print media

लगानी बोर्डको बैठक ४ महिनादेखि बसेन

1482116089lagaani-board.jpg
काठमाण्डौ । विद्यमान सरकार गठन भएयता लगानी बोर्डको बैठक बस्न सकेको छैन । चार महिनासम्म बैठक नहुँदा तीन ठूला आयोजना प्रत्यक्षरुपमा प्रभावित भएको आजको कान्तिपुर दैनिकमा खबर छ । बैठक नबस्दा माथिल्लो कर्णली र अरुण–३ जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजरको समयावधिबारे निर्णय हुन सकेको छैन । काठमाडौँ उपत्याकाको फोहोर मैला व्यवस्थापन...

टेलिकमको फोर–जी पुस १७ देखि

1482115898NepalTelecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले पुस १७ गते देखि पोखरा र काठमाडौँमा फोर जी मोबाइल सेवा दिने भएको छ । टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुसार पोखारामा फोर जी सेवा विस्तार गर्न हार्डवेयर र सफ्टवेयर थप्ने प्राविधिकहरु आइसकेका छन् । ‘पुस १७ देखि परीक्षणको रुपमा पोखरा र काठमाडौँमा फोर जी सेवा सुरु गर्दैछौँ,’ शाक्यले भने । उनका अनुसार...

नेपालमा रहेको भारु नसाटिने निश्चित !

1482116165indian-currency.jpg
काठमाण्डौ । नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक(पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने देखिएको हो । भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले बेवास्ता गरेका कारण नेपालबाट भारतीय पक्षसँगको कुराकानी गर्ने जाने भनिएको...

1695556604Online-Ad.gif

फेसबुकका कारण अस्मिता र सम्पत्ति खतरामा !

1482028156facebook.jpg
काठमाण्डौ । कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोड्ढ स्वीकारिन्। कमला र ती युवा फेसबुकमा साथी भए। सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग विस्तारै ती युवाको च्याट हुन थाल्यो। युवाको कुराकानी र प्रसंग...

पृथ्वी प्रशंसामा गणतन्त्रवादी, पुस २७ गते सार्वजनकि विदा ! कृष्ण सिटौला 'र'को एजेण्ट भन्दै नाराबाजी

1482027977prithivinarayan-shah.jpg
काठमाण्डौ । पृथ्वीनारायण शाह राष्ट्रनिर्मातासँगै मुलुकको प्रगति, अखण्डता र एकताका स्वप्नदर्शी रहेको विश्लेषण प्रमुख दलका प्रबुद्ध नेताहरूले गरेका छन् । पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा २९५ औं पृथ्वीनारायण शाह जयन्ती नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा आयोजना गरेको 'नेपाली राष्ट्रियता र राष्ट्र निर्माता शाह'...

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

1482027471metro-rail.jpg
काठमाण्डौ । राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन ।  सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो । तर, मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल भएको छ । रेल विभागले कोरियन कम्पनीको सहकार्यमा रेल सञ्चालनका लागि...

जब महिला प्रहरीको खातामा अचानक १०० करोड जम्मा भयो…

1482027182indian-rs.jpg
नयाँदिल्ली । भारतमा गरिएको नोटबन्दीपछि सर्वसाधारणको बैंक खातामा करोडौं रुपैयाँ जम्मा हुन थालेको छ । कालोधन नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा ५ सय र १ हजार दरका नोट नचल्ने घोषणा गरेपछि कालोधन लुकाउनका लागि बैंकसँगको मिलेमतोमा यसरी सर्वसाधारणको बैंक खातामा करोडौं रुपैयाँ जम्मा हुन थालेको  छ। यस्तै...

पैसा मागेको पोल खुलेपछि सञ्चार सचिव थपलिया तनावमा

काठमाण्डौ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको कालो कर्तुत एकपछि अर्को गर्दै खुल्दै जान थालेपछि उनी तनावमा परेका छन् ।   रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको नाममा सञ्चारग्राम बनाउनका लागि सरकारले उपलब्ध गराएको तीन करोड रकममा पचास लाख घुस मागेको विषय विराटनगर उपमहानगरपालिकाको लेखा शाखाबाट सार्वजनिक...

मुख्य सचिव नै लुकाउँछन् फाइल , यी सचिवको त के कुरा !

काठमाण्डौ । सरकारलाई असहयोग गर्ने अर्को महत्वपूर्ण निकाय हो अर्थ मन्त्रालय । सो मन्त्रालयका सचिव राजन खनाल सरकारलाई जसरी भएपनि असफल बनाउने योजनाअन्तर्गत नै चल्ने गरेका छन् । एमाले भित्र मारवाडीका उपनाम पाएका विष्णु पौडेलका विश्वासपात्र खनालले सरकारलाई असफल पार्न आर्थिक सूचना लुकाउने, व्यापारी तथा व्यवसायीको मात्र हितमा काम गर्ने...

दुईतिहाइ निक्षेप काठमाडौंकै, कमजोर भने धनगढी

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.०९ प्रतिशत र कर्जामा ५२.६१ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार अघिल्लो वर्षको तुलनामा निक्षेपको हिस्सा करिब एक प्रतिशतले घटेको छ भने कर्जा दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्ष कुल निक्षेपमा...

अब सबै नेपालीलाई पेन्सन

1481772923pensions.jpg
काठमाण्डौ । सरकारले सबै नेपालीको लागि निवृत्तिभरण कार्यक्रम ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगले जनता निवृत्तिभरण (पिपुल्स पेन्सन) सम्बन्धि कार्यक्रमको अवधारणा बनाउन अध्ययन समिति गठन गरेपछि यो कार्यक्रम अघि बढ्ने संकेत देखिएको हो । आयोगले सदस्य प्राध्यापक डा. गीताभक्त जोशीको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको छ ।...

तत्कालका लागि भारतले भारु नदिने

1481772593IC-Notes.jpg
काठमाण्डौ । भारत सरकारले नेपालमा थ पभारतीय रुपियाँ (भारु) नदिने भएको छ । गत कात्तिक २४ गते पाँच सय र एक हजार रुपियाँका नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु सँकट गहिरिने भएको छ । नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि भारु उपलब्ध नगराउने बताएको जानकारी दिए...

प्रचण्डको प्रधानमन्त्री पदै धरापमा पार्ने गरी देउवाले लिए यस्तो अडान

1481772448prachanda-sher.jpg
काठमाण्डौ । संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन् । बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुपर्ने अडानमा रहेपछि दाहाल अप्ठ्यारोमा परेका...

टर्कीमा यसरी थुनिइन् माधव नेपाल पत्नी गायत्री

1481771898madhav-and-his-wife.jpg
काठमाण्डौ । टर्कीको स्तानुबुल विमानस्थालमा आफु माथि भएको ब्यबहार प्रति माधव नेपाल पत्नि गायत्री नेपाल(आचार्य) अझै तानवमा छिन् । उनी अझै पनि सो घटनाबारे के भएको भन्ने निष्कर्षमा पुग्न नसकेको निकट स्रोतले बतायो । स्रोतका अनुसार उनी माथि भएको घटना एउटा संयोग वा षडयन्त्र जे पनि हुन सक्ने भन्दै उनले यसबारेमा सबै यर्थाथ थाहा नपाई कसैसग केही...

मन्त्रीको सेक्स टेप सार्वजनिक

1481771570Karnataka.jpg
कर्नाटक । भारतको कर्नाटक राज्यका एक मन्त्रीको सेक्स टेप सार्वजनिक भएको छ ।  सेक्स स्क्यान्डल सार्वजनिक भएपछि सिद्धारमैया मन्त्रिमण्डलका वरिष्ठ सदस्य एचवाई मोती पदबाट राजीनामा नै दिन बाध्य बनेका छन् । सूचनाको हकसम्बन्धी एक अभियन्ताले मन्त्री मोती एक महिलासँग आपत्तिजनक अवस्थामा रहेको भिडियो देखेको भन्ने अभिव्यक्ति सञ्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध