सफा नोट प्रयोग गर्न पाएका छैनन् ।  नियामकको आँखा छलेर बैंकहरुले ग्राहकहरुलाई मैलो परेको, झूत्रो, केरमेट भएको, रंग लागेको र स्टीच गरिएको...

२०७५ सालमा कुन–कुन दिन बैंकका कर्मचारीले विदा पाउँछन् ? हेर्नुहोस् सूचि

1522835306nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले २०७५ सालका लागि बैंक विदाको सूचि सार्वजनिक गरेको छ ।  यो सूचि अनुसार मात्रै बैंक तथा बित्तीय संस्थाका कर्मचारीले विदा पाउनेछन् ।  नेपाल सरकारले केही दिनअघि सार्वजनिक विदाहरुमा व्यापक कटौति गरेसँगै केन्द्रीय बैंकले पनि २०७४ सालको बैंक विदाको सूचिमा संसोधन गरी २०७५ का लागि नयाँ सूचि सार्वजनिक गरेको...

1695556604Online-Ad.gif

‘विदेशी ऋण मात्र होइन, निक्षेप पनि स्वीकार गर्न पाउने व्यवस्था गर’

1522833060bankers.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबिए)ले लामो समयदेखि राख्दै आएको मागलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकले विदेशी ऋण भित्र्याउन पाउने औपचारिक व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकले प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशी ऋण ल्याउन पाउने भन्दै ११ बुँदे विभिन्न शर्तसहितको सूचना समेत प्रकाशित गरिसकेको छ...

वाणिज्य बैंकलाई विदेशबाट ऋण लिने बाटो खुल्ला, यस्ता छन् ११ शर्त

1522825190nrb.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले विदेशबाट ऋण ल्याउने बाटो खुलेको छ ।  नेपाल राष्टबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै वाणिज्य बैंकहरुले परिवत्र्य विदेशी मुद्रामा ऋण लिनसक्ने व्यवस्था गरिएको बताएको हो । यो व्यवस्थासँगै अब देशका वाणिज्य बैंकहरुले निश्चित शर्तहरुको अधिनमा रही विदेशबाट ऋण लिन सक्नेछन् ...

अर्थमन्त्रीले बेवास्ता गर्न थालेपछि तनावमा गभर्नर, जुनसुकै बेला राजीनामा आउनसक्ने

1522651216Chiranjibi-nepal.jpg
काठमाण्डौ । अर्थमन्त्रीमा डा. युवराज खतिवडाको नियुक्तिसँगै राजीनामा दिन तयार भए पनि केही निकटस्थहरुको सल्लाहमा ‘पर्ख र हेर’को रणनीतिमा बसेका नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले राजीनामा दिए भने अचम्म नमान्दा हुन्छ । कारण, डा. खतिवडा अर्थमन्त्री भएलगत्तै ‘पर्ख र हेर’को रणनीतिमा रहेका गभर्नर नेपाललाई पछिल्लो समय...

स्ट्याण्डर्ड चार्टर्डसँग झुक्यो राष्ट्रबैंक, लगानी फिर्ता लैजाने धम्कीपछि स्थानीय तहमा जान नपर्ने छुट

1522228460nrb-building.jpg
काठमाण्डौ । राष्ट्रबैंकको कतिपय नीति नियम तथा उसले गर्ने व्यवस्थालाई ठाडो चुनौति दिंदै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले स्थानीय तहमा शाखा खोल्न अस्वीकार गरेको छ । आफूहरुलाई अनावश्यक दवाब दिइए वा कारबाही गरिए नेपालबाट लगानी नै फिर्ता गर्ने चेतावनी दिएपछि राष्ट्रबैंकका अधिकारीहरु समेत स्ट्याण्डर्ड चार्टर्डलाई ज्वाई सरहको सुविधा...

स्थानीय तहको कुन ठाउँमा कुन बैंकले शाखा खोल्नुपर्ने ? राष्ट्रबैंकले दियो सूचि र समयसीमा

1522226011nrb-building.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र शाखा बिस्तार नगर्ने वाणिज्य बैंकलाई कडा कारबाही हुने भन्दै नेपाल राष्ट्रबैंक बैंक तथा बित्तीय संस्था नियमन विभागले सर्कुलर जारी गरेको हो ।  चैत १४ गते बुधबारको मितिमा वाणिज्य बैंकहरुका लागि जारी...

प्रभावहीन बन्दै वैदेशिक रोजगार बचतपत्र, २५ करोड जारी गर्दा एककरोड मात्र बिक्री !

1522084160nepal-rastra-bank.gif
विदेशमा रोजगारीका लागि गएकाहरूले पठाएको विप्रेषण अर्थात् रेमिट्यान्सको सदुपयोग गर्न भन्दै सरकारले ल्याएको वैदेशिक रोजगार बचतपत्र प्रभावकारी हुन नसकेको अधिकारीहरूले बताएका छन्। चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बराबरको बचतपत्र जारी गरिएकोमा एक करोडको मात्र विक्री भएको राष्ट्र ब्याङ्कले जनाएको छ। उच्च ब्याज दिने भनेर उक्त योजना...

रेमिट्यान्समा सुधार, महङ्गी बढ्यो

1521388735nrb-final.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ७ महिनामा विप्रेषण आप्रवाह ६ महिनाको तुलनामा  सामान्य सुधार भएको छ ।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले वृद्धि भई रु. ४०१ अर्ब ३५ करोड पुगेको हो ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने ३.० प्रतिशतले कमी आई रु. ४६० अर्ब ८५ करोडमा सीमित...

घाटाको चालु खाता र ऋणात्मक शोधानान्तर स्थितिले देशको बित्तीय अवस्था कसिलो !

1521386778nrb.jpg
काठमाण्डौ । देशको बित्तीय अवस्था कसिलो बन्दै गएको छ ।  बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा केही कमी आएकोले वित्तीय अवस्था कसिलो भएको हो । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ७ महिनासम्मको बित्तीय तथा आर्थिक परिदृश्यको समीक्षा गर्दै तत्कालको अवस्था कसिलो देखिए पनि आगामी...

आजदेखि २ अर्बको बचतपत्रको बिक्री खुल्ला, तीनवर्षकै उच्च ब्याजदर

1521087606bond.jpg
काठमाण्डौ । विगत ३ वर्षकै उच्च ब्याजदरको अफरसहित नेपाल राष्ट्रबैंकले आजदेखि नागरिक बचतपत्रको बिक्री खुल्ला गरेको छ ।  बैंक तथा बित्तीय संस्थाहरुले साधारण बचतमै १० प्रतिशतसम्म र मुद्धतीमा १३ प्रतिशतसम्म ब्याज दिन थालेपछि आफूले निश्कासन गर्ने बचतपत्र बिक्री हुन नसक्ने निश्कर्ष निकाल्दै नेपाल राष्ट्रबैंकले चैत १ देखि बिक्री खुल्ला...

अन्तरबैंक ब्याजदर ५ प्रतिशत नाघेपछि बुधबार बजारमा २० अर्ब पठाइँदै

1520948515repo.jpg
काठमाण्डौ । अन्तरबैंक ब्याजदर ५ प्रतिशत नाघेपछि नेपाल राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले दुुई हप्ते अवधिको रिपो उपकरणमार्फत सो पैसा बजारमा पठाउन लागेको हो ।  हाल बैकिंग प्रणालीमा २२ अर्ब रुपैयाँ अधिक तरलता रहेको बताइएको छ ।  बुधबार ३ बजे अक्सन हुने रिपो आगामी चैत १४ गते परिपक्व हुनेछ ।...

ब्याजदर अन्तर ५ प्रतिशत कटाउने बैंकलाई असोजपछि कडा कारबाही हुने

1520916230nrb1.gif
काठमाण्डौ । आगामी असोज मसान्तपछि वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीहरुको औसत ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी भएमा राष्ट्रबैंकले कडा कारबाही गर्ने भएको छ ।  केन्द्रीय बैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागले फागुन २८ गते एक निर्देशन जारी गर्दै औसत ब्याजदर अन्तर ५ प्रतिशत भन्दा बढी भएमा कारबाही गर्ने प्रष्ट पारेको हो...

ब्याजदर वृद्धिको प्रभाव: तीन वर्षकै उच्च दरमा नागरिक बचतपत्र जारी हुँदै

1520831379right.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप तानातानका लागि ब्याजदर वृद्धिको होडबाजी गरिरहँदा त्यसको प्रभाव नेपाल राष्ट्रबैंकले निश्कासन गर्न लागेको नागरिक बचतपत्रमा समेत देखिएको छ ।  बैंक तथा बित्तीय संस्थाहरुले साधारण बचतमै १० प्रतिशतसम्म र मुद्धतीमा १३ प्रतिशतसम्म ब्याज दिन थालेपछि आफूले निश्कासन गर्ने बचतपत्र बिक्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध