nepal rastra bank

सम्पत्ति शुद्धीकरणको नियममा बाँधिए भुक्तानी सेवाप्रदायक, कार्यान्वयन नगरे रु. २० लाखसम्म जरिवाना

1632916470nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरुका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन जारी गरेको छ।  निर्देशनमा भुक्तानी प्रदायकले कुनै ग्राहकले एक वा एकभन्दा बढी खाता वा वालेटमा एकैपटक वा पटकपटक गरी एक महिनामा १० लाखभन्दा बढी रकमको कारोबार गरेमा राष्ट्र बैंकलाई...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज रिपोमार्फत रु. ३० अर्ब बजारमा पठाउने

1632898035repo.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को अभाव चुलिँदै गएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार ३० अर्ब रुपैयाँबराबरको सातदिने रिपो उपकरण जारी गर्ने भएको छ। अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदरमा स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले ब्याजदर...

राष्ट्र बैंकको ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’ नाम परिवर्तन

1632811418nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’ को नाम परिवर्तन गरेको छ। केन्द्रीय बैंकले उक्त विभागको नाम परिवर्तन गरी ‘मौद्रिक व्यवस्थापन विभाग’ राखेको छ।  राष्ट्र बैंकको सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरी मौद्रिक व्यवस्थापन विभाग राख्ने निर्णय गरेको...

1695556604Online-Ad.gif

ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली भोलि शनिबार पनि खुला रहने

1632471677nrb.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (असोज ९ गते) पनि खुला रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली खुला रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस...

यी मापदण्ड पूरा नगरे राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय विवरण प्रकाशन गर्न नदिने

1632399832accounting.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशित गर्न सहमति प्रदान गर्ने सम्बन्धमा विभिन्न मापदण्ड तोकेको छ।  केन्द्रीय बैंकले आज इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी...

सहुलियतपूर्ण कर्जा १ लाख बढीले पाए, रु. १.१८ खर्ब लगानी, पुनरकर्जाको अवस्था के छ ?

1632397822loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा चालु आर्थिक वर्षको साउन मसान्तमा रु. १ खर्ब १८ अर्ब ४९ करोड लगानीमा रहेको जनाएको छ।  राष्ट्र बैंकले साउन मसान्तसम्ममा १ लाख ११ हजार ४७१ ऋणीलाई उक्त सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको जनाएको हो।  साउन मसान्तमा रु. १ खर्ब ७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको पनि...

७ शर्त पूरा नगरे बैंकले बोनस वितरण गर्न नपाउने, बार्गेन गेनबाट नगद लाभांश दिन रोक

1632397112nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाई गरेको छ ।  केन्द्रीय बैंकले 'इजाजतपत्र बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि-२०७७' मा प्रथम संसोधन गर्दै नगद लाभांश वितरणमा कडाई...

वस्तु आयात–निर्यात बढ्यो, विप्रेषण घट्यो

1632396436nrb.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वस्तु आयात–निर्यात दुवै बढेको छ।  नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। साउनमा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भई रु. २० अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष यही महिना यस्तो निर्यात ८.९ प्रतिशतले...

नोटलाई जतनसाथ प्रयोग गर्न राष्ट्र बैंकको आग्रह, सकभर विद्युतीय माध्यमबाट भुक्तानी गर्न सुझाव

1632381122note.png
काठमाण्डौ । नोटलाई जतनसाथ प्रयोग गर्न नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतीक हो’, राष्ट्र बैंकले भनेको छ, ‘त्यसैले नोटलाई जतनसाथ प्रयोग गरौँ।’ राष्ट्र बैंकले नोटमा केरमेट र मैलो पार्ने काम नगरी सुकिलो नोटको प्रयोग गर्ने...

राष्ट्र बैंकले आज रिपोमार्फत रु. ३० अर्ब बजारमा पठाउने

1632367352Repo.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को अभाव चुलिँदै गएपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार ३० अर्ब रुपैयाँबराबरको सातदिने रिपो उपकरण जारी गर्ने भएको छ।  अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदरमा स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले ब्याजदर...

आजबाट नयाँ नोटको सटही खुला, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

1632109627new-note.png
काठमाण्डौ । नेपालीहरुको महान पर्व दसैँतिहारका लागि आज असोज ४ गतेबाट नयाँ नोट सटही खुला गरेको छ।  उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्ने सकिनेछ। उपत्यकाबाहिर पनि वाणिज्य बैंकहरुले तोकेको शाखा कार्यालयहरुबाट तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय...

दसैँका लागि नयाँ नोट भोलिबाट साट्न पाइने, प्रतिव्यक्ति कति पाइन्छ ?

1632049286new-note.png
काठमाण्डौ । नेपालीहरुको महान पर्व दसैँलाई लक्षित गरी भोलिबाट नयाँ नोट साट्न पाइने भएको छ। उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्ने सक्नेछन्। उपत्यकाबाहिर पनि वाणिज्य बैंकहरुले तोकेको शाखा कार्यालयहरुबाट तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय...

ब्याजदर वार: ठूला बैंक आक्रामक, साना अनुशासित

163176528511111.png
काठमाण्डौ । मौद्रिक नीतिमार्फत राष्ट्रबैंकले लिएको केही गलत नीति र खर्च गर्न नसक्ने सरकारी प्रवृतिको शिकार आम लगानीकर्ता हुनुपर्ने अवस्था सिर्जना भएको छ । सरकार र सरकारी निकायको अकर्मण्यताका कारण नेपाली बजारमा फेरि ब्याजदरको युद्ध सुरु भएको छ । ब्याजदरको वारमा यसपटक वाणिज्य बैंकहरु आक्रामक देखिएका छन् ।  नियामकीय व्यव...

राष्ट्रबैंकले रु. २० अर्ब बिहीबार बजारमा पठाउने, ब्याजदर नियन्त्रणको प्रयास

16317135363333.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता संकट चुलिँदै गएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न नेपाल राष्ट्रबैंकले बिहीबार २० अर्ब बराबरको २ हप्ते रिपो उपकरण जारी गर्ने भएको छ। अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनिकरण गर्दै ब्याजदरमा स्थायीत्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले...

डबल डिजीटमा पुग्ने भो निक्षेपको ब्याजदर

16317092402222.gif
काठमाण्डौ । वाणिज्य बैंकहरुले मुद्धती निक्षेपको ब्याजदर ९ प्रतिशत माथि पुर्याउने भएपछि विकास बैंकहरुको ब्याजदर डबल डिजीटमा पुग्ने भएको छ ।  राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई आ–आफ्नै ढंगले ब्याजदर बढाउन ‘ग्रिन सिग्नल’ दिएसँगै निक्षेपको ब्याजदर नै डबल डिजीटमा पुग्ने देखिएको हो ।  राष्ट्रियस्तरका विकास बैंकहरुबीच ब्याजदरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध