nepal rastra bank

प्रणालीमा तरलता सहज बन्दै, अन्तरबैंक ब्याजदर भने बढ्यो

1617621875liqudity.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएको देखिन्छ। कोरोना महामारी बेला बैंक तथा वित्तीय संस्थाहरुको बिजनेस शिथिल बन्दा प्रणालीमा तरलता बढेको थियो। तर पछिल्लो समय कर्जा लगानीमा बैंक तथा वित्तीय संस्थाहरु निकै आक्रामक बन्दा तरलतामा दबाब सिर्जना हुँदै गएको थियो।  अहिले कर्जा लगानी र निक्षेप संकलन...

केन्द्रीय बैंककी निर्देशक रेग्मी पक्राउ, यस्तो छ आरोप

1617547086Shusma.jpg
काठमाण्डौ । जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल राष्ट्र बैंकको निर्देशक तहमा कार्यरत सुष्मा रेग्मी (रिजाल) पक्राउ परेकी छन्।  ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा सरकारी वकिलको कार्यालयमा जाहेरी परेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो।  केन्द्रीय बैंकको कर्पोरेट प्लानिङ एन्ड रिक्स म्यानेजमेन्ट...

सुन आयातको सीमा बढ्यो, अब दैनिक कति ल्याउन पाइन्छ ?

1617278304gold-123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ।  राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले बिहीबार एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको छ।  अब दैनिक २० केजी सुन आयात गर्ने पाउने केन्द्रीय बैंकले व्यवस्था गरेको छ। यसअघि दैनिक १० केजीमात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो। राष्ट्र...

1695556604Online-Ad.gif

वाणिज्य बैंकहरुको कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्यो

1617250146nrb.jpg
काठमाण्डौ । गत साताको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीभन्दा निक्षेप संकलन बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबार (चैत १३) सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३८ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो। गत मंगलबार (चैत १७) सम्म कुल निक्षेप बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २४...

भुक्तानी सेवाप्रदायक संस्थालाई ग्राहकहित संरक्षण र जोखिम व्यवस्थापन गर्न निर्देशन

1617160754nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनीहरुलाई ग्राहक हितमा ध्यान दिन निर्देशन दिएको छ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार ग्राहक हित संरक्षण, जोखिम व्यवस्थापन र संस्थागत सुशासनसम्बन्धी ३ वटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। भुक्तानी कारोबार बढ्दै गएकाले भुक्तानी सेवाप्रदायक...

एक रुपैयाँको सिक्का तयार गर्न २.३५ रुपैयाँ खर्च !

1616594598nrb.jpg
काठमाण्डौ । एक रुपैयाँको सिक्का तयार हुन कति खर्च लाग्ला ? धेरैको धेरै उत्तर आउन सक्ला । नेपाल राष्ट्रबैंकले भने एक रुपैयाँको सिक्का बनाउन २ रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको छ ।  नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ १ दरका ३० करोड थान सिक्काको डिजाइन, टकमरी तथा आपूर्तिका लागि एक पोल्यान्डको कम्पनीसँग सम्झौता गरेको छ...

अन्तरबैंक ब्याजदर ह्वात्तै घट्यो, तरलता सहज बनेकै हो ?

1616586612interbank.jpg
काठमाण्डौ । तरलतामा सुधार हुँदै जाँदा अन्तरबैंक ब्याजदर ह्वात्तै घटेको छ।  तरलतामा दबाब कम हुन थालेपछि अन्तरबैंक ब्याजदर घटेर १ प्रतिशतभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म अन्तरबैंक ब्याजदर ०.९६ प्रतिशतमा सीमित बनेको छ। गत सातासम्म अन्तरबैंक ब्याजदर ४ प्रतिशत माथि रहेको थियो।  केन्द्रीय बैंकका...

बैंक तथा वित्त कम्पनीहरुमा राष्ट्र बैंकले रु. ३.४५ अर्ब लगानी गर्ने

1616562361nrb123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकले सूचना प्रकाशित गरी उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुमा लगानी गर्न लागिएको जानकारी गराएको हो। राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ७६...

राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

1616561496nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी देवकुमार ढकाललाई दिइएको छ।  ढकाललाई यही चैत १० गतेदेखि लागू हुने गरी केन्द्रीय बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो। उनी राष्ट्र बैंकको वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुन्।  व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका ढकालसँग बैंकका विभिन्न विभागहरुमा...

अब डलरमा भुक्तानी गर्न बैंकहरुबाट प्रिपेड कार्ड पाइने (सूचनासहित)

1616335974NRB123.jpg
काठमाण्डौ । अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्म खर्च गर्न पाइने भएको छ। नेपाल राष्ट्र बैंक आइतबार अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सूचना सार्वजनिक गरेको हो। जसअनुसार अब स्वदेशका बैंकहरुमार्फत नै...

वस्तु निकासी भारततर्फ ८.६% ले बढ्यो, चीनतिर ५५.२% ले घट्यो

1616052120nrb.png
काठमाण्डौ । मुलुकमा चालु आर्थिक वर्षको माघ महिनामा कुल वस्तु पैठारी केही वृद्धि भएको छ भने निकासीको वृद्धि कायमै छ।  समीक्षा अवधिमा कुल वस्तु निकासी गत वर्षको यही अवधिको तुलनामा ७.६ प्रतिशतले वृद्धि भएर ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुल वस्तु निकासी ६४ अर्ब ९७ करोड रुपैयाँको थियो।  यसअवधिमा भारततर्फको निकासी...

वाणिज्य बैंकहरुको औसत आधार दर २.४८%ले घट्यो, ब्याजदर तत्काल नबढ्ने संकेत

1615899568Interest-rate-bank-final-1.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.९७ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.४५ रहेको थियो। यो हिसाबले गत वर्षको तुलनामा औसत आधार दर २.४८ प्रतिशतले...

महँगी नियन्त्रणमा, आयात बढ्यो, निर्यात घट्यो

1615895974nrbbbbb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको माघ महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो।  प्रतिवेदनमा यो वर्ष माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७...

राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवार हेरफेर, को कहाँ पुगे ?

1615886065nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको छ।   राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुखका रुपमा रहेका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। जसअनुसार डा गुणाकर भट्टलाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ। यसअघि उनी अनुसन्धान विभागका प्रमुख...

राष्ट्र बैंकद्वारा बिनाअनुमति अनलाइन भुक्तानी सेवा सञ्चालन नगर्न निर्देशन

1615816067nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिनाअनुमतिपत्र अनलाइन भुक्तानी प्लाटफर्म सञ्चालन नगर्न निर्देशन दिएको छ।  केन्द्रीय बैंक सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचनामा राष्ट्र बैंकले अनुमति नै नलिई टपअप सेवा, युटिलिटिज अनलाइन भुक्तानी र प्रोटेक्ट खरिदलगायतका भुक्तानी रोक्न निर्देशन दिएको छ। अनुमतिपत्र नलिई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध