nepal rastra bank

राष्ट्र बैंकद्वारा चार लघुवित्तको मर्जर/प्राप्ति कार्य स्वीकृत, कुन–कुन ?

1604548838NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चारवटा लघुवित्त संस्थाको मर्जर तथा प्राप्ति कार्यलाई स्वीकृत गरेको छ। राष्ट्र बैंकले महिला सामुदायिक लघुवित्तले जल्पा लघुवित्तलाई प्राप्ति गर्न मागेको अनुमतिलाई स्वीकृति गरेको छ। राष्ट्र बैंकको स्वीकृतिसँगै अब यी दुवै लघुवित्तले जल्पा सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन्।...

राष्ट्र बैंकको रु. २० अर्बको ऋणपत्रमा आज बोलपत्र पेस गर्न सकिने, क–कसले पाउने ?

1604460156NRB0.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बुधबार २० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाएको छ। राष्ट्र बैंकले १० वर्षे अवधिको विकास ऋणपत्र २०८७ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो। यो ऋणपत्रमा आउँदो आज दिउँसो २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था,...

राष्ट्र बैंकले बोलकबोलमार्फत रु. २० अर्बको ऋणपत्र बिक्री गर्ने, क–कसले किन्न पाउने ?

1604313065NRB0.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कात्तिक १९ गते बुधबार २० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाउने भएको छ। राष्ट्र बैंकले १० वर्षे अवधिको विकास ऋणपत्र २०८७ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाउने भएको हो। यो ऋणपत्रमा आउँदो बुधबार दिउँसो २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था,...

1695556604Online-Ad.gif

कोभिडले शिथिल ऋणिलाई कालोसूचीमा नराख्न र धितो लिलाम नगर्न गभर्नरको निर्देशन

1604233419nrb.jpg
काठमाण्डौ । कोभिड महामारीका कारण उद्योग/व्यवसाय शिथिल बनेको अवस्थामा ऋणीलाई कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने जस्ता कार्य नगर्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन्। राष्ट्रबैंकको आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा वेबिनारमार्फत संयुक्त रुपमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा...

स्ट्याण्डर्ड चार्टर्डद्वारा प्रस्तावित लाभांश स्वीकृत नहुने, राष्ट्रबैंकलाई खुलेआम चुनौती

1604048585scccc.png
काठमाण्डौ । राष्ट्रबैंकको नीतिगत व्यवस्थामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले फेरि चुनौती दिएको छ ।  विगतदेखि नै यो बैंकले केन्द्रीय बैंकको नीति नमान्ने अभ्यास गर्दै आएको छ । विदेशी लगानीको बैंक भएकोले कतिपय नीति नमान्दा पनि राष्ट्रबैंकले भने यो बैंकमाथि कारबाही गर्न सक्दैन ।  बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धिको योजना...

राष्ट्र बैंकले पेन्सन कोषको रु. १.२७ अर्ब बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने, यस्ता छन् सर्त

1603949708Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरु प्रस्ताव पेस गर्न आह्वान गरेको हो। यसका लागि राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफूले मुद्दति निक्षेपका...

दशैंविदाअघि रु. २० का नयाँ नोट बजारमा, कस्ता छन् विशेषता ?

1603346673bull.png
काठमाण्डौ । दशैं विदा सुरु हुनुभन्दा एकदिनअघिबाट नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।  दशैंमा नयाँ नोट प्रयोग गर्न चाहनेहरुलाई केही राहात होस् भन्ने उद्देश्यले रु. २० दरका नयाँ नोट बजारमा पठाइएको हो ।  साबिककै आकारको, रंग तथा बाह्रसिंगेको चित्र रहेको संकेत नम्बर ञ ४२ ०००००१ देखि ठ १०० ९९९९९९ सम्म...

विप्रेषण बढेको बढ्यै, बैंक ब्याजदर न्यून विन्दूमा

1603281565sebon.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षमा आम अनुमानविपरीत नेपाल भित्रिने विप्रेषण बढेको बढ्यै छ । चालु आबको पहिलो महिनामा चमात्कारिक ढंगले बढेको विप्रेषण दोश्रो महिनामा पनि बढेको देखिएको हो ।  नेपाल राष्टबैंकले बुधबार प्रकाशित गरेको चालु आबको प्रथम २ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको समीक्षामा यस्तो देखिएको हो ।  विप्रेषण आप्रवाह नेपाली...

यी १० खालका कर्जा लिँदा ब्याज अनुदान, रु. ५ करोडसम्म ऋण पाइने

1602582972nrb.jpg
काठमाण्डौ । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा तेश्रो संसोधन गरेको छ । योसँगै नेपाल राष्टबैंकले त्यस्तो कर्जा सम्बन्धी कार्यविधि समेत संसोधन गरी जारी गरेको छ । जसमा विभिन्न खालका कर्जाका सीमाहरुमा हेरफेर गरिएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले संसोधित कार्यविधिअनुसार १० खालका...

राष्ट्रबैंकले यो वर्षको दशैंका लागि नयाँ नोट नसाट्ने

1602416879lic.gif
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले यो वर्षको बडादशैंमा नयाँ नोट सटही सुविधा उपलब्ध नहुने प्रष्ट पारेको छ ।  आइतबार एक सूचना जारी गर्दै राष्ट्रबैंकको मुद्रण व्यवस्थापन विभागले कोभिड १९ को संक्रमणका कारण राष्ट्रबैंक, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु प्रताडित भएका र नयाँ नोट सटहीका नाममा भीडभाड बढ्न सक्ने भन्दै यो वर्ष नयाँ नोट सटही...

वालेटबाट राजश्व भुक्तानी गर्दा पुस मसान्तसम्म कुनै शुल्क नलाग्ने

1602242693bik-final.gif
काठमाण्डौ । सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले संचालन गरेको वालेटमार्फत गरिने राजश्व भुक्तानी सम्बन्धी कारोबार आगामी पुससम्मका लागि निःशुल्क हुने भएको छ ।  नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई एक परिपत्र गर्दै यस्तो निर्देशन दिएको...

बजारमा फेरि थापिँदैछ हकप्रदको पासो, कमजोर हाइड्रो र फाइनान्सको मूल्यमा अस्वभाविक उछाल

1602241937trap1.jpg
काठमाण्डौ । हाइड्रोपावर र वित्त कम्पनीका हकप्रदको पछाडि लागेर दोश्रो बजारबाट सेयर उठाउने क्रम बढेपछि पुनः सेयर बजारमा जोखिम बढेको छ । धितोपत्रको दोस्रो बजारमा पुनः हकप्रद सेयरको नाममा कम्पनीहरुको दोश्रो बजारमूल्यमा अस्वभाविक चलखेल भई जोखिम बढ्न थालेको हो ।  यसअघिको बुलमा समेत बैंक, बीमा तथा लघुवित्तको हकप्रदमा उच्च मूल्य तिरेका...

बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा कडाई, थपिए शर्तै शर्त

1601999332nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा राष्ट्रबैंकले कडाई गरेको छ ।  केन्द्रीय बैंकले विभिन्न शर्त तथा मापदण्ड तयार गरी ती पूरा नगर्ने वित्तीय संस्थाहरुलाई नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक लगाएको हो ।  राष्ट्रबैंकले मंगलबार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि...

आज राष्ट्र बैंकले बोलकबोलमार्फत रु. १० अर्बको ऋणपत्र बिक्री गर्दै, क–कसले किन्न पाउने ?

1601952167NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मंगलबार १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्दैछ। राष्ट्र बैंकले सातवर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाउन लागेको हो। यो ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था,...

रिपोर्ट : बैंकिङमा आशाको किरण !

1601891191gunakar.jpg
काठमाण्डौ । अघिल्लो साता सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्ना देशभरका म्यानेजर, प्रदेश प्रमुख र विभागीय प्रमुखहरुलाई राखेर भर्चुअल संवाद गरे । यसरी संवाद गर्नुपछाडिको कारण बदलिँदो परिस्थितिमा कुन रणनीतिले काम गर्ने भन्ने थियो । प्रबन्धक र विभागीय प्रमुखहरुलाई निर्देशन दिंदै उनले भन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध