nepal rastra bank

यस्तो छ अर्थतन्त्रको ताजा ‘हेल्थ रिपोर्ट’

1579437726nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अर्थतन्त्रको चालु आर्थिक वर्षको पहिलो ५ महिनाको डाइग्नोसिस रिपोर्ट प्रस्तुत गरेको छ ।  जसमा अघिल्लो महिनाको झै आयात घटेको र निर्यात बढेको देखिएको छ ।  अघिल्लो महिनाको तुलनामा पाँचौ महिनामा उपभोक्ता मुद्रास्फिति ह्वात्तै बढेको छ भने घट्दो क्रममा रहेको विप्रेषण आप्रवाह सामान्य गतिमा बढ्न थालेको छ...

डेपुटी गर्भनर श्रेष्ठको निलम्बन फुकुवा, सरकारका प्रवक्ता भन्छन्-‘छानबिनमा केही भेटिएन’

1579169572shivaraj.jpg
काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । निलम्बन फुकुवासँगै श्रेष्ठ पुनर्बहाली हुनेछन् । आर्थिक अपचलन गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेका थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठको निलम्बन फुकुवा गर्ने...

राष्ट्रबैंकको निर्देशनलाई हिमालयन बैंकद्वारा अटेर, साधारणसभा अनिश्चित

1578920090hbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले संचालकहरुको निर्वाचनसहितको वार्षिक साधारणसभा ३० दिनभित्र गरिसक्न निर्देशन दिएको २१ बितिसक्दा समेत हिमालयन बैंकले अटेर गरेको छ ।  निर्देशन दिएको सोमबार २१ दिन बितिसक्दा पनि हालसम्म बैंकको साधारणसभा तथा निर्वाचन गर्नेतर्फ हिमालयन बैंकले कुनै पहल नगरेको स्रोतहरुले बताएका छन् ।  नेपाल रा...

1695556604Online-Ad.gif

प्रणालीमा करिब ५० अर्ब अधिक तरलता, एकहजार करोड तान्दै राष्ट्रबैंक

1578483824nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता बढ्न थालेको छ । अधिक तरलताले प्रणालीमा नकारात्मक प्रभाव नपारोस् भन्ने उद्देश्यले नेपाल राष्ट्रबैंकले बजारबाट तरलता प्रशोचन गर्ने उपकरण समेत जारी गरिरहेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य कर्जाको माग खासै नभएपछि प्रणालीमा तरलता थुप्रिएको हो ।  अघिल्ला वर्षहरुमा यो अवधिमा प्रणालीमा...

राष्ट्रबैंकको प्रवक्तामा गुणाकर

1577967503Dr.-Gunakar-Bhatta.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।  लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि एक महिने विदामा बसेपछि रिक्त सो पदमा अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत भट्टलाई मंगलबारदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रबैंकले जनाएको छ ।  नवनियुक्त प्रवक्ता भट्टले अर्थशास्त्रमा...

राष्ट्रबैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन : आम्दानीको अधिकतम ५०%सम्म ऋण देऊ

1577246720NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानी अनुपातमा अधिकतम ५० प्रतिशतसम्म गैरव्यवसायिक कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा निधारण गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार निर्देशन दिएको हो । आवधिक, घर तथा...

यस्तो छ अर्थतन्त्रको ताजा ‘हेल्थ रिपोर्ट’

1576664467fin.jpg
काठमाण्डौ । पछिल्लो केही महिनाको ट्रेण्डमा निरन्तरता भई आयात घट्ने र निर्यात बढ्ने क्रम चालु आर्थिक वर्षको चार महिनामा समेत यथावत रह्यो ।  विप्रेषण आप्रवाहमा कमी आउनु, शोधानान्तर स्थितिको बचत तीव्र रुपमा बढ्दै जानु, विदेशी विनियम सञ्चिती पनि बढ्दै जानु लगायतका विषय अर्थतन्त्रको ताजा हेल्थ रिपोर्टका महत्वपूर्ण सूचकहरु हुन्...

महङ्गीमा केही राहात, अघिल्लो वर्षको तुलनामा भने अचाक्ली

1576663631inflation.jpg
काठमाण्डौ । महङ्गीको बढ्दो पारो चालु आर्थिक वर्षको चौथो महिनामा केही कम भएको छ ।  नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको चालु आबका प्रथम ४ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा रिपोर्टमा यस्तो देखिएको हो ।  पहिलो तीन महिनामा औसत मुद्रास्फिति ६.४४ प्रतिशत रहेकोमा घटेर चार महिनामा ६.२७ प्रतिशतमा सीमित भएको हो ।  तेश्रोको...

चार कार्यकारी निर्देशक राष्ट्रबैंकबाट बिदा हुँदै, को–को ?

1576645677NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका चार कार्यकारी निर्देशकहरु अवकाश हुने भएका छन्। कार्यकारी निर्देशकहरु लक्ष्मी प्रपन्न निरौला, महेश्वरलाल श्रेष्ठ, सुनील उदास र सरिता भट्ट छिटै अवकाश हुन लागेका हुन् । निरौला मुद्रा ब्यवस्थापन विभाग र श्रेष्ठ संस्थागत योजना विभाग प्रमुख हुन्। दुवैले वाणिज्य बैंकको नेतृत्व पनि गरेका थिए। राष्ट्र...

माउ कम्पनी मर्ज हुँदा पनि मर्चेन्ट बैंक मर्ज भएनन्, खर्चको भार

1576571905merger.jpg
काठमाण्डौ । बैंकहरु मर्ज हुने, तर तिनै बैंकका डीपीहरु मर्ज नहुँदा बैंकहरुको सञ्चालन खर्च बढिरहेको छ । यसले बैंकहरुको संचालन खर्च घटाउने केन्द्रीय बैंकको मिसन समेत प्रभावित भइरहेको छ ।  बैंक मर्ज भए पनि तिनका सहायक कम्पनी मर्ज हुने ठोस व्यवस्था नभएका कारण समेत यो समस्या गम्भीर बन्दै गएको सरोकावाला बताउँछन् ।  बैंकहरु मर्ज हुँदा...

राष्ट्रबैंकले पुस १ गतेबाट 'वैदेशिक रोजगार बचतपत्र' बिक्री खुला गर्ने, के–के छन् विशेषताहरु ?

1576382040NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा रहेको र गैरआवासीय नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र बिक्रीमा ल्याउने भएको छ । राष्ट्रबैंकले पुस १ गतेदेखि नेपाल सरकारको रु. २० करोडको वैदेशिक रोजगार बचतपत्र २०८१ को बिक्री खुलाउने भएको हो । यो बचतपत्रका लागि वार्षिक वार्षिक १० प्रतिशतकार दरले ब्याज पाइनेछ । ६/६ महिनामा...

सामाजिक सुरक्षामा सहभागी हुन बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको निर्देशन

1576071136nrb.jpg
काठमाण्डौ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ ।    केन्द्रीय बैङ्कले एक सूचना जारी गर्दै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा...

राष्ट्रबैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ बर्खास्तीमा पर्ने निश्चित, आरोपहरु सही साबित

1576039734Shiva-Raj-Shrestha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ बर्खास्त पर्ने निश्चित भएको छ । श्रेष्ठमाथि लागेको वित्तीय अपचलनका आरोपहरु अनुसन्धान गर्न गठित राष्ट्र बैंकको सञ्चालक समितिका सादस्य श्रीराम पौडेल संयोजक रहेका छानबिन समितिले प्रतिवेदन बुझाउँदै आरोपहरु सही साबित गरेको हो । समितिले हिजो मंगलबार राष्ट्र बैंकमा बुझाएको...

राष्ट्रबैंकद्वारा ५ वर्षपछि नेपाल फाइनान्सलाई सशर्त समस्याग्रस्तबाट फुकुवा

1576038390Nepal-Finance.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेडलाई ५ वर्षपछि समस्याग्रस्त अवस्थाबाट फकुवा गरेको छ । राष्ट्र बैंकको गत मंसिर २० गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले नेपाल फाइनान्सलाई सशर्त समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते निक्षेप स्वीकार गर्ने, कर्जा...

बैंकको ब्याज र कर भुक्तानीको समय परिवर्तन गर्न माग, डलर सटही सुविधामा राष्ट्रबैंक लचक बन्ने

1574655753cni.jpg
काठमाण्डौ । उद्योगीहरुले बैंकको ब्याज तथा करको भुक्तानीको समय एकै भएकोले यस्तो भुक्तानीको तालिका परिवर्तन गर्न आग्रह गरेका छन् । उनीहरुले डलर सटहीको सुविधामा वृद्धिको माग समेत गरेका छन् ।  नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको उद्योगीको टोलीले भेटी यस्तो आग्रह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध