nepal rastra bank

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, सेयर धितो कर्जामा ४–१२ को सीमा कायमै (दस्तावेजसहित)

1637902738nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।  सार्वजनिक समीक्षामार्फत राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा कायम गरिएको व्यवस्था यथावत नै रहेको जनाएको छ। सीडी रेसियो र सेयर धितो कर्जाको ४–१२ को क्यापमा परिमार्जन हुन सक्ने भन्ने अनुमान लगाइए पनि राष्ट्र बैंक ती...

मौद्रिक नीतिको समीक्षा आज बिहान १०ः१५ मा

1637900504nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार बिहान १०ः१५ मा हुने भएको छ। नेपाल राष्ट बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउन लागेको हो।  राष्ट्र बैंकले भर्चुअल ९जुम० मार्फत मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्नेछ।  उद्योगीव्यवसायी, बैंकर, सेयर बजारका लगानीलगायत सबै...

भोलि रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1637750788repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर ९ गते रु. २० अर्बबराबरको रिपो जारी गर्ने भएको छ।  बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।  वाणिज्य बैंक, विकास...

1695556604Online-Ad.gif

राष्ट्रियस्तरका लघुवित्तले एनएफआरएस प्रणाली अपनाउनुपर्ने, वितरणयोग्य नाफामा असर पर्ला ?

1637749744NFRS.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशनमा कडाइ गरेको छ।  संशोधित व्यवस्थाअनुसार अब थोक कर्जा करोबार गर्ने र सर्वसाधारणबाट पनि निक्षेप संकलन गर्ने राष्ट्रियस्तरका...

बैंकहरुको निक्षेप घट्यो, सीडी रेसियो बढ्यो

1637738701nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २ दिनमा २ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ। जुन मंसिर ४ गतेको तुलनामा २ अर्ब रुपैयाँले कम हो। गत मंसिर ४ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब...

लघुवित्तले भाका नाघेको ६ महिनासम्म धितो लिलाम गर्न नपाउने

1637726648auction.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले कर्जाको भाका नाघेको ६ महिनासम्म धितो लिलाम गर्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा यो व्यवस्था थप गरेको हो। एक वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो...

लघुवित्तका संस्थापकले हकप्रद सेयरको हक हस्तान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने

1637725759nrb.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले हकप्रद सेयरको हक हस्तान्तरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार ‘घ’ वर्गको इजजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा यो व्यवस्था थप गरेको हो। थप व्यवस्थाअनुसार अब स...

लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने, यस्ता छन् सर्त

1637666350debentures.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पनि अब ऋणपत्र जारी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७७ मा यस्तो थप व्यवस्था गरेको हो। नयाँ व्यवस्थासँगै अब राष्ट्र बैंकबाट इजजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्नेछन्।  यो...

सेयर धितो राखी लिएको ऋण नतिर्ने लघुवित्तका सेयरधनीले साधारणसभा भाग लिन नपाउने

1637665885agm.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेयर धितो राखी लिएको ऋण भुक्तान नगरेका लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले साधारणसभामा भाग लिन र मतदान गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा यस्तो व्यवस्था थप गरेको हो। राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त...

लघुवित्तबाट प्रवाह हुने लघुकर्जाको सीमा बढ्यो

1637664887nrb.jpg
काठमाण्डौ। लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गर्ने लघुकर्जाको सीमा बढाइएको छ।  नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ संशोधन÷परिमार्जन र थप व्यवस्था गर्दै विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न दिइने...

यो अवस्थामा अब लघुवित्तले लाभांश वितरण गर्न नपाउने

1637664471bonus.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाहीमा परेका लघुवित्तले लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ मा संशोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुरुप अब आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक...

अबदेखि लघुवित्त संस्थाहरुले संगठित संस्थाका सेयरमा लगानी गर्न नपाउने

1637663995nrb.jpg
काठमाण्डौ । अब लघुवित्त संस्थाहरुले कुनै पनि संगठित संस्थाका सेयरमा लगानी गर्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ मा संशोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थाअनुसार अब लघुवित्त संस्थाले संगठित संस्थाका सेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषमा...

अब नेपाली सेनाले सहज रुपमा विदेशी मुद्रा सटही गर्न पाउने, यस्ता छन् सर्त

1637655013nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले विभिन्न शान्ति मिसनलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरणसमेतका लागि नेपाली सेनालाई सहज रुपमा विदेशी मुद्रा सहटीको व्यवस्था गर्ने भएको छ।  राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै नेपाल सेनको हकमा विदेशी मुद्रा सहटीको व्यवस्था सहज गरेको हो। जसअनुसार नेपाली सेनाले विभिन्न शान्ति...

कस्तो छ बैंक तथा वित्तीय संस्थाको निक्षेप र सीडी रेसियोको अवस्था ?

1637638393nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा सुधार आउने क्रम जारी नै रहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। जुन मंसिर २ गतेको तुलनामा ४ अर्ब रुपैयाँले बढी हो। गत मंसिर २ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब...

बैंकहरुको निक्षेप संकलनमा सुधार, सीडी रेसियो भने ९०% माथि नै

1637557036nrb1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा सुधार देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ। जुन अघिल्लो दिन मंसिर १ गतेसम्मको तुलनामा १ अर्ब रुपैयाँले मात्रै कम हो। मंसिर १ गते भने एकैदिन ८ अर्ब रुपैयाँले घटेको थियो।  मंसिर २...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध