nepal rastra bank

कर्जाको ब्याजदर ३% बिन्दूले घटाउन माग गर्दै एफएनसिसीआई राष्ट्रबैंकमा

1586685562fncci.jpg
काठमाण्डौ । मौद्रिक उपकरण लगायत अरु कुनै व्यवस्था गरी सबै प्रकारको कर्जाको ब्याजदर तीन प्रतिशत बिन्दूले घटाउन माग गर्दै उद्योग वाणिज्य महासंघले राष्ट्रबैंकमा ज्ञापनपत्र बुझाएको छ ।  महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतको प्रतिनिधि मण्डलले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड १९...

कोरोनाले वित्तीय क्षेत्रमा पारेको असर अध्ययन गर्न कार्यदल गठन

1586253147maha-pd.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले  कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।  मंगलबार पदबहालीलगत्तै उनले  कार्यदल गठनको नीतिगत निर्णय गरेका हुन् ।  कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन ।  पदवाहालीपछि उनले भने,...

नवनियुक्त गभर्नर अधिकारीद्वारा सर्वोच्चमा सपथ ग्रहण, आजै पदबहाली

1586249140nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरमा महाप्रसाद अधिकारीले मंगलबार सर्वोच्च अदालतमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहान साढे ११ बजे नवनियुक्त अधिकारीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सपथ ग्रहण गराएका हुन् । अधिकारीले आजै वालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा पदबहालीसमेत गरेका छन्। हिजो सोमबार बसेको...

1695556604Online-Ad.gif

नयाँ वर्षमा कुन-कुन दिन बैंकरले विदा पाउँछन् ? (सूचिसहित)

1586185624holiday.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले २०७७ सालको बैंकिङ विदाको क्यालेण्डर सार्वजनिक गरेको छ ।  राष्ट्रबैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक विदाको सूचि सार्वजनिक गरेको हो ।  विभागले २१ बुँदामा विदाको सूचि सार्वजनिक गरेको हो ।  नयाँ वर्षको दिन अर्थात बैशाख १ गतेबाट बैंक विदाको सुरुवात हुनेछ ।  विश्व मजदूर दिवस, बुद्ध जयन्ती,...

गभर्नर सिफारिसमा केरमेटको खेल, अन्तिम अवस्थामा खनालको नाम आउट

1586178980khanal.jpg
काठमाण्डौ । अर्थमन्त्री निकट स्रोतले सोमबार बिहान जानकारी दियो–नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस भयो, नियुक्ति संभवतः आजै हुनेछ । अन्ततः गभर्नर नियुक्ति आजै भयो र नेपाल राष्ट्रबैंकको कमान सम्हाल्न आइपुगे महाप्रसाद अधिकारी ।  अर्थ मन्त्रालय स्रोतले भनेको तीनजनाको नाम सिफारिस भएको र संभवतः आजै नियुक्ति हुनसक्ने सूचना सही...

महाप्रसाद अधिकारी: सन्तुलित भूमिका र खतिवडाको साथले चम्किएका व्यक्ति

1586171926mahahhh.jpg
काठमाण्डौ । धेरै कमलाई मात्र लागेको थियो नेपाल राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारी आउनेछन् । धेरै मानिसको अनुमान र सत्तासीन नेकपाका नेताहरुकै समेत अड्कलविपरीत ५ वर्ष पुरानो सपनालाई सार्थक बनाउँदै महाप्रसाद अधिकारीले नेपाल राष्ट्रबैंकको गभर्नर पदमा बाजी मारेका छन् ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्रबैंकका...

महाप्रसाद बने राष्ट्र बैंकको नयाँ गभर्नर

1586169657maha-pd.jpg
काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर भएको बेला डेपुटी गभर्नरको रुपमा उनी निकट रहेर काम गरेका थिए । हाल लगानी बोर्डको...

गभर्नरका लागि तीन नाम, रोचक बन्यो प्रतिस्पर्धा

1586154858chinta.jpg
काठमाडौं। नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस भएको छ ।  अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले रिक्त गभर्नर पदमा राष्टबैंकका डेपुटी गभर्नर(हाल कामू गभर्नर) चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महासप्रसाद अधिकारी र पूर्व अर्थसचिव राजन खनालको नाम सिफारिस गरेको हो ।...

रु. ५०० दरका १९०० लाख थान नोट छाप्दै राष्ट्रबैंक, हस्ताक्षर कस्को ?

15859781121243.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १९०० लाख थान पाँचसय रुपैयाँको नोट छाप्न टेण्डर आह्वान गरेको छ ।  राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत रु. ५०० दरका नोट तपाईका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो ।  राष्ट्रबैंकले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत नै नोटको डिजाइनिंग, प्रिन्टिंग र आपूर्तिको टेण्डर आह्वान गरेको हो...

बन्यो गभर्नर सिफारिस समिति, ८ दिनपछि मात्र निर्णय सार्वजनिक

1585551716nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि मन्त्रीपरिषदले ८ दिनअघि नै गठन गरेको सिफारिस समितिको विषयलाई आइतबार मात्र बाहिर ल्याइएको छ ।  चैत ९ गते बसेको मन्त्रीपरिषद बैठकले नै अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर छनौटका लागि सिफारिस समिति गठन गरेको थियो ।  समितिको सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र...

नेपाल राष्ट्रबैंकले ल्यायो बैंक र ऋणिका लागि १९ बुँदे बम्पर प्याकेज

1585489117nrb.jpg
काठमाण्डौ । कोरोना भाइरसको महामारीबाट प्रभावित नेपाली अर्थतन्त्र बुस्ट हुने गरी राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्था तथा ऋणिहरुका लागि १९ बुँदे बम्पर राहात प्याकेज घोषणा गरेको छ ।  राष्ट्रबैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा आइतबार कार्यकारी निर्देशक र राष्ट्रबैंकका वरिष्ठ अधिकारीहरुको छलफलबाट संभवत इतिहासकै...

राहात प्याकेज ल्याउने तयारीमा राष्ट्रबैंकः के चाहिन्छ, के आउला ?

1585463205nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभाव र लामो समयको लकडाउनमा ल्याउनुपर्ने राहात लगायतका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।  बालुवाटारस्थित नेपाल राष्ट्रबैंकमै विभिन्न विभागका प्रमुखहरुसहितको बैठक आज(आइतबार)का लागि बोलाइएको हो ।  राष्ट्रबैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले...

लकडाउनमा बैंकहरुले कसरी र कस्ता सेवा दिनैपर्छ ? यस्तो छ राष्ट्रबैंकको ९ बुँदे सर्कुलर

1585143036nrb.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन अवधिमा समेत बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम बैंकिङ सेवा दिनुपर्ने भन्दै राष्ट्रबैंकले परिपत्र गरेको छ ।  राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख, ग र घ वर्गका वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै लकडाउनमा गर्नुपर्ने काम र...

आजदेखि बैंकका शाखा नखुल्ने, तर पैसा राख्न र निकाल्न पाउने व्यवस्था हुने

1584979023nrb.jpg
काठमाण्डौ । सरकारको घोषणाअनुसार मंगलबार बिहानदेखि एकहप्ते ‘पूर्ण लकडाउन’मा बैंकका अधिकांश शाखा बन्द हुने भएका छन् । तर, यो अवधिमा पैसा जम्मा गर्न चाहने र जम्मा गरेको पैसा निकाल्न चाहनेका लागि भने सम्बन्धित बैंकहरुले आवश्यक व्यवस्था मिलाउनुपर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बिजशालासँग कुरा...

राष्ट्रबैंकद्वारा आरटीजिएस निःशुल्क, विद्युतीय कारोबार गर्न आह्वान

1584880832nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विद्युतीय माध्यमबाट कारोबार गर्न आह्वान गर्दै ठूलो मूल्यको भुक्तानीका लागि ल्याएको आरटीजिएस कारोबार निःशुल्क गरेको छ ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट कारोबार गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।  उसले ठूलो मूल्यको भुक्तानीका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध