nepal rastra bank

एनबिएको कारबाहीको कानूनी हैसियत नरहेको राष्ट्रबैंकको प्रष्टोक्ति

1520597512nepal-rast-bank.gif
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले नेपाल बैंकर्स संघ(एनबिए)ले एनआइसी एशिया बैंकलाई गरेको कारबाहीको कानूनी हैसियत नरहने प्रष्ट पारेको छ ।  राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले एनबिएले आफूहरुबीचको समझदारी नमानेको भनेर एनआइसी एशिया बैंकलाई अन्य २७ वटा बैंकसँगको अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेको भए पनि त्यसको...

तरलता अभावले बैंकहरु फिटफिटी, सरकारी खातामा भने पैसाको थुप्रो !

1520438362governor.jpg
काठमाण्डौ । सरकारले खर्च गर्न नसक्दा उसको खातामा २ सय ८५ अर्ब रकमको थुप्रो लागे पनि बैंकिङ प्रणालीमा १९ अर्ब मात्र तरलता रहेको देखिएको छ ।  राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यस्तो जानकारी दिएका हुन् । बजेटको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले बैंकहरुसँग खर्च गर्न मिल्ने १९...

राष्ट्रबैंकका गभर्नर राजीनामा गर्ने मूडमा, को बन्ला नयाँ ?

1519703981chiranjibi.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल राजीनामा दिने निश्कर्षमा पुगेका छन्।  नेपाल निकट स्रोतका अनुसार नयाँ अर्थमन्त्रीको रुपमा पूर्वगभर्नर डा. युवराज खतिवडाले सपथ लिएपछि काम गर्न अप्ठ्यारो पर्ने भन्दै उनले राजीनामाको मूड बनाएका हुन् ।  ‘गभर्नर ज्यूले केही दिनभित्रै राजीनामा गर्ने मूड बनाउनुुभएको छ ।’...

1695556604Online-Ad.gif

राष्ट्रबैंकले एकैपटक माग्यो १५१ कर्मचारी, कुन पदमा कति ?

1519358856nepal-rast-bank.gif
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंकले एकैपटक निकै ठूलो संख्यामा जागिरको अवसर खुलाएको छ ।  राष्ट्रबैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै तीन पदमा १५१ का लागि जागिरको अवसर खुलाउँदै अनलाइन दरखास्त आह्वान गरेको हो ।  केन्द्रीय बैंकले तृतीय तहको अधिकृत स्तरको सहायक निर्देशक पदमा ४५...

अर्थतन्त्र खस्कियो, प्रक्षेपित वृद्धिदर हासिल हुन कठीन

1518868787nrb22.gif
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिको देशको आर्थिक परिदृश्यको समीक्षा गरेको छ ।  छ महिनासम्मको समीक्षा सार्वजनिक गर्दै देशको अर्थतन्त्रमा सन्तोषजनक प्रगति हुन नसकेको उल्लेख गर्दै पछिल्लो समीक्षा सार्वजनिक गरेको हो ।      राष्ट्रबैंककै भाषामा उसले बुँदागत रुपमा अर्थतन्त्रको यसप्रकारले...

बढ्यो महङ्गी, सबैभन्दा सस्तो काठमाण्डौ !

1518868422inflation.jpg
काठमाण्डौ । पछिल्लो समय मुद्रास्फिति बढ्न थालेको देखिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको आर्थिक परिदृश्यको समीक्षा गर्दै गत वर्षको तुलनामा महंगी बढेको प्रष्ट्याएको हो ।  गत वर्ष पुस महिनामा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फिति ३.२ प्रतिशत रहेकोमा २०७४ पुस महिनामा ४ प्रतिशत कायम भएको...

अझै घटयो रेमिटयान्स, चालु खाता ७५.७१ अर्ब घाटामा

1518868686remit.jpg
काठमाण्डौ । पछिल्लो समय विप्रेषण आप्रवाहमा निरन्तर गिरावट आउन थालेको छ ।  चालु आर्थिक वर्षको पहिलो ६  महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले ह्रास भई रु. ३४० अर्ब ५४ करोडमा सीमित बन्न पुगेको हो ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले बढेको थियो । फलस्वरुप, खुद ट्रान्सफर आय १.७ प्रतिशतले घटी रु. ३९३ अर्ब ३४...

सरकारको बजेट घाटामा डरलाग्दो वृद्धि !

1518868586nrb1.jpg
काठमाण्डौ । नेपाल सरकारको बजेट घाटा उच्च रहेको छ ।  आर्थिक वर्ष २०७४/७५ को छ महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ३५ अर्ब ४७ करोडले घाटामा रहेको देखिएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा सरकारको बजेट रु. ४० अर्ब २२ करोडले बचतमा रहेको थियो । सरकारी खर्च समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. ३६४ अर्ब ९५ करोड...

‘प्रक्षेपित वृद्धिदर हासिल हुन कठीन, शोधानान्तर घाटा अझै चुलिनसक्ने’

1518445063gorver.jpg
काठमाण्डौ । नेपाल राष्टबैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै मुलुकको आर्थिक तथा मौद्रिक परिदृश्यको विश्लेषण गरेको छ ।  केन्द्रीय बैंकले कृषि क्षेत्रको वृद्धिदरमा गत वर्षको तुलनामा केही कमी आउने विश्लेषण प्रस्तुत गरेको छ । घाटामा रहेको शोधानान्तर स्थिति थप दवाबमा पर्ने डर समेत रहेको बताएको छ ।  देशको आर्थिक तथा...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: बैंकहरुलाई राहात, लगानीकर्ता बिलखबन्दमा

1518444208nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केही नीतिगत व्यवस्थामा सामान्य सुधार गरेको छ । यो क्रममा लामो समयदेखि बैंकहरुले खोज्दै आएका सीसीडी अनुपातको गणनामा केन्द्रीय बैंकले केही राहात दिएको छ ।  सीसीडीमा राहात कर्जा स्रोत परिचालन(सीसीडी रेसियो)को अनुगमन दैनिक रुपमा गर्ने, तर...

२५ करोडको वैदेशिक रोजगार बचतपत्र आउँदै, वार्षिक १० % ब्याज (स्वदेश र विदेशमा तोकिएका खरीद एजेण्टको सूचिसहित)

1517818927nrb2.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली र तिनका परिवारजनलाई खुशी खबर । नेपाल राष्ट्रबैंकले फागुन २८ गतेदेखि २५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निश्कासन गर्ने भएको छ । वार्षिक १० प्रतिशतको दरले ब्याज पाइने गरी राष्ट्रबैंकले २५ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र२०७९ ख निश्कासन गरेको हो ।  वैदेशिक रोजगारीमा गएकाहरुले...

राष्ट्रबैंकले अनिल शाहलाई डेपुटी बन्न नरोक्ने, तर आइलाग्यो अर्को आपत !

1517578499anilkeshari-shah.jpg
काठमाण्डौ । एउटा बैंकमा सीइओ भएको व्यक्ति अर्को बैंकमा सोही पदमा जान ६ महिना पर्खिनुपर्ने(कुलिङ पिरियड) सम्बन्धी नयाँ व्यवस्थाका कारण जागिर खानैका लागि चेपुवामा परेका बैंकर अनिलकेशरी शाहले नवील बैंकको डेपुटी सीइओ बन्न पाउने भएका छन् ।  कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले...

राष्ट्रबैंकले बैंकहरुलाई १.९१ अर्ब निक्षेप दिने, बोलकबोलमा सहभागी हुन आग्रह

1517221237nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लगानीयोग्य रकम नपाएर फिट्फिटी परिरहेका बैंक तथा बित्तीय संस्थाहरुलाई बोलकबोलमा निक्षेप दिने भएको छ । केन्द्रीय बैंकले आफ्नो कोषमा रहेको १ अर्ब ९१ करोड रुपैयाँ विभिन्न बैंक तथा बित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्ने भन्दै बोलकबोलमा सहभागी हुन सूचना प्रकाशित गरेको हो । राष्ट्रबैंकले वाणिज्य...

नेपाल राष्ट्र बैंकमा तीस वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट

1516969715nrb123.jpg
काठमाडौँ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।  लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो...

न्यून तरलताको संकट टार्न २० अर्बको रिपो जारी हुँदै, के हो रिपो र रिभर्स रिपो ?

1516962133nrb.jpg
काठमाण्डौ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न नेपाल राष्ट्रबैंकले आइतबार २० अर्ब बराबरको २ हप्ते रिपो उपकरण जारी गर्ने भएको छ । अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनिकरण गर्दै ब्याजदरमा स्थायीत्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध