nepal rastra bank

मिश्र र ढुंगाना बने राष्ट्रबैंकको डेपुटी गभर्नर

1615302131bam.jpg
काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरेको छ ।  केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकबाट केन्द्रीय बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त भएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।  तत्कालीन डेपुटी गभर्नर चिन्तामणि...

अब मोबाइल बैंकिङबाट प्रतिदिन रु. २ लाखसम्म लेनदेन गर्न सकिने

1614768667NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय माध्यमबाट हुने रकम लेनदेनको सीमा दोब्बर बनाएको छ।  केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै विद्युतीय माध्यमबाट हुने नगद लेनदेनको सीमा बढाइएको जानकारी गराएको हो। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७७ को अ.प्रा. निर्देशन नं. ५/०७७ को...

राष्ट्र बैंकद्वारा क्यूआर कोडको मापदण्ड जारी, यस्ता छन् प्रावधानहरु

1614684256qr-code.jpg
काठमाण्डौ । पछिल्लो समय नगदरहित डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको नेपाल राष्ट्र बैंकले क्यूआर कोडको मापदण्ड तयार गरेको छ।  डिजिटल कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले मापदण्ड जारी गरेको हो। यसअघि राष्ट्र बैंकले गत माघ १४ गते मापदण्डमा आवश्यक रायसुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको थियो।  मापदण्डमा क्यूआर...

1695556604Online-Ad.gif

राष्ट्र बैंकका दुई डेपुटी गभर्नर श्रेष्ठ र शिवाकोटीले पाए अवकाश

1614671584ShivaRajShrestha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी आज (फागुन १८) बाट अवकाश पाएका छन्। पाँचवर्षे कालकाल पूरा गर्दै श्रेष्ठ र शिवाकोटीले अवकाश पाएका हुन्। श्रेष्ठ २०४६ सालमा सहायक निर्देशकका रूपमा राष्ट्र बैंक प्रवेश गरेका थिए। उनी २०५३ मा उपनिर्देशक, २०५५ मा निर्देशक र २०६९ सालमा कार्यकारी...

राष्ट्र बैंकको रु. १० अर्बको ऋणपत्रमा आज बोलपत्र पेस गर्न सकिने

1614655255NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (फागुन १८ गते) १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाइएको छ। राष्ट्र बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ङ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो। यो ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था,...

राष्ट्र बैंकले ब्याजदर अन्तरको सीमा उल्लंघन गर्नेलाई कारबाही गर्ने

1614571619NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेडदर) को सीमा उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गर्ने भएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाले...

तरलतामा निरन्तर दवाब, ब्याजदर बढ्ने संभावना

1614174090liquidity.jpg
काठमाण्डौ । अर्थतन्त्र चलायमान भएसँगै पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता निरन्तर दवाब पर्न थालेको छ ।  गत पुस मध्यसम्म २ खर्ब अधिक तरलता रहेको प्रणालीबाट पुनरकर्जामा ८३ अर्ब रुपैयाँ जाँदा तरलता ७८ अर्बमा सीमित बन्न पुगेको छ। कोभिड महामारीअघि प्रणालीमा ३ खर्बको तरलता थियो। पछिल्लो समय बैंकहरु लगानी विस्तारमा आक्रामक हुँदा तरलतामा...

राष्ट्र बैंकको सञ्चार नीति सार्वजनिक, कसले कस्ता सूचना दिन पाउँछन् ?

1614076174nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार सूचना तथा सञ्चार नीति जारी गरेको छ। सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सूचना सम्प्रेषण गर्ने उद्देश्यसहित राष्ट्र बैंकले  सूचना तथा सञ्चार नीति, २०७७ जारी गरेको हो। सम्प्रेषित सूचनाका माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धन तथा स्थायित्वमा टेवा पुर्याउँदै...

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रु. ५५ करोड लगानी गर्ने

1613965085NRB1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ५५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको कुल ५५ करोड रुपैयाँ क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यो लगानी २०७७ चैत १ गतेदेखि २०७८ फागुन...

राष्ट्र बैंकको रु. १० अर्बको ऋणपत्रमा आज बोलपत्र पेस गर्न सकिने, क–कसले पाउने ?

1613964225NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाएको छ। राष्ट्र बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो। यो ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा...

तरलतामा पर्न थाल्यो दवाब, ब्याजदर बढ्ला ?

1613914068lll.jpg
काठमाण्डौ । पछिल्लो समय तरलतामा दवाब पर्न थालेको छ।  बैंकहरुले कर्जा प्रवाहलाई आक्रामक बनाएसँगै तरलतामा दवाब पर्न थालेको हो।  कर्जा प्रवाहको यो गति तीव्र रुपमा बढ्दै जाने हो भने तरलतामा निकै दवाब पर्न सक्ने देखिन्छ।  बैंकिंग प्रणालीमा पुस मसान्तसम्म २ खर्ब अधिक तरलता रहेकोमा झन्डै एक महिनाको अन्तरालमा सवा १ खर्बको तरलता...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : राष्ट्रबैंकद्वारा ऋण पुनरतालिकीकरण सुविधा थप

1613312376NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा पुनरसचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने भएको छ। आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै गर्भनर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन्। उनले २०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७८ असार मसान्तभित्र लिखित...

मौद्रिक नीतिको समीक्षा आज सार्वजनिक गर्ने तयारी, कस्तो आउँदैछ ?

1613297797nrb-new.jpg
काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने भएको छ ।  नेपाल राष्ट्रबैंकका प्रवक्ता डा। गुणाकर भट्टले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज साँझ ७ बजे सार्वजनिक हुने जानकारी दिए । 'मौद्रिक नीतिको मध्यावधि समीक्षा तयार भइसकेको छ, अब त्यसलाई बोर्डले पास गरेपछि सार्वजनिक हुनेछ ।' उनले बिजशालासँग भन...

राष्ट्रबैंकका खेलाडी सेयर कर्जाको सीमा घटाउने प्रयासमा, अर्थमन्त्रीले साथ नदिने संभावना

1613036328nrb1.jpg
काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने खालको केही नीतिगत परिवर्तन गर्नुपर्छ भन्दै राष्ट्रबैंकका केही अधिकारी तम्सिएका खुलेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामै सेयर धितो कर्जाको सीमा ७० प्रतिशतबाट घटाउने नीति ल्याइए पनि अर्थमन्त्रीको हस्तक्षेप र लगानीकर्ताको तीव्र विरोधका कारण...

मौद्रिक नीतिको समीक्षा अर्को साता, ‘सेयर कर्जाको सीमा यथावत रहन्छ’

1612936220nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अर्को सातासम्म गर्ने भएको छ ।  राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्व तयारी सुरु भइसकेको र अर्को सातासम्म समीक्षा सार्वजनिक हुने बताएका छन् ।  मौद्रिक नीतिको मध्यावधि समीक्षामा अर्थतन्त्रको अवस्था, तरलताको अवस्था...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध