nepal rastra bank

विप्रेषण पठाउनेलाई सीमा, प्रति दिन १५०० डलर मात्र

1590328245freesnippingtool.comcapture20200524193529.png
काठमाण्डौ । विदेशमा कार्यरत नेपालीहरुले देशमा रेमिट्यान्सको रुपमा पैसा पठाउँदा प्रति दिन प्रति व्यक्ति प्रति पटक १५०० डलरको सीमा तोकिएको छ ।  नेपाल राष्टबैंकको विदेशी विनियम व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै प्रति दिन प्रति पटक प्रति व्यक्ति रेमिटान्स कारोबारको सीमा १५०० अमेरिकी डलर बराबर मात्र हुने प्रष्ट्याएको हो...

पूर्वराजाको तस्विर अंकित नोट चलनचल्तीका लागि अयोग्य

1590327334bank-note.jpg
काठमाण्डौ । पूर्वराजाको तस्विर अंकित भएका नोटहरु चलनचल्तीका लागि अयोग्य हुने भएका छन् । त्यस्ता नोटहरुलाई पुनः निश्कासन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न र चलनचल्तीका लागि नपठाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।  राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय...

राष्ट्रबैंकका ७ विभाग र कार्यालयको नाम परिवर्तन(सूचिसहित)

1589953312nrb.png
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त भएपछि महाप्रसाद अधिकारीहरुले केही आन्तरिक सुधारका काम पनि थालेका छन् ।  यो क्रममा उनले केही विभाग र कार्यालयका नाम समेत परिवर्तन गरेका छन् । नेपाल राष्ट्रबैंकका अनुसार ७ वटा विभाग तथा कार्यालयका नाम परिवर्तन गरिएको हो ।  सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा...

1695556604Online-Ad.gif

अबदेखि राष्ट्रबैंकका कर्मचारीले दैनिक भेटघाटको डायरी बनाउनुपर्ने

1589810008nrb111.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कर्मचारीहरुले अबदेखि दैनिक भेटघाटको डायरी राख्नुपर्ने भएको छ ।  राष्ट्रबैंकका विभिन्न विभाग, कार्यालय, महाशाखा तथा इकाईमा कार्यरत कर्मचारीहरुले आफूसँग भेट भएका सेवाग्राहीको सम्पर्क नम्बर र मिति नोट गरी दैनिक भेटघाटको डायरी राख्नुपर्ने भएको हो। यस्तै, कोभिड १९ संक्रमण देखिएका जिल्लाहरुबाट...

कोरोनापछि अर्थतन्त्रको पहिलो तस्विर, कुन क्षेत्रको अवस्था कता जाँदैछ ?

1589726194nrb2.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । लकडाउनलाई सरकारले पाँचौ पटक आज लम्ब्याउने औपचारिक निर्णय गर्दैछ । यही दिन कोरोनाबाट देशको आर्थिक तथा वित्तीय अवस्थामा परेको प्रभावको पहिलो तस्विर सार्वजनिक भएको छ ।  नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको नौ महिनासम्मको देशको आर्थिक...

कोरोनाले विप्रेषणमा धक्का, ९ महिनामा आप्रवाह ४% ले घट्यो

1589723664nrb.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणले विप्रेषण आप्रवाहमा गम्भीर धक्का पुग्ने देखिएको छ ।  नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा रेमिटान्सतर्फको आयमा गम्भीर धक्का पुग्ने संकेत गरेको हो ।  नेपालीहरु कार्यरत विभिन्न मुलुकहरुमा समेत कोरोनाको प्रकोप फैलिएका कारण...

आजदेखि बैंकका सीमित शाखा मात्र खुल्ने

1589425191nrb.jpg
काठमाण्डौ । लकडाउन केही खुकुलो भएपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि आजदेखि बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र खुल्ने भएका छन् ।  यसअघि लकडाउन खुकुलो भएसँगै  नेपाल  राष्ट्रबैंक एकतिहाई कर्मचारी मात्र राखेर सबै शाखा संचालन गर्न सकिने निर्देशन दिएको थियो ।  तर आज(बिहीबार)देखि सरकारले लकडाउन पुनः कडा बनाएपछि...

लकडाउनका कारण नेपाल भित्रिने रेमिटेन्स ५०% ले घट्यो

1588750796NRB.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण नेपाल भित्रिने रेमिटेन्समा ५० प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैतमा करिब ३५ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। जब लकडाउनअघिको सामान्य अवस्थामा विदेशमा रहेका नेपालीले मासिक ७० अर्ब रुपैयाँको हाराहारीमा रेमिटेन्स पठाउँदै आएको देखिएको...

राष्ट्रबैंकका गभर्नरको जग्गा र सेयरमा करोडौं लगानी !

1588677359maha-prasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी र उनका परिवारले जग्गाजमीनमा निकै ठूलो लगानी गरेको देखिएको छ ।  धनाढ्यहरुका लागि रियलस्टेट लगानीको आकर्षणको केन्द्र बन्दै आएको छ । गभर्नर अधिकारीले समेत आफ्नो धेरैजसो लगानी जग्गाजमीनमै गरेका उनले मंगलबार सार्वजनिक गरेका सम्पत्ति विवरणमा देखिएको हो ।  साबिकको...

राष्ट्रबैंकद्वारा बैंकदर ५% कायम, केही मुद्धति निक्षेपमा सत्प्रतिशत कर्जा प्रवाहको छुट

1588081633nrb12.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले एक वर्षभन्दा बढी भुक्तानी अवधि बाँकी रहेका दुई वा दुई वर्षभन्दा बढी अवधिका मुद्धति निक्षेप रकम बराबरको सतप्रतिशत कर्जा प्रवाह गर्न पाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन २०७६ का विभिन्न निर्देशनहरुमा संसोधन गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको हकमा यस्तो व्यवस्था...

कोरोना प्रभावितलाई राष्ट्रबैंकको सहुलियत: ऋणको ब्याजदर २% ले घटाउन निर्देशन

1588079925nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले कोभिड १९ बाट ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाले ऋणिहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदर २ प्रतिशत विन्दूले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्न निर्देशन दिएको छ ।  मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले यस्तो...

चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने गभर्नरको घोषणा

1587896891maha.jpg
काठमाण्डौ । राष्ट्रबैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ ।  यस्तै, पुनरकर्जा कोषको आकार क्रमशः बढाउँदै लैजाने, लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्नसक्ने व्यवस्था ल्याउने, कोरोनाबाट बढी प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जालाई...

सेयर बजारका लागि यस्ता राहात आउँदै

1587834435nrb1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ता र ब्रोकरहरुका लागि समेत राहात प्याकेज ल्याउन नेपाल राष्ट्रबैंकमा सिफारिस गरेको छ ।  बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारका लगानीकर्ता र ब्रोकरहरुको सहजताका लागि केही राहात ल्याउनका लागि केन्द्रीय बैंकमा औपचारिक रुपमै लिखित प्रस्ताव पेश गरिएको जानकारी दिए...

बैंक तथा वित्तीय संस्थाले राष्ट्रबैंकलाई नियमित रिपोर्टिङ गर्नुपर्ने

1587019372gdp.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिला झै दैनिक रिपोर्टिङ गर्ने कामलाई सुचारु गर्न निर्देशन दिएको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  यसअघि चैत १२ गते कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितिमा  बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रबैंकमा...

बैंकिङ सेवा लिँदा कुनै समस्या भो ? राष्ट्रबैंकका यी अधिकारीलाई सम्पर्क गर्नुस्

1586869381ncc.jpg
काठमाण्डौ । लकडाउनका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् ।  यो समयमा न्यूनतम बैंकिङ सेवा लिँदा सर्वसाधारणहरुलाई सकस भइरहेको गुनासो बढ्न थालेपछि राष्ट्रबैंकले त्यस्ता गुनासा सुन्ने र सर्वसाधारणको समस्या समाधानका लागि सहजीकरण गर्ने अधिकारीहरु तोक्दै एक सार्वजनिक सूचना प्रकाशित गरेको छ ।  बैंकले सामान्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध