nepal rastra bank

सेयर धितो कर्जाको सीमा घट्ने

1607001726nrb12.jpg
काठमाण्डौ । सेयर धितो कर्जाको सीमा घट्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको यसअघिको सीमा घटाउने नीति लिएको हो ।  मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेयर धितो कर्जाको सीमामा पुनरावलोकन हुने घोषणा गरे ।  यो विषयमा प्रष्ट...

६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए ऋणिको धितो लिलाम नहुने

1607000975nrb12.jpg
काठमाण्डौ । कोभिड प्रभावित ऋणिहरुलाई नेपाल राष्ट्रबैंकले ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने व्यवस्था गरिदिएको छ ।  मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो ।  नेपाल राष्ट्रबैंकका प्रवक्ता गुणाकर भट्टले अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले ६ महिनाभन्दा बढी ब्याज...

अब बैंकले मुद्धती र बचतको ब्याजदर ५% भन्दा फरक पार्न नपाउने

1607000095interest.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले बचतको ब्याजदर घटाएर न्यून विन्दूमा पुर्याएपछि राष्ट्रबैंकले कडा कदम चालेको छ ।  केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अन्तर्गत निक्षेपकर्ताहरुलाई अन्याय नहुने गरी नीति बनाएको हो ।  मौद्रिक नीतिको समीक्षामार्फत मुद्धती निक्षेप र बचतको ब्याजदर ५ प्रतिशत भन्दा फरक पार्न...

1695556604Online-Ad.gif

कर्जा प्रवाहको गति बढ्यो, गभर्नर भन्छन्: गति यस्तै रहे तरलता अभाव सुरु हुनसक्छ

1606999554nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधि चलायमान भएसँगै कर्जाको माग ह्वात्तै बढेको र यो गति कायम रहे केही समय पछाडिदेखि नै तरलता अभावको समस्या आउनसक्ने विश्लेषण गरेका छन् ।  चालु आर्थिक वर्षका लागि सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने क्रममा उनले यस्तो विश्लेषण गरेका...

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज साँझ ६ बजे सार्वजनिक गरिने

1606987353NRB.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याइएको मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज बिहीबार साँझ ६ बजे सार्वजनिक गरिने भएको छ।  नेपाल राष्ट्र बैंकले भर्चुअल माध्यमबाट मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो। मौद्रिक नीति समीक्षा कार्यक्रमलाई राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कायम...

तरलता कम गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु. ५० अर्ब निक्षेप संकलन गर्ने

1606880037NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। बजारमा देखिएको अधिक तरलता कम गर्न केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट आज बुधबार बोलकबोलमार्फत निक्षेप संकलनका रुपमा ५० अर्ब रुपैयाँ उठाउन लागेको हो। यसका लागि आज अपराह्न २...

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा रु. २.६६ अर्ब लगानी गर्ने, यस्ता छन् सर्त

1606707261NRB0.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब रुपैयाँ बढी रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको २ अर्ब ६६ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअनुसार यो कुल रकममध्ये २ अर्ब १२ करोड ८० लाख रुपैयाँ क...

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु. ५.३२ अर्ब लगानी गर्ने

1606365254NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा कुल ५ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको कुल ५ अर्ब ३२ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो। जसअनुसार राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब रुपैयाँ र कर्मचारी सुरक्षण...

विद्युतीय कारोबारमा उछाल, एकमहिनामै यत्रो फड्को !

1606310027digital.jpg
काठमाण्डौ । नेपाललाई डिजिटल बैंकिङको युगमा लैजान धेरै हदसम्म कोभिड १९ ले सहयोग पुगेको देखिएको छ । कोरोना कहरका बीच बैंकसम्म धाउन असुरक्षित ठानिएकाले आम जनमानस हिजोआज बैंकिङ क्षेत्रले भित्र्याएको डिजिटल प्लेटफर्ममार्फत प्रविधिमैत्री बन्दै गइरहेका छन् । नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार विद्युतीय भुक्तानी...

कोभिड कहरबीच कर्जा विस्तार बढ्यो, ब्याजदर अझै सस्तो

1606301613low.jpg
काठमाण्डौ । कोभिड प्रभावकै बीच बैंक तथा वित्तीय संस्थाहरुले कर्जालाई विस्तार गरिरहेको देखिएको छ । योसँगै उनीहरुले निक्षेप परिचालनमा पनि गति दिन थालेका छन् ।  नेपाल राष्ट्रबैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कर्जा र निक्षेप परिचालन अघिल्लो महिनाको तुलनामा निकै राम्रो ढंगले बढेको छ । समीक्षा अवधिमा बैंक तथा...

यस्तो आयो पहिलो त्रैमासमा अर्थतन्त्रको तस्विर

1606300746nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अर्थतन्त्रका मुख्य सूचकहरुको तस्विर सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले यो अवधिमा आर्थिक तथा वित्तीय अवस्थाको तस्विर सार्वजनिक गरेको हो ।  जसअनुसार अर्थतन्त्रको मेरुदण्ड मानिएको विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशतले र अमेरिकी डलरमा ७.६ प्रतिशतले...

आजबाट रु. १० को नयाँ नोट चलनचल्तीमा

160627339810.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साविककै आकार तथा रङमा रु. १० को नयाँ नोट आज बुधबारबाट चलनचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकले ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दस तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नयाँ नोट चलनचल्तीमा ल्याएको हो। नयाँ नोट संकेत...

राष्ट्र बैंकले रु. १४.८१ अर्बको ट्रेजरी बिल जारी गर्ने, आज बोलकबोल

1606107433NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिलमा आज सोमबार बोलकबोल हुँदैछ। केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षका लागि भोलि मंगलबार ट्रेजरी बिल जारी गर्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।  राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि...

केन्द्रीय बैंकले रु. ३० अर्बको निक्षेप संकलन उपकरण निष्कासन गर्ने

1605769898NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबार रु. ३० अर्बको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ।  बैंकिङ प्रणालीमा तरलता कायम राख्न केन्द्रीय बैंकले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत निक्षेप संकलन उपलकरण निष्कासन गर्न लागेको हो। बोलकबोल अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ। यसको ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुने...

अब मनी चेन्जरको कारोबार गर्न रु. ६ लाखसम्म धरौटी राख्नुपर्ने, चुक्तापुँजी रु. २० लाखसम्म हुनुपर्ने

1605593452NRB.jpg
काठमाण्डौ । अब मनी चेन्जर कारोबारको इजाजतपत्र प्राप्त गर्न  तथा इजाजतपत्र नवीकरण गर्न ६ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ बमोजिम यस्तो व्यवस्था गरिएको हो। विनियमावलीअनुसार अब भारतीय रुपैयाँ खरिदबिक्री कारोबार गर्नका लागि १ लाख रुपैयाँ,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध